• चार वटा अस्पतालमा १० वर्ष मुनिका बच्चाको निःशुल्क उपचार हुने

    विराटनगर: कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश अस्पताल र चारवटा निजी अस्पतालसँग आइतबार सम्झौता गरेर बालबालिकाको निःशुल्क उपचार सुरू गरेको हो । मन्त्रालयले नोबेल शिक्षण अस्पताल बिराटन...

  • स्वर्ण महोत्सवको अवसरमा मझौटार आविमा सप्ताह पुराण, संकलित रकम शैक्षिक उन्नतीमा लगानी गरिने

    पाँचथरः हिलिहाङ गाउँपालिका ४ सिबुवाको मझौटार आधारभुत विद्यालयमा माघ १५ गतेदेखि श्रीमद्‌भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ शुरु हुने भएको छ । आधारभूत तह (१-८) संचालन भइरहेको यस विद्यालयमा सप्ताह पुराणबाट जम्मा हुने रकमले शैक्षिक उन्नती,विपन्न, असहाय विद्यिार्थीहरुलाई आवसीय पठनपाठन,अंग्रेजी माध्यममा पठनपाठन तथा निकट ...

  • ४ जिपिए ल्याएर उत्कृष्ट हुने २ छात्राछात्र गाउँपालिका अध्यक्षबाट पुरस्कृत

      अछाम : तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसीले आफ्नो सेवा सुविधाबापतको रकम जेहेन्दार विद्यार्थीलाई दिएका छन् । अध्यक्ष बिसीले थाल्पाटाको बसुन्धरा माबिबाट सबैभन्दा धेरै अंक ल्याएर उत्कृष्ट बनेका कक्षा १ का रमेशबहादुर विक र रेमुकाकुमारी बुढालाई १५/१५ हजार रुपैयाँ वितरण गरेका हुन् । उनीहरूले ४ जिपिए ल्याएर...

  • स्थानीय तहलाई स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गर्न अनुरोध

    काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गर्न अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले स्थानीय तहलाई पुष मसान्तभित्र स्वमूलाङ्कनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी माघको पहिलो हप्ताभित्र आआफ्नो वेबसाइट र सूचना पाटी मार्फत सा...

  • लोक सेवा र शिक्षक सेवा पढाउँदै सूर्योदय, पहिलो वर्ष २५ जना स्थायी जागिरे भए

    इलाम : इलामको सूर्योदय नगरपालिकाले नगरभित्रका युवाहरुलाई रोगजारीको अवसर सृजना गर्न लोक सेवा र शिक्षक सेवा पढाउँदै आएको छ । लोक सेवा आयोग र शिक्षक सेवा आयोगबाट लिइने परीक्षामा सक्षम बनाउने उद्देश्यले सूर्योदयले नियमित रुपमा नि:शुल्क तयारी कक्षा सञ्चालन गर्दै आएको हो । नगरपालिकाभित्र स्थायी बसोबास भएका युवाहरुलाई शिक्...

  • अखिल (क्रान्तिकारी) माङसेबुङको अध्यक्षमा अप्सरा

    माङसेबुङ : अखिल (क्रान्तिकारी) माङसेबुङको अध्यक्षमा अप्सरा तुम्बापो लिम्बू निर्वाचित भएकी छन् । शनिबार माङसेबुङ गाउँपालिकाको पर्यटकीय क्षेत्र माङमालुङमा सम्पन्न प्रथम सम्मेलनबाट लिम्बू अध्यक्षमा निर्वाचित भएकी हुन् । सम्मेलनले लिम्बू अध्यक्षतामा गाउँकार्यसमिति निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा वर्षा लिम्बू, स...

  • रोङ गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’

    इलाम : इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक रु एक बचत अभियान सञ्चालन गरेको छ । गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’अन्तर्गत अनिवार्य बैंक खाता खोलेर बचत गर्न थालिएको हो । यसका लागि ‘विद्यालयमा आधारित उद्यमशिलता कार्यक्रमको कार्यविधि-२०८०’ तयार गरेर विद्यार्थी...

  • सेवानिवृत्त शिक्षक दम्पतीद्वारा विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना

    इलाम : इलामको माई नगरपालिका-२ का सेवानिवृत्त शिक्षक दम्पतीले आफ्नो स्वर्गीय छोराको नाममा पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । सेवानिवृत्त शिक्षक घनेन्द्र कार्की र राधिका कार्कीले आफ्नो स्वर्गीय छोरा इन्जिनियर सुवर्ण कार्कीको स्मृतिमा स्थानीय कन्काई माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । विद्यालयको ६३ ...

  • तीन चरणमा ईपीएस भाषा परीक्षा हुँदै

    काठमाडौँः रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । यो विषयमा ईपीएस मार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले नेपाल सरकारलाई ज...

  • प्रगतिशील जनस्वास्थ्यकर्मीद्वारा सन्दकपुरमा निःशुल्क स्वास्थ्य शिविर, २९५ लाभान्वित

    सन्दकपुर : इलामको उत्तरी क्षेत्र सन्दकपुर गाउँमा एक दिवशिय निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । ग्रामिण क्षेत्रमा जनताहरुलाई स्वास्थ्यमा पहुँच पु¥याउने उद्धेश्यका साथ नेकपा माओवादी केन्द्र सन्दकपुर कमिटिको समन्वयमा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले विशेषज्ञ डाक्टरहरु सहित एक दिने शिविर संचालन गरेको हो । स्वा...