• ‘उपनिर्वाचनमा पैसा बाँड्न गाउँ छिर्नेलाई निर्मम कारवाही’ : गृहमन्त्री लामिछाने

    इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता कार्यकर्तालाई निर्मम कारवाही गरिने बताएका छन् । इलामको फाककफोमथुम गाउँपालिकास्थित आमोचकमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्...

  • उपनिर्वाचन : धर्मगुरू आत्मानन्द लिङदेनको सहयोग खोज्दै शेखरपछि झलनाथ पनि पुगे

    इलाम : वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर राजनीतिक दलका शीर्ष नेताहरूले किरात धर्मगुरु आत्मानन्द लिङदेनसँग दर्शनभेट बढाएका छन्। इलाम २ मा हुने उपनिर्वाचनमा किराँत धर्मको राम्रो प्रभाव पर्ने भएकाले नेताहरूले भेट बढाएका छन्। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि शुक्रवार लिङदेनलाई भेट्न पुगे। इ...

  • पार्टीलाई सिद्ध्याउने षडयन्त्र भइरहेको छः रवि लामिछाने

    इलाम : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफ्ना पार्टीलाई सिद्धाउने षडयन्त्र भइरहेको बताएका छन्। शनिबार इलामको फाकफोकथुममा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै लामिछानेले बर्षौदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मान्छे आएको चित्त नबुझाएको भन्दै रास्वपालाई सिद्धाउने षडयन्त्र भइरहेको बताएका हुन्। उनले रास...

  • वर्तमान सत्ता गठबन्धन माघ नकट्ने गगन थापाको दाबी

    इलाम  : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिना नकट्ने दाबी गरेका छन् । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गरे । उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताए । चुनावको अघिको गठबन्धन बेइमानी, मत...

  • उपनिर्वाचनमा एजेन्डा बन्न नसकेको इलाम चिसोपानीको पहिरो

      इलाम : इलाम २ मा उपनिर्वाचनको एक साता मात्र बाँकी रहँदा उम्मेदवार घरदैलोमा छन् । उनीहरू आ–आफ्ना चुनावी एजेन्डा मतदातासामु राखिरहेका छन् । इलामको माङसेबुङ– ६ र पाँचथरको मिक्लाजुङ– ५ को सिमानामा रहेको चिसोपानी पञ्चमी बजारमा पनि उम्मेदवार नपुगेको दिन छैन । तर, चिसोपानीवासीले अढाई वर्षदेखि भोगिरहेको समस्या दलह...

  • रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेद्वारा लारुम्बामा चुनावी सभा सम्बोधन

      इलाम : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् । इलाम–२ को लारुम्बामा चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले रास्वपा प्रतिपक्षमा हुँदा निभाएको भूमिका हेर्न कांग्रेसलाई आग्रह गरे । रास्व...

  • रोचक बन्दै इलामको उप-निर्वाचन

    पशुपतिनगर (इलाम) : इलाम मंगलबारेकी व्यवसायी सुमित्रालाई यतिबेला नमस्कार फर्काउन भ्याईनभ्याई छ। उम्मेदवारदेखि केन्द्रीय स्तरका नेतासमेत नमस्कार गर्दै पसल भित्रै पुग्ने गरेका छन्।  सुमित्रा भन्नुहुन्छ, ‘अरुबेला नमस्कार गर्दा नफर्काउने नेता भोटका लागि ढोग्दै आएका हुन्। हामीले धेरै हेरी सक्यौ, मुख्य कुरा त यो क्षेत्रको व...

  • इलाममा करेन्ट लागेर एक जनाको ज्यान गयो

    इलाम :  इलाममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ । इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ विद्युतको पोलमा काम गर्ने इलाम नगरपालिका-८ स्थित महभीर टोलमा करेन्ट लागेको थियो ।...

  • उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गराउन आयोगद्वारा सहयोगको आग्रह

    इलाम : निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न गराउन नेपाल सरकारलाई सहयोगको आग्रह गरेको छ । उपनिर्वाचन हुने जिल्लामा विद्युत्, खानेपानी, यातायात, सञ्चार, स्वास्थ्य, दमकल जस्ता सेवा तन्दुरुस्त राख्न र निर्वाचन क्षेत्रमा खटाइएका सुरक्षाकर...

  • निर्वाचन आयुक्तको टोलीद्वारा इलाम क्षेत्र नम्बर २ को अनुगमन

    इलाम : निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समेतको उच्च पदस्थ अधिकारीहरूको टोलीले आसन्न प्रतिनिधिसभा सदस्य उप-निर्वाचन हुन लागेको इलाम क्षेत्र नम्बर २ को बिहीबार अनुगमन गरेको छ । उप-निर्वाचनलाई स्वच्छ, शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको ताजा अवस्थाका सम्बन्धमा जानकारी लिने क्रममा निर्वाचन ...