घुर्विसे पञ्चमी: घुर्विसे पञ्चमी खेलमैदानमा सम्पन्न प्रथम स्थापना कप-२०८३ अन्तर्गतको खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि राँके एफसीले जितेको छ। स्थानीय युथ एफसीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा राँके एफसीले कुम्मायक स्पोर्टिङ क्लबलाई ट्राइब्रेकरमा १०-९ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा ल...
खेलकुद
-
-
विश्वकपमा आयोजक अमेरिकाको शानदार सुरुवात
काठमाडौं : आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा शानदार सुरुवात गरेको छ । अमेरिकाको लस एन्जल स्टेडियममा शनिबार बिहान भएको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकालेको हो । अमेरिकाको जितमा फोलारिन बालोगुनले २ र जियोभानी रेयनाले एक गोल गर्दा एक गोल आत्मघाती रुपमा पायो । पाराग्वेका लागि मौरिसियाले सान्त्व...
-
फिफा विश्वकप २०२६ : गोल भन्दा धेरै रातो कार्ड, मेक्सिकोको विजयी सुरुवात
काठमाडौं : फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकालेको छ । मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो । तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अज्टेका स्टेडियममा क्यापासिटी क्राउडअघि मेक्...
-
प्रथम स्थापना कप-२०८३, खुल्ला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
घुर्विसे पञ्चमीः प्रथम स्थापना कप-२०८३ को अवसरमा घुर्विसे पञ्चमी खेलमैदानमा आयोजित खुल्ला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। स्थानीय युथ एफ.सी.को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा क्वार्टरफाइनल चरणका खेल सम्पन्न भएसँगै अन्तिम चार टोलीको टुंगो लागेको हो। प्रतियोगिताअन्तर्गत सम्पन्न क्वार्टरफा...
-
टोलस्तरीय फुटबल प्रतियोगिता : उपाधि पाटीगाउँको कब्जामा (भिडियोसहित)
इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित वरभञ्ज्याङमा आयोजित टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधि पाटीगाउँ टोल विकास संस्थाले जितेको छ । सोमबार वरभञ्ज्याङ आधारभूत विद्यालयको खेलमैदानमा भएको फाइलन खेलमा वरभञ्ज्याङ टोल विकास संस्थालाई ३-१ गोलको अन्तरमा रोक्लै पाटीगाउँले उपाधि जितेको हो । उपाधिसँगै विजेता पाटीगाउँले ३...
-
उपाधिका लागि वरभञ्ज्याङ र पाटीगाउँ भिड्दै
इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित वरभञ्ज्याङमा जारी टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि वरभञ्ज्याङ टोल विकास संस्था र पाटीगाउँ टोल विकास संस्थाबीच प्रतिष्पर्धा हुँदैछ । सोमबार हुने फाइनल खेलमाभ वरभञ्ज्याङ र पाटीगाउँबीच प्रतिष्पर्धा हुने आयोजक समिति सचिव लोकेन्द्र लिम्बू (बाजहाङ) ले जानकारी दिए । प...
-
वरभञ्ज्याङ र पाटीगाउँ फाइनल प्रवेश
इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित वरभञ्ज्याङमा जारी टोल विकास संस्थास्तरीय फुटबल प्रतियोगितामा वरभञ्ज्याङ टोल विकास संस्था र पाटीगाउँ टोल विकास संस्था फाइनल प्रवेश गरेका छन् । आइतबार भएको पहिलो खेलमा घोर्लेभिर टोल विकास संस्थालाई टाइब्रेकरमा पराजित गर्दैं वरभञ्ज्याङले फाइनलको यात्रा तय गरेको हो । निर्धारित...
-
वरभञ्ज्याङ ‘सी’, पाटीगाउँ, घोर्लेभिर र गजुरमुखीधाम सेमिफाइलनमा
इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित वरभञ्ज्याङमा जारी टोलस्तरीय फुटबल प्रतियोगितामा वरभञ्ज्याङ 'सी', पाटीगाउँ, घोर्लेभिर र गजुरमुखीधाम विजयी भएका छन् । वरभञ्ज्याङ आधारभूत विद्यालयको खेलमैदान जारी प्रतियोगिता अन्तरगत पहिलो क्वाटरफाइनल खेलमा नावालुङ नमुना टोल विकास संस्थालाई २-० गोल अन्तरमा पराजित गर्दै वरभन्ज्य...
-
घुर्विसे पञ्चमीको खेलमैदानमा जेठ २५ गतेदेखि खुल्ला नक-आउट फुटबल प्रतियोगिता
घुर्विसे पञ्चमीः इलाम-पाँचथरको सिमानास्थित घुर्विसे पञ्चमी बजारको खेलमैदानमा आगामी जेठ २५ गतेदेखि खुल्ला नक-आउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित स्थानीय युथ एफ.सी.को आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो। आयोजकका अनुसार प्रतियोगिता जेठ २...
-
माङसेबुङ-१ वरभञ्ज्याङमा टोल विकासस्तरीय फुटबल प्रतियोगिता सुरु
इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित वरभञ्ज्याङमा टोल विकास संस्थास्तरीय फुटबल प्रतियोगिता शुक्रबार सुरु भएको छ । वरभञ्ज्याङ आधारभूत विद्यालयको खेलमैदान सुरु भएको प्रतियोगिता अन्तरगत पहिलो दिन चारवटा टिम विजेता हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन् । पहिलो खेलका लागि लामिडाँडा टोल विकास संस्था 'सी' निर्धारित सम...
- 1
- 2
- 3
- …
- 133
- Next Page »











































