माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ र ५ का विभिन्न घरपरिवारलाई हरियो सागसब्जी वितरण गरिएको छ । माङसेबुङ गाउँपालिका ६ र स्थानीय मिरमिरे साँस्कृतिक प्रतिष्ठानले खानीटार, भालुटार, लिलाम्बुङ, चेनेला, सेसेली, प्रहरी चौकी लामीटरलगायतका क्षेत्रमा सागसब्जी वितरण गरेको हो । माङसेबुङ गाउँपालिका ६ का वडाअध्यक्ष प्रदिप राई...
आजको तस्विर
-
-
इलाममा चियाको फस्ट फ्लसमा समस्या
इलाम : चियाको राजधानी इलाममा चियाको पहिलो टिपाइ (फस्ट फ्लस) सुरु भए पनि कोरोना संक्रमणको त्रासले टिपाइमा समस्या भएको छ । चिया टिपाइ सुरु गर्ने बेला भए पनि घरबाट बाहिर निस्कन नपाउने भएपछि चियाको टिपाइसँगै जिल्लाका चिया कारखानाले प्रशोधनमा समेत असर परेको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच जमाउनका लाग...
-
कोरोना भाइरस (कोभिड १९) सम्बन्धी नगरबासीहरुमा अनुरोध
...
-
कोरोना भाइरस (COVID-19) बाट बच्न माङसेबुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश
...
-
कोरोना भाइरस (COVID-19) सम्बन्धी स्वास्थ्य कार्यालय इलामको सूचना
...
-
कोरोनाबाट बच्न माङसेबुङमा मास्क वितरण
माङसेबुङ : चीनको वुहानबाट विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट आफु पनि बाँचौ अरुलाई पनि बचौं भन्ने अभियानका साथ माङसेबुङमा मास्क वितरण गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल वडा कमिटि माङसेबुङ ५ का अध्यक्ष पदम कुमार थेगिमको नेतृत्वमा मंगलबार कोरोना भाईरस (कोभिड–१९) को ...
-
याक्थुङ लेखक संघ (यालेस) इलाम अर्जुन याेङहाङकाे अध्यक्षतामा गठन
याक्थुङ लेखक संघ (यालेस) जिल्ला कार्यसमिति इलामकाे अध्यक्षमा अर्जुन याेङहाङ चयन भएका छन् । शनिबार गठित नयाँ कार्यसमितिकाे उपाध्यक्षमा बुद्धमाया साेङमी र याम (नुनाम) माबाेहाङ चयन भएका छन् । समितिकाे सचिवमा अतित याेङहाङ चयन भएका छन् भने सहसचिवमा भूमिका सम्बाहाङफे चयन भएका छन् । त्यस्तै समितिकाे काेषाध्यक्षमा मनिसा ल...
-
लिम्बू विद्यार्थी मञ्च इलामले मनायाे स्थापना दिवश (फाेटाे फिचर)
इलाम : लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमिति इलामले मञ्चकाे २२ औँ स्थापना दिवशकाे अवसरमा "एक दिवशीय सांगठनिक प्रशिक्षण कार्यक्रम" आयाेजना गरी मनाएकाे छ । मञ्चकाे स्थापना वि.सं. २०५५ साल चैत्र ६ गते स्थापना भएकाे थियाे । २२ वर्षे दाैरानमा मञ्चले आफुलाई दरिलाे संस्थाकाे रुपमा उभ्याई सकेकाे छ । कार्यक्रममा किरात याक...
-
लिम्बू विद्यार्थी मञ्च महेन्द्ररत्न बहुमखी क्याम्पस इकाई समितिकाे १२ औँ अधिवेशन तथा फक्ताङलुङ विमाेचन
इलाम । लिम्बू विद्यार्थी मञ्च महेन्द्ररत्न बहुमखी क्याम्पस इकाई समिति इलामको अधिबेशन तथा फक्ताङलुङ विमोचन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार क्याम्पसको १३ नं. हलमा सम्पन्न समितिको १२ औँ क्याम्पस अधिवेशन तथा समितिको मुखपत्र फक्ताङलुङको नवौँ अंकको विमोचन कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले गोपिराज आङदे...
-
हिमपात पछि खुलेको सन्दकपुर (फोटो फिचर )
लामो समयपछि खुलेकाे आकाशमा बिहानीको घामकाे किरणसंगै सन्दकपुरबाट(३६३६ मिटर) को उचाई बाट देखिएको हिमालयनको दृश्य । तस्बिर सामाजिक संजाल ...
- « Previous Page
- 1
- …
- 99
- 100
- 101
- 102
- 103
- …
- 130
- Next Page »








































