इलाम: इलाम नगरपालिका-१०, जौबारी (बाह्र गोलाई) निवासी ५५ वर्षीय नरेन्द्र कुमार शर्मा मृत अवस्थामा फेला परेका छन्। परिवारका अनुसार शर्मा जेठ २९ गते बिहान करिब ६ः३० बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। करिब २० वर्षअघि भएको सवारी दुर्घटनाका कारण उनी खुट्टामा चोट लागेर अपाङ्गता भएका व्यक्ति थिए। उनी हराएपछि परिवा...
समाचार
-
-
फाल्गुनन्दमा मौरीपालनमार्फत आत्मनिर्भरता बढाउने प्रयास
पाँचथरः फाल्गुनन्द गाउँपालिकाले स्थानीय कृषकहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले मौरीपालन प्रवर्द्धन कार्यक्रमलाई अघि बढाएको छ। गाउँपालिकाले १४ जना कृषकलाई लक्षित गर्दै २८ वटा मौरीघार वितरण गर्नुका साथै दुई दिने मौरीपालन तालिम समेत प्रदान गरेको हो। गाउँपालिकाको आर्थिक सहयोग तथा वातावरण विकास समिति कुरु...
-
घरमै उद्यमको बाटो खोल्दै एकतप्पाका महिला, अचार बनाउने सीप तालिम
इलामः फाकफोकथुम गाउँपालिका-७ का महिलाहरूलाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको तीनदिने अचार बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ ७ नम्बर वडा समन्वय परिषद्को आयोजनामा तथा वडा कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको हो। तालिममा ३५ जना महिलाको सहभागिता रहेको थियो। इलाम नगरपालिका निवा...
-
पद्मसुन्दर लाओती प्रतिष्ठानद्वारा असार १ गतेदेखि यासोकमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर, पाठेघर र स्तन क्यान्सर परीक्षण गरिने
पाँचथरः पद्मसुन्दर लाओती प्रतिष्ठानले असार १ र २ गते कुम्मायक गाउँपालिकास्थित यासोकमा महिलामुखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। काठमाडौंबाट आउने विशेषज्ञ चिकित्सकहरूको टोलीले शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, पाठेघर (आङ) खस्ने समस्याको परीक्षण र उपचार तथा स्तन क्यान्सरको परीक्षण सेवा प...
-
फाकफोकथुममा वडा-वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने, नागरिकलाई सहभागिताका लागि आग्रह
इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, कार्यक्रम तथा सेवा प्रवाहबारे नागरिकलाई जानकारी गराउने र जनताका सुझाव तथा गुनासा संकलन गर्ने उद्देश्यले वडा तहमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकद्वारा जारी सूचन...
-
सेवाग्राहीका गुनासा सुन्न सन्दकपुर गाउँपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ गर्दै
इलाम : इलामको सन्दकपुर गाउँपालिकाले सेवाग्राहीका गुनासो, सुझाव तथा समस्या प्रत्यक्ष रूपमा सुन्न शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ । गाउँपालिकाबाट प्रवाह हुने सेवा, विकास निर्माण, प्रशासनिक कार्यप्रणाली तथा जनप्रतिनिधि र कर्मचारीको भूमिकाबारे सेवाग्राहीको प्रत्यक्ष धारणा संकलन गर्ने उद्देश्यले ...
-
छारेरोगका कारण घाइते इलामका जितबहादुर लिम्बुको उपचारका लागि सहयोगको अपिल
इलामः इलाम नगरपालिका-४ बरबोटेका जितबहादुर लिम्बु (जिविन्द्र) को उपचारका लागि आर्थिक सहयोग जुटाइदिन परिवारले अपिल गरेको छ। छारे (मृगी) रोगका कारण बेहोस भई लड्दा टाउकोमा गम्भीर चोट लागेका लिम्बुको हालसम्म दुई पटक शल्यक्रिया भइसकेको छ भने उपचारमा करिब १० लाख रुपैयाँ खर्च हुने अवस्था रहेको परिवारले जनाएको छ। इलाम नग...
-
प्रथम स्थापना कप-२०८३, खुल्ला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
घुर्विसे पञ्चमीः प्रथम स्थापना कप-२०८३ को अवसरमा घुर्विसे पञ्चमी खेलमैदानमा आयोजित खुल्ला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। स्थानीय युथ एफ.सी.को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा क्वार्टरफाइनल चरणका खेल सम्पन्न भएसँगै अन्तिम चार टोलीको टुंगो लागेको हो। प्रतियोगिताअन्तर्गत सम्पन्न क्वार्टरफा...
-
केरा खेतीबाट आत्मनिर्भर बन्दै इलामका किसान
इलाम : इलामको माई नगरपालिका–९ बोरुङका किसान व्यावसायिक केरा खेतीबाट आत्मनिर्भरतर्फ उन्मुख भएका छन्। परम्परागत अन्नबालीको तुलनामा कम श्रम, कम लगानी र छिटो प्रतिफल दिने भएकाले यहाँका किसानले केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाउँदै लगेका हुन्। बोरुङका करिब ८० घरपरिवारले खेतीयोग्य जमिनमा व्यावसायिक रूपमा केरा उ...
-
रोङ गाउँपालिकाद्वारा ‘किसान मार्गदर्शन पुस्तक’ लोकार्पण
इलाम : इलामको रोङ गाउँपालिकाले राष्ट्रिय कृषक दिवसको अवसर पारेर बुधबार कृषकका लागि तयार गरिएको ‘किसान मार्गदर्शन पुस्तक’ लोकार्पण गरेको छ। कृषकलाई आधुनिक, व्यावसायिक तथा वैज्ञानिक कृषि प्रणालीबारे जानकारी उपलब्ध गराउने उद्देश्यले प्रकाशन गरिएको उक्त पुस्तक सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ। पुस्तकमा कृषि उत्पाद...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 1184
- Next Page »











































