• अधिकार स्थापित गर्न मुस्लिम नेतृत्वको अभाव

    कपिलवस्तु : नेपाल एक बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक देश हो । भौगोलिक, धार्मिक तथा सांस्कृतिक विविधता भित्र एकताको मालामा गाँसिएका नेपालीहरुको देश नेपाल हो । नेपाली समाजभित्र एकापसमा एकता र मैत्रिपूर्ण वातावरण छ । नेपालमा मुस्लिम जातिको धर्म, संस्कार, भाषा, रहनसहन, परम्परा, भेषभूषा, साहित्य, कलाकौशललगायत फरक रहेपन...

  • सहिद दिवस र मूलधारे भनिने पक्षको मिडियाले बेवास्ता गरेका प्रथम सहिद ‘लखन थापा मगर’

    आज (माघ १६ गते २०८०मा) पनि विगतका वर्षहरुमा भैmँ विभिन्न कार्यक्रम गरेर सहिद दिवस मनाईँदैछ । सुखद कुरो के भनेदेखि वर्ष यो चाहिँ सहिद दिवसका अवसरमा राष्ट्रिय (सर्वजनिक) विदा चाहिँ दिएको छैन, नेपाल सरकारले । हुनत स्वर्गीय धर्मरत्न यमीले आप्mनो किताब ‘नेपालका कुरा’मा भने/लेखेअनुसार टंकप्रसाद आचार्य, रामहरि जोशी लगायत...

  • माथिल्लो मुस्ताङः फेरि पर्‍यो घुम्नैपर्ने उत्कृष्ट सूचीमा

    हालसालै आएको समाचार अनुसार अमेरिकाको न्यु योर्कबाट प्रकाशित हुने ‘द न्यु योर्क टाईम्स’ नामक पत्रिकाले सन् २०२४ मा विश्वका घुम्नैपर्ने देशमा नेपाललाई पनि राखेको छ । अझ प्रस्टसँग भन्नु पर्दा नपालको पनि माथिल्लो मुस्ताङ क्षेत्रलाई त्यसरी सन् २०२४ (हालको चालू वर्ष) मा विश्वको घुम्नैपर्ने सूचीमा राखेको हो । हुन पनि आर्थिक...

  • महिला सहभागिता अझै चुनाैतिकाे बिषय

    हाम्रो समाजको परम्परागत संरचना र मूल्य–मान्यताले अझै पनि पितृसत्तात्मक सोचलाई काट्न सकेको छैन । संविधान, महिलाको हकअधिकार सम्बन्धी विशिष्टीकृत ऐन, नियम तथा कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताले महिला र पुरुषको समान सहभागिताको व्यवस्था गरे पनि व्यावहारिक रूपमा समाजमा कामको बाँडफाँट अहिलेसम्म सहज रूपमा गर्न सकिएको छैन । ...

  • राष्ट्रियसभाः ‘आर्य-खस’ मय हुने भो ?

    यही माघ महिनाको तेस्रो हप्तातिर संघीय सरकार मातहत रहने राष्ट्रियसभामा २० जना माननीयहरुको सांसद पदको म्याद सकिन लागेको छ सोही पदपूर्तिका लागि यही माघ ११ गते निर्वाचन हुँदैछ । सो निर्वाचनमा १९ जना निर्वाचित भएर आउने छन् भने एक जना सम्माननीय राष्ट्रपति ज्युले मनोनित गर्नु हुनेछ । तथापि पनि यही माघ ११ गते हुने राष्ट्रियस...

  • कति छन्, बुटिक, तारे तथा पयर्टकस्तरीय होटल ?

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पछिल्लो पटक (विसं २०७८) निकालेको होटेल, रिसोर्ट, क्यासिनो तथा साहसिक पर्यटन सम्बन्धी विवरण समेटिएको किताबमा उल्लेख भएअनुसार पछिल्लो समयमा नेपालमा हेरिटेज तथा बुटिक स्तरका होटेल चार वटा, रहेको छ । त्यस्तै पाँच तारा डिलक्स स्तरको होटेल एक वटा, पाँच तारा स्त...

  • मेडिकल डाक्टरद्वारा पहिचान सम्बन्धी चिरफार

    हुन पनि विश्वका धेरै जसो मानिसहरुलाई आफ्नो बारेमा मात्रै चिन्ता हुन्छ । उसलाई कसरी समाजमा, नाम, दाम र प्रतिष्ठा कमाउने, आफू समाज र आफ्नो छर-छिमेकमा प्रतिष्ठत व्यक्ति भनी चिनिने, प्रतिष्ठित भनी कहलिने भन्नेमा नै बढी चिन्ता गर्छन् । त्यसैले गर्दा अधिकांश मानिसहरु सकेसम्म आफू समाज र छर-छिमेकमा प्रतिष्ठत व्यक्ति बन्न र प...

  • पृथ्वीनारायण शाहको कमीकमजोरीलाई पनि आत्मसाथ गरौं कि ?

    नेपालमा हरेक वर्षको पुस २७ गते गोरखाका तत्कालीन राजा र पछि नेपालका भगौलिक एकीकरणका सफल अभियन्ता मानिएका पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिएको छ । यस काममा कहिलेकाही सरकार स्वयम् पनि लाग्ने गरेको छ भने कहिलेकाही चाहिँ सरकार पृथ्वीनारायण शाहको जन्मजयन्ती थता राष्ट्रिय एकता दिवस मनाउने लन्ठ...

  • माथिल्लो मुस्ताङ र निषेधित क्षेत्रहरु खोलौं

    नेपालका केही हिमाली जिल्लाहरुलाई नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरेको अवस्था रहेको छ । सो क्रम विगत (पञ्चायी व्यवस्था छँदै) देखि नै कायम रहेको छ, हो । अझ श्री ३ महाराजहरुको (१०४ वर्षे राणा शासन) शासनकालमा त नेपालमा विदेशीहरुलाई खुल्ला रुपमा हिँड्न, घुम्न प्रतिवन्ध नै लगाईएको थियो । जे भए तापनि नेपाल सरकारले त्यस...

  • ढाका, अल्लो र गाँजाः आत्मनिर्भरताको आधार

    हाल विश्वभरि नै ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारासहित नयाँ अभियान सुरु भएको छ । यस कार्यमा चेतनाको वृद्वि दर पनि बढी रहेको देखिन्छ । चाहे त्यो खाने कुरोमा होस्, वा पिउने कुरोमा होस्, वा शरीर ढाक्ने कपडा अथवा भनौं मानिसहरुले आपूmले लगाउने लत्ता-कपडा, जुत्ता-चप्पल, पैसो बोक्ने ब्याग, बाह...