• बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै इलामका बाङदेल (भिडियोसहित)

    इलाम : इलामको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान राजेशकुमार बाङदेलको अधिकांश समय नर्सरीमै बित्ने गरेको छ । बिहानदेखि साँझसम्म उहाँ नर्सरीका बिरुवाको स्याहारसुसार, मलजल गर्ने, ग्राहकको माग व्यवस्थापन तथा बिरुवा बिक्रीवितरणमै व्यस्त छन् । उनले १० वर्षअघि स्थापना गरेको ‘बाङदेल नर्सरी सेन्टर’ आज जिल्लास्तरमा गुणस्...

  • मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ

    काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार प्रधानमन्त्री शाहले २ मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन् । नवनियुक्त दुवै मन्त्रीले मंगल...

  • सुपारी खेतीमा इलामका किसानको लगाव

    इलाम : पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँका एउटै किसानले आठ हजार बोटसम्म सुपारी लगाउने गरेका छन् । माई नगरपालिका–९ का किसान अक्कलबहादुर राईल...

  • टोलस्तरीय फुटबल प्रतियोगिता : उपाधि पाटीगाउँको कब्जामा (भिडियोसहित)

    इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित वरभञ्ज्याङमा आयोजित टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधि पाटीगाउँ टोल विकास संस्थाले जितेको छ । सोमबार वरभञ्ज्याङ आधारभूत विद्यालयको खेलमैदानमा भएको फाइलन खेलमा वरभञ्ज्याङ टोल विकास संस्थालाई ३-१ गोलको अन्तरमा रोक्लै पाटीगाउँले उपाधि जितेको हो । उपाधिसँगै विजेता पाटीगाउँले ३...

  • रास्वपा पाँचथरको सभापतिमा प्रकाश गुरुङ

    पाँचथर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँचथरको प्रथम अधिवेशनले प्रकाश गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। आइतबार फिदिमस्थित जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा सम्पन्न अधिवेशनले गुरुङको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपसभ...

  • रास्वपा इलाम सभापतिमा महत निर्वाचित

    इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलामको सभापतिमा दिनेश महत निर्वाचित भएका छन् ।  आइतबार इलाम सदरमुकाममा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट महत सभापतिमा निर्वाचित भएका हुन् । उपसभापतिमा मिङ्मा शेर्पा, सचिवमा ताराप्रसाद आचार्य, सहसचिवमा धनकुमार कार्की (अनिस) र कोषाध्यक्षमा कल्पना न्यौपाने निर्वाचित भएका छन् । ...

  • फाकफोकथुममा अपाङ्गता भएका व्यक्तिहरूलाई मौरीपालन तालिमसहित घार वितरण

    इलामः अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक व्यवसायमार्फत आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले  फाकफोकथुम -१ ठिंगेपुरमा दुईदिने मौरीपालन तालिम आइतबार सम्पन्न भएको छ। ‘अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम’ अन्तर्गत वडा नं. १ को बजेटबाट सञ्चालित तालिम जेठ २३ र २४ गते वडा कार्यालय भवनमा आयोजना गरिएको थियो। तालि...

  • इलाममा‘केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट’ सुरु

    इलाम : इलाममा आज (शनिबार) देखि दुई दिने ‘केचना–कञ्चनजङ्घा जिम्मेवार पर्यटन सम्मेलन’ (केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट) सुरु भएको छ । पूर्वी नेपालको दिगो र जिम्मेवार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगरपालिका नगर पर्यटन प्रवर्द्धन समितिको आयोजनामा सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा जिम्मेवार पर्यटन सम्मेल...

  • महिला सशक्तीकरणमा फाकफोकथुमको पहल

    इलाम: फाकफोकथुम गाउँपालिकामा सामाजिक तथा राजनीतिक नेतृत्वमा महिलाको सहभागिता बढ्दै गएसँगै लैङ्गिक समानता सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमले महिलाको नेतृत्व क्षमता प्रभावकारी, समावेशी र न्यायपूर्ण बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने उदेश्यसहित सातवटै वडामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी ...

  • एक हप्ता भित्रमा नेपालमा मनसुन भित्रने

    काठमाडौँ: नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक साता लाग्ने छ । मौसमविद् पौडेलले भन्नुभयो, “यही समयमा मनसुन भित्रिन्छ भन्ने एकिन गरी...