• घुम्ती शिविरमा ९ सय ५२ नागरिकता वितरण

    इलाम : इलामको चुलाचुली गाउँपालिकामा संचालित एकीकृत घुम्ती शिविरबाट ९ सय ५२ ले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । चुलाचुली गाउँपालिका ४ स्थित वालज्योति माध्यमिक विद्यालयमा संचालित चार दिने घुम्ती सेवा शिविरमा ४ सय ४ पुरुष र ५ सय ४८ महिलाले नागरिकताको प्रमाणपत्र लिएका हुन् । चुलाचुली गाउँपालिका र जिल्ला प्रशासन...

  • आत्महत्या गर्ने ज्वाइँ नै थिए त ती नकाबधारी ?

    काठमाडौ : सोमबार राती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा विभत्स तरिकाले दुई परिवारको ९ जनाको सामूहिक हत्या भएको छ । हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहाद...

  • पाँचथर हत्याकाण्डमा भागेर बाँच्न सफल खजुमको दमकमा उपचार हुँदै

    पाँचथर : गएराति पाँचथरको आरुबोटेमा भएको विभत्स हत्याकाण्डमा भागेर बाँच्न सफल सीता खजुमको झापाको दमकमा उपचार सुरु भएको छ । मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या भएको थियो । १२ वर्षीया सीता खजुम घटनाबाट भागेर मुस्किलले ज्यान जोगाउन सफल भएकी थिइन् । उनको दाहिने हात भाँच्चिएको बताइएको छ । उ...

  • मिक्लाजुङ हत्या काण्ड : एकैले ९ जनाको हत्या गरेको प्रारम्भिक निष्कर्ष, घटनास्थल नजिकै एक मृत भेटिए

    मिक्लाजुङ : नौ जनाको हत्या भएको घटना स्थलबाट भागेर ज्यान बचाएकी १२ वर्षीया सीता खजुमले कपडाले मुख छोपेर आएका एक व्यक्तिले खुकुरी हानेर परिवारका सबै सदस्यको हत्या गरेको बयान दिएकी छिन् । उपचाररत खजुमको दाया हात भाँचिएको छ । गएराति पान्थरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ससुरा ज्वाईको घरमा ९ जनाको विभत्स हत्या भएको...

  • ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला

    मिक्लाजुङ : मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार शव मानबहादुर माखिमको भएको पुष्टि भएको छ । प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरेको थियो । गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा नौ जनाको विभत्स ह...

  • पाँचथरमा दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी हत्या

    पाँचथर :पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या भएको छ । दुई परिवारका नौ जनालाई खुकरी प्रहार गरी हत्या गरिएको बताइएको छ । दुई परिवार आफन्त भएको बताइएको छ । धनराज लिम्बुको घरमा पाँचवटा र बमकुमार लिम्बुको घरमा चारवटा शव फेला परेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । प्रमु...

  • मिक्लाजुङको आरुबोटेमा हत्यामा प्रयोग गरिएको हतियार फेला

    मिक्लाजुङ : मिक्लाजुङको आरुबोटेमा नौ जनाको ज्यान जाने गरी गरीएको हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छ । मृतक बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिमको शव रहेको मिक्लाजुङ ७ लिम्बा लुमाङदिन नजिकै खुकुरी र उनले प्रयोग गर्ने कपडाहरु भेटिएको जानकारी प्राप्त भएको छ । माखिमको शव झुन्डीएको अवस्थामा भेटिएको थियो । खुकुरी...

  • बोहोरा बन्धुहरुको कुलपुजा दमकमा सम्पन्‍न

    झापा : बोहोरा बन्धु परिवार प्रतिष्ठानद्वारा परम्परागत कुलपुजा (देवाली) दमक स्थित ताराबारिको कुल मन्दिरमा सोमबार विधि पुर्वक सम्पन्न भएको छ। हरेक तीन वर्षमा गरिने देवालीलाई उभौली पर्वका अवसरमा कुलधामीबाट मण्डप पुजा,देवीदेउराली ,बोका पुजा तथा ब्राह्मणद्वारा चण्डीपाठ गरि गरिएको आयोजक समितिले जनाएको छ। कुल पुजामा विभिन...

  • आफ्नै स्वागत कार्यक्रममा मन्तव्य राख्‍ने क्रममा ढलेका शिक्षकको निधन

    पाँचथर : फिदिम नगरपालिका–१४, स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागो (एलबी वनेम) को मन्तब्य राख्ने क्रममा मृत्यु भएको छ । विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाई तथा नव नियुक्त शिक्षक फागोकै स्वागतका लागि आयोजित कार्यक्रममा मन्तब्य राख्ने क्रममा उनको मृत्यु भएको हो । कार्यक्रममा मन्तब्य राखिसक्ने बितिक्...

  • झापाबाट काठमाडौं हिँडेको बस त्रिशूली खस्दा ५ जनाको मृत्यु (अपडेट)

    धादिङ : धादिङको आदामघाटबाट त्रिशूली नदीमा बस खस्दा ५ जनाको ज्यान गएको छ । एक जना महिला र चार जना पुरुषको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान भने खुलेको छैन । प्रहरीका अनुसार दुर्घटनामा २८ जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस आदामघाटको घुम्त...