• मन्त्री नेम्वाङ र रसियाका राजदुत एलेक्सी नोभिकोभ बीच भेटवार्ता

    काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङ्गसंग नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री नेम्वाङ्गले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१...

  • ‘प्रधानमन्त्रीबाट आफ्नै ठाउँको विकास भएन, अन्यत्रको झन् के होला ?’- झापाबासी

    झापा : प्रधानमन्त्री केपी शर्मा ओली झापाको नेतृत्व गर्दै दुई–दुईपटक प्रधानमन्त्री बन्नुभयो । पछिल्लोपटक ‘समृद्ध मुलुक, सुखी नेपाली’को सपना बाँडेर प्रधानमन्त्री बन्नुभएका ओलीबाट देशको मुहार फेरिने जनताको आशा थियो । तर, देश त के आफ्नै ठाउँको विकासमा समेत ओलीले बेवास्ता गरेको झापाका स्थानीयले गुनासो ग...

  • प्रदेश नम्बर २ मा मुख्यमन्त्री बदलिँदै

    काठमाडौं : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई परिवर्तन गरिने भएको छ । मधेश केन्द्रित दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता दल (राजद) बीच गठबन्धन सरकार रहँदा मुख्यमन्त्री बन्नुभएका राउत सपा र राजदबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेपछि भने सरकार छाड्नुपर्ने अवस्थामा पुग्नुभएको...

  • प्रधानमन्त्रीलाई हलुका टिप्पणी बन्द गर्न सुझाव

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा अवधिमा हलुका टिप्पणी बन्द गरेर युद्धस्तरमा महामारी रोकथाम र नियन्त्रणका लागि कार्य अघि बढाउन सुझाव दिएको छ । कांग्रेसले काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भएकै दिन बिहीबार विज्ञप्ति जारी गर्दै...

  • आईसीयू र भेन्टिलेटर व्यवस्था गर्न किन ढिलाई ? : देउवा

    काठमाडौं : प्रमुख विपक्षी नेपाली काग्र्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा बढ्दो चुनौती सामना गर्न सरकार असमर्थ देखिएको बताएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भएको भेटमा कांग्रेस सभापति देउवाले आफ्नो कामज...

  • नेविसंघद्वारा विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य माग

    काठमाडौं : नेपाल विद्यार्थी सङ्घले झुटा मुद्दा लगाई प्रहरी हिरासतमा राखिएका भनिएका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै देशभरिका विभिन्न क्याम्पसमा क्याम्पस एकाइमार्फत तालाबन्दी गरेको छ ।   नेविसङ्घले काठमाडौँ र वीरगञ्जमा गिरफ्तार गरिएका विद्यार्थी नेता तुरुन्त रिहा गर्न र ‘झुटा मुद्दा’ खारेज गर्न माग गरेको नेव...

  • सरकारको ‘आधा’ कार्यकाल खेर !

    काठमाडौं : २०७४ फागनु ३ गते प्रधानमन्त्रीको रुपमा दोस्रोपटक सरकारको बागडोर सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकाल भदौ ३ गते अढाइ वर्ष पुग्दैछ । झन्डै दुईतिहाइ शक्तिको साथमा सरकार सञ्चालन भइरहेपनि सरकारको कामबाट आम जनता सन्तुष्ट छैनन् । प्रधानमन्त्री ओली पार्टीभित्रको आन्तरिक राजनीतिमा जकडिँदा भएका राम्र...

  • सर्लाही क्षेत्र नम्बर चारमा कांग्रेस थप मजबुत बन्दै , नेकपामा भयो हलचल

    सर्लाही : सर्लाही क्षेत्र नम्बर चार नेपाली कांग्रेसकालागी उरभर भुमिको रुपमा रहिरएको छ । देशमै प्रराजय भोगीरहेको बेला सर्लाही चारमा दुबै प्रदेश र संङमा बिजयि हासिल र्गन सफल कांग्रेसकालागी थप मार्ग प्रस्त भएको छ ।  सर्लाही क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट (नेकपा)पार्टी परित्याग गरी नेकपाका कार्य...

  • फोनिजको २१ औँ स्थापना दिवस आज

    इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २१ औं स्थापना दिवस आज मनाउँदैछ । 'सञ्चारमा समावेशीता- कानूनमा चाहियो, व्यवहारमा पनि !' भन्ने नारा सहित संघीय समिति, प्रदेश समिति र देशभरीका ५४ भन्दा धेरै जिल्ला शाखाले विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइनेछ । यसपटकको स्थापना दिवस विगतको भन्दा पृ...

  • अयोग्य भएको आरोप लागेपछि प्रधानमन्त्रीद्वारा राजीनामा

    काठमाडौैं :  लेबनानका प्रधानमन्त्री हसन दियाबले आफ्नो सबै मन्त्रीसँगै पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री दियाबले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मन्त्रिपरिषद्का सदस्यसहित आफूले राजीनामा दिएको बताएका हुन् । उनले यसअगाडि नै राष्ट्रपति माइकल आउनलाई राजीनामा दिएको समाचार एजेन्सीहरुले बताएका थिए । तर आधिकार...