इलाम : पर्यटन प्रवद्र्धनका लागि इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रमा पुस दोश्रो साता महोत्सव हुने भएको छ । भौगोलीक र जैविक विविधताको दृष्टिकोण महत्वपूर्ण मानिएको माई नगरपालिका १ मा ‘प्रथम तेह्रकुने सिमसार महोत्सव–२०७८’ आयोजना हुन लागेको हो । तेह्रकुने सिमसार व्यवस्थापन समितिको आयोजनामा पुस ८ देखि ११...
पर्यटन
-
-
इलामको सन्दकपुरमा पदमार्ग निर्माणले पर्यटकलाई सहज
इलाम : प्रदेश एकको प्रमुख पर्यटकीय गन्तव्य इलामको सन्दकपुरमा पदमार्ग निर्माणले पर्यटकलाई सहज भएको छ । नेपाल र भारत सीमा क्षेत्रमा रहेको सन्दकपुरमा पदमार्ग निर्माण भएपछि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता हटेको हो । नेपाल भारत सीमा क्षेत्रमा रहेको सन्दकपुरमा नेपालपट्टिबाट पदमार्ग थिएन । सडकबाट सन्दकपुर जोडिए ...
-
पशुबली र मदिरा निषेधित ‘माङसेबुङ’ !
इलाम : पशुबली र मदिरा निषेधित क्षेत्रको नाम लिँदा पहिला सुनिने नाम हो लारुम्बा । पहिलेको लारुम्बा क्षेत्र नै हाल आएर माङसेबुङ नामले प्रख्यात छ । पशुबध र पशुबली बिना पनि धर्म भएको र गाउँ समाज चलेको उदाहरण सबैका लागि अनौठो हुन सक्छ । घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा रातो र सेतो ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्को ...
-
विश्व सूचीमा छैनन् पूर्वका सम्पदा
इलाम : जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तीन तहकै सरकारले पहल गरेको दाबी गरे पनि पर्यटन प्रवर्द्धनका लागि आवश्यक सांस्कृतिक र प्राकृतिक महत्त्वका सम्पदाहरू ओझेलमा छन् । जिल्लाभित्र रहेका कतिपय महत्त्वका सम्पदाहरू विश्व सम्पदा सूचीमा सूचीकरण हुन सकेका छैनन् । इलाममा भएको प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पद...
-
तेह्रथुमको म्याङ्लुङमा चिरुवा ढुङ्गा पार्कको उद्घाटन ।।
तेह्रथुम, १३ कार्तिक म्याङ्लुङ नगरपालिका २ मा निर्माण गरिएको चिरुवा ढुङ्गा पार्कको सनिवार उद्घाटन गरिएको छ । वडा नम्बर २ को कार्यालय र दाताहरुको आर्थिक सहयोग निर्मित ढुङ्गा पार्कको भुतपुर्व साम्सद तेजमान तुम्बाहाङ्फेले उद्घाटन गर्नुभएको हो । पार्क व्यवस्थित गर्नका लागि पथरी शनिश्चरे मोरङ घर भै हाल युकेमा रहनुहुने फ...
-
४२ औं विश्व पर्यटन दिवस र सुधार हुने आशा
गएको २७ सेप्टेम्बरका दिन विश्वभरि विश्व पर्यटन दिवस मनाईयो । स्मरणीय छ, सन १९७९ मा संयुत्त, राष्ट्र संघले हरेक २७ सेप्टेम्बरका दिन विश्व पर्यटन दिवस मनाउने निर्णय गरेको थियो । सोअनुसार सन् १९८० देखि विश्वभरिका देशहरुले हरेक वर्षको २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसका रुपमा मनाउँदै आएका छन् । तर, सन् २०१९ को अन्त्यतिर...
-
पर्यटन : तथ्यतथ्यांक र कोरोना महामारी
पर्यटनको कुरो गर्दा हामी नेपालीहरुका लागि सुखद कुरो के भने, सन् २०२० मा कोरोना महामारी (कोभिड–१९) का कारण धेरै कम संख्ययामा विदेशी पर्यटकहरु नेपाल घुम्न आएको भए तापनि सो वर्ष नेपाल घुम्न आएका विदेशी पर्यटकबाट समग्रमा २५ अर्ब नेपाली रुपैयाँ बराबर आमदानी गर्न सफल भएको छ । पर्यटन क्षेत्रबाट भएको यो आमदानी तुलनात्मक रुपम...
-
दमक क्लिनपार्क र नागरिक आन्दोलन
इलाम : चीनको महत्वकांक्षी परियोजना वेल्ड एण्ड रोड एनसिएटिभ (बिआरआइ) अन्तर्गत चीन सरकारको लगानीमा झापाको दमकमा औद्योगिक क्लिनपार्क निर्माण कार्यले त्यहाँका स्थानीय बासिन्दालाई अन्याय परेको भन्दै निर्माण सुरु भए देखिनै बिरोध गर्दै आइ रहेका छन् । सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री पुस्पकमल दाहाल - (प्रचण्ड ...
-
इलाम पर्यटकको पहिलो गन्तव्य
इलाम : इलामको कन्याम, अन्तुलगायत थुप्रै पर्यटकीय गन्तव्यले स्वदेश र बिदेशमा निकै चर्चा कमाई सकेका छन् । पर्यटकीय गन्तव्यको जिल्लाको रुपमा आफ्नो चिनारी बनाउँदै गएको इलाममा अहिले इलामेलीहरुले पर्यटकहरुका लागि नयाँ–नयाँ गन्तव्यको खोजि गरी रहेकाछन् । प्राकृतिक भूःबनौट लोभलाग्दो हावापानीले यहाँ आउने जो कोहिलाई...
-
पर्यटन विकास गर्न ‘पर्यटक आवास’ निर्माण
ताप्लेजुङ : कोभिड—१९ को कारणले पर्यटन क्षेत्र शून्य भएपनि आगामी दिनमा पर्यटक भित्र्याउनका लागि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक घर (टुरिस्ट हाउस) निर्माण गरिएको छ । तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको सुविधाका लागि सिदिङ्वा गाउँपालिकाले पर्यटक आवास घर निर्माण गरेको हो । प...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 59
- Next Page »










































