• पाँचथरको रानिटारमा च्याब्रङको स्तम्भ निर्माण गरिने

    पाँचथरः फिदिम नगरपालिका वडा नम्बर ७ को रानिटारमा च्याब्रङको स्तम्भ निर्माण गरिने भएको छ । रानिटार माध्यमिक विद्यालय नजिकै लिम्वु जातीहरुको पहिचान झल्कने च्याब्रङको स्तम्भ निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ । किराँत याक्थुङ चुम्लुङ जिल्ला समन्वय समिति पाँचथरका अध्यक्ष महेन्द्र आडदेम्वेदद्वारा स्तम्...

  • इतिहाँसकार इमानसिंहको १२० औं जन्मजयन्ती घुर्बिसेमा मनाइयो (फोटो फिचर)

    पाँचथर : किराँत सम्प्रदायका बौद्धिक शंकराचार्य तथा इतिहाँसकार स्व. इमानसिंह चेम्जोङको १२० औं जन्मजयन्ती घुर्बिसे पञ्चमी बजारमा आइतबार भव्यताका साथ मनाइएको छ । घुर्बिसेमा रहेको इमानसिंहको शालिकमा फुलमाला,अविर पहिराइ उनको सम्झना गर्दै केलाङ प्रतियोगिता,लिम्बू कविता प्रतियोगिता,लिम्बू नृत्य प्रतियोगितालगायत विविध क...

  • सन् १८५७ को क्रान्तिका गीतहरू

    अंग्रेज इतिहासकारहरूले सन् १८५७ को भारतीय क्रान्तिलाई ‘सिपाही विद्रोह’ अथवा ‘गदर’-को संग्या दिएका छन । उनीहरूले यसलाई स्वतन्त्रता संग्राम भन्न रुचाएनन् । त्यसताक भारतका तत्कालीन सचिव अर्लस्टैनलीले यसलाई ‘सिपाही विद्रोह’ भनी आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन । वास्तवमा सन् १८५७ को क्रान्ति भारतीयहरूले अंग्रेज शासनबाट ...

  • दोस्रो चुलाचुली पाठशाला नाट्य उत्सव माघ ११ र १२ मा हुने

    इलाम : दोस्रो संस्करणको चुलाचुली पाठशाला नाट्य उत्सव आगामी माघ ११ र १२ मा हुने भएको छ । चुलाचुली रंगमञ्चको नवौं वार्षिक उत्सवको अवसरमा दोस्रो संस्करणको चुलाचुली पाठशाला नाट्य उत्सव आयोजना गर्न लागिएको चुलाचुली रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपोले जानकारी दिए । शैक्षिक संस्था र विधार्थीहरुमा लक्षित उत्सवमा खुला नाटक मञ्...

  • तिम्रो मुटुमा (कविता)

    तिम्राे मुटुमा प्रिति राेपेर उमार्न खाेजे प्रतिकाे बीउ बनायाै तिमिले मुटुलाई पत्थर तिम्राे पत्थरकाे मुटुमा अाशु र रगतले सिचाइ गरेर फलाउन खाेजे प्रेम तर पत्थरकाे मुटुलाई अर्जापेर बनायाै धारिलाे हतियार मैले छुन खाेजे म काटिए स्पर्श गर्न खाेजे म काटिए सुम्सुम्याउन खाेजे म काटिए प्र...

  • भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति चुलाचुलीको अध्यक्षमा कोइराला

    इलाम : इलामको चुलाचुली गाउँपालिकामा पालिकास्तरीय भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धन समन्वय समिति गठन भएको छ । गाउँपालिकाको भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गर्न गाउँपालिकाले स्वीकृत गरेको भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धन समन्वय समिति गठन तथा संचालन कार्यविधि २०७९ ब...

  • आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा

    इलाम : आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याए...

  • उपचार खर्चको अभावमा ओछ्यानमा थलिएका पूर्ण चेम्जोङलाई हङ्कङ्बाट आर्थिक सहयोग

    पाँचथरः आर्थिक अभावका कारण समयमै उपचार गर्न नपाउँदा फाल्गुनन्द-५ का पूर्णबहादुर चेम्जोङको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । फाक्तेप गाविसको साविक ७ नम्बर वडास्थित कोप्चे निवासी (राँगापाला) भनेर चिनिने ६५ वर्षीय समाजसेवी चेम्जोङ प्यारालाईसिसको बिरामी भइ जीवनमरणको दोसाँधमा ओछ्यानमा छट्पटाइ रहेका छन् । आर्थिक अवस्...

  • म भरिया हुँ (कविता)

    म भरिया हुँ भारि संगै जिन्दगि बाेकेर एक भुगाेल देखि अर्काे भुगाेल सम्म यात्रा गरिरहेकाे छु मलाई थाहा छ भारी र जिन्दगिलाई गन्तव्य सम्म पुर्‍याउन कति उकालि र अाेरालिहरु पार गर्नु पर्छ कति भञ्ज्याङ् र चाैतारीहरु पार गर्नु पर्छ कति गल्छेडा र कुईनेटाहरु पार गर्नु पर्छ मैले जस्तै देशकाे भारी बाेक्ने भरिया...

  •  लेखक  तथा पत्रकार बाँस्कोटाको नियात्रा संग्रह विमोचन

      पाँचथरः नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष समेत रहेका लेखक गिरिराज बाँस्कोटाको "कञ्चनजङ्घाको काखबाट" नियात्रा संग्रह विमोचन भएको छ । महासंघको वार्षिक साधारणसभाको अवसरमा प्रमुख अतिथि एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङवोको हस्तबाहुलीबाट शुक्रबार पाँचथर सदरमुकाम फिदिममा ...