तेह्रथुम : जिल्लामा उत्पादित अलैंचीको मूल्यमा निरन्तर गिरावट आएपछि कारोबार ठप्प भएको छ । गत वर्षको तुलनामा ६० प्रतिशतभन्दा बढी मूल्य घटेपछि अलैंचीको कारोबार ठप्प बनेको हो । किसानले बिक्री गर्न भट्टीबाट निकालेर तयार गरेको अलैंची मूल्य नपाएपछि त्यसै थन्किएको छ । उचित मूल्य पाइने आशमा किसान पर्खेर बसेका छन् । मूल्य घट्दै...
अर्थ
-
-
एनएमबीको १०० औं शाखा इलाममा
नयाँ बुलन्द इलाम : पहाडी क्षेत्रमा आफ्नो शाखा विस्तार गर्ने नीति अनुरुप एनएमबी बैङ्कले इलाममा नयाँ शाखा विस्तार गरेको छ । बैङ्कले आफ्नो १०० औैं शाखा इलाममा विस्तार गरेको हो । एनएमबीले जिल्लामा स्थापित कार्यालय मार्फत आफ्नो कारोबार शुरु गरेको हो । शाखा विस्तारको अवसरमा बैङ्कले पहिलो दिन खाता खोल्ने आफ्ना ग्राहकलाई चाँद...
-
झापामा डेढ करोड किलो तयारी चिया
झापा : जिल्लामा आर्थिक वर्ष ०७३÷७४ मा १ करोड ४८ लाख ६२ हजार किलो तयारी चिया उत्पादन भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार यहाँ कूल ११ हजार ४ सय ४३ हेक्टर क्षेत्रफलमा व्यावसायिक चियाखेती हुँदै आएको छ । उनका अनुसार कूल ३ हजार ६ सय ९५ हे...
-
४ तहमा वाणिज्य बैंक खुल्दै
नयाँ बुलन्द इलाम : इलाम जिल्लाको १० स्थानीय तहहरु मध्ये कुनै पनि वाणिज्य बैंक नभएको चार स्थानीय तहमा चार वटा वाणिज्य बैंकहरुले शाखा खोल्ने भएका छन् । जिल्लाको माई नगरपालिकामा सानिमा बैंक, सन्दकपुर गाउँपालिकामा प्रभु बैंक, चुलाचुली गाउँपालिकामा एनएमबी बैंक र माईजोगमाई गाउँपालिकामा सिभिल बैंकले शाखा खोल्ने भएका हुन् । ...
-
इलामका सबै तहमा पहिलो किस्ता रकम निकासा
इलाम : इलामका चार नगरपालिका तथा ६ गाउँपालिकासहित १० वटै स्थानीय तहमा कोष तथा लेखा नियन्त्रक कार्यालयले पहिलो किस्ता बापतको रकम निकासा गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त बजेट अनुसार जिल्लाका दशै तहमा जम्मा उपलब्ध गराउने रकम मध्ये पहिलो किस्ता बापतको रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय...
-
११६ द्वन्द्वपीडितलाई पाँच करोड ६६ लाख
सुजता सुनुवार इलाम : मुलुकमा चलेको १० वर्षे माओवादी सशस्त्र यद्धबाट पीडित भएका इलामका द्वन्द्वपीडितलाई पाँच करोड ६६ लाख रुपैयाँ राहत वितरण गरिएको छ । स्थानीय शान्ति समिति मार्फत विभिन्न ५ वर्गमा विभाजन गरी एक सय १६ द्वन्द्वपीडितलाई सो राहत रकम उपलब्ध गराइएको हो । यसरी राहत पाउनेमा एक सय आठ सर्वसाधरण, चार सेना–प्रहरी...
-
जनताकाे घरदैलोमा सामाजिक सुरक्षा भत्ता
नयाँ बुलन्द इलाम : इलामका नवनिर्वाचित जनप्रतिनिधिले सर्वसाधारणको घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । फाकफोकथुम गाउँपालिका वडा नम्बर ४ का जनप्रतिधीधिले जनताको घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । फाकफोकथुम–४ फुएतप्पाका नवनिर्वाचित वडा अध्यक्ष हरी दंगालीले कार्यभार सम्हाले लगत्...
-
३७ करोड ६१ लाख राजस्व संकलन
नयाँ बुलन्द इलाम : जिल्लामा गत आर्थिक वर्ष ०७३/०७४ मा ३७ करोड ६१ लाख ८१ हजार ४ सय ३८ रुपैंयाँ राजस्व संकलन भएको छ । यो राजस्व अघिल्लो आर्थिक वर्ष ०७२/०७२ को भन्दा ३ करोड १४ लाख ७१ हजार ६ सय ९२ रुपैंयाँ (९ दशमलव १३ प्रतिशत) ले बढि हो । कोष तथा लेखा नियन्त्रक कार्यालय इलामका अनुसार गत आवमा सबैभन्दा बढि करदाता सेवा कार्य...
-
८० करोड विकास बजेट फिर्ता
नयाँ बुलन्द इलाम : जिल्लामा प्राप्त बजेटमध्ये ८७ दशमलव ७२ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्ष २०७३।७४ मा प्राप्त ६ अर्ब ४४ करोड ३५ लाख २४ हजार ६ सय २६ रुपैयाँमध्ये ५ अर्ब ६५ करोड २१ लाख २७ हजार ७ सय ७१ रुपैयाँ मात्र खर्च भएको हो । जुन अघिल्लो आवको भन्दा २ अर्ब ३ करोड २७ लाख ६० हजार ९४ रुपैयाँ (५६ दशमलव १६ प्रतिशत)...
-
पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, कुन कति सस्तियो ?
काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आइतबरा राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो । खाना पकाउने एलपी ग्यासको पनि मूल्य घटाइएको छ । निगमले तीनवटै पेट्रोलियम पदार्थमा २/२ रूपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ ...

































