• माइको कुरा ”सन्दर्भ डुङ्गा दुर्घटना”

    दानाबारी : वारीपटी पुर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र र पारी पटी पुर्व सभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रको सिमानामा रहेको माइखोलामा पुल निर्माण अलपत्र छ । बर्खाको समयमा जोखिम मोलेर बाढी तर्नुपर्ने या त पुरानो डुँगामा नदी तर्नु बाहेक स्थानीयसँग अन्य विकल्प छैन । दक्षिण इलामको दानावारी...

  • ‘थालाचेप्पा’ हो ‘माङमालुङ’ होइन

    अहिले मुलुक संघीय संरचनाको सघन छलफलमा छ। स्थानीय तह, प्रदेश र संघीय चुनाव आगामी २०७४ माघ सम्ममा गर्नैपर्ने संवैधानिक बाध्यताले यो बहसलाई झनै तताएको छ। राज्य पुन: संरचना आयोगले जनसंख्या, भूगोल, पहिचान र सामथ्र्य आदिलाई सिमाङ्कन र संरचनाको आधार तोकेको छ । नयाँ सन्दर्भमा अहिले देशभर गाउँपालिका र नगरपालिकाको नयाँ संरचनाको...

  • हरेक दिन खेतबारीमा रमाउँछन् चर्चित रापंस नवलकेमी

    चेतन आङथुपो : नेवार जातिको बाहुल्य रहेको इलामको साकफारा गाविसमा पर्ने फुङनाम बजारदेखि तल्लो पाखा कोल्बोटे गाउँमा छ उनको घर । गुमनामजस्तै बनिसकेका उनी अर्थात् पुराना राजनीतिकर्मी नवलकेमी राई । खाइलाग्दो ज्यान, छत्रेटोपी, पहेँलो गमबुट, अनि हातमा हँसिया बोकेर हरेक साँझ, बिहान खेतबारीमा काम गरिरहेका भेटिन्छन् ।  वि. सं. २...

  • संविधान संशोधन गर्नुपर्ने सात कारण

    आन्दोलनरत मधेसी मोर्चा र सङ्घीय गठबन्धनका माग नेपालको विविधतालाई कस सम्बोधन गर्ने भन्ने प्रश्नसँग जोडिएका छन्। शक्ति बाँडफाँडमा देखिएको असमानता, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विभेद र नेपाली–नेपालीबीच एकअर्कोलाई हेर्ने दृष्टिकोणमा देखिएको विभाजनजस्ता कुरालाई सम्बोधन गर्नुपर्ने विषय नै मोर्चाका मागभित्र पर्छन्। ...

  • अाेली बहिर्गमनका प्रमुख कारण

    गए आइतबार धेरैले एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री पदबाट जाँदाजाँदै निकै ठूलो उपद्रो गरेर जान्छन् भन्ने आशंका गरेका थिए । तर ती यावत् आशंकालाई निराधार सिद्ध गर्दै उनी राष्ट्रपतिसमक्ष राजीनामा बुझाएर संसदमा गए । कृष्णप्रसाद भट्टराईपछि यदि कुनै प्रधानमन्त्रीका रूपमा सम्झनलायक अर्थात् आफ्न...

  • हिचानको आन्दोलनले प्रा.डा. मङ्गलसिद्धि मानन्धरलाई सधैं सम्झिरहने छ

    सानुराजा शाक्य व्यक्तिगत स्वार्थलाई नै प्रमुख मानिरहेको भए स्वर्गीय प्रा.डा. मङ्गलसिद्धि मानन्धर बाचुञ्जेल सत्ताको महत्वपूर्ण स्थानमा रहन सक्थे । तर, आफ्नो व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिई नेपालका उत्पीडित समुदायको हक, हित संविधानमा लेखाउन र पहिचान सहितको संघीयताको पक्षमा जीवनको अन्तिम समयसम्म आफूलाई उभ्याउनुभयो...

  • प्रकोपका घटना, समाज र विपद्

    प्रकोप मात्रै विपद्को कारण होइन, सामाजिक संरचना र त्यसको भूमिका पनि त्यतिकै महत्त्वपूर्ण हुन्छ । असार २१, २०७३- सन् २०१५ अप्रिल २५ तारिख मध्याह्न ११ बजेर ५६ मिनेटमा मध्य–नेपालको भूभाग ठूलो भूकम्पको झट्काले हल्लियो । भूकम्पको केन्द्रविन्दु गोरखा जिल्लाको बारपाक गाउँको सतहभन्दा १० किलोमिटरभित्र भूगर्भमा रह...

  • याक्खालेन स्वायत्तताको सवाल र अबको याक्खा छुम्मा

    कमन देवान पूर्वी नेपालको लिम्बुवान भूमिमा विशिष्ट इतिहास र हैसियत कायम गरेर बसेको जीवन्त जाति र संस्कृति हो याक्खा जाति । याक्खा जातिले गौरव गर्ने आधारभूत मूल्य र मान्यता भनेको नै उसको जातिको मौलिक भूमि, इतिहास, भाषा र जीवन्त संस्कृति हो । आधुनिकताका नाउँमा राज्यसमेतले याक्खा जातिका यी आधारभूत मूल्यमान्यतालाई मेटाउ...

  • याक्खा छुम्मको पाँचौ महाधिवेशन र याक्खालेनको सवाल

    कमन देवान १. वर्तमान संविधान र याक्खा छुम्माको परीक्षा ‘पहिचान र याक्खाहरूको एकता, याक्खा स्वायत्तता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ किरात याक्खा छुम्मको पाँचौ राष्ट्रिय महाधिवेशन शनिबारदेखि लिम्बुवानको सुन्दर नगरीधरानमा सम्पन्न हुँदैछ । सर्वप्रथम यो पावन अवसरमा समस्त याक्खाजनलाई सफलताको शुभकामना । तर, यो शुभकामनाक...

  • यो संविधान होइन, जंगली राज्यको विधान हो : सिके लाल

    ‘चिराग इस अन्धेरेमे जलाइए रखिए सुवह होनेके है, समा जलाए रखिए ।’ विहान (सुवह) त हुनु नै छ । आजसम्म यस्तो रात छैन, त्यसको विहान (सुवह) नभएको होस् । कुन रात लामो हुन्छ कुनै रात सानो हुन्छ, त्यो अलग कुरा हो तर रात हुन्छ नै रात भएपछि विहान पनि हुन्छ । अन्ध्यारो छ त्यसमा कुनै शंका छैन तर त्यो अन्ध्यारोलाई दीप (समा) जलाएर उज...