• कोरोना संक्रमण नियन्त्रण गर्न सबै एक हुनुपर्छ : मुख्यमन्त्री राई

    इलाम : प्रदेश १ का मूख्य मन्त्री शेरधन राईले कोरोना संक्रमण नियन्त्रण गर्न सबै एक हुनुपर्ने बताएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रदेश १ स्तरीय भर्चुअल वक्तृत्वकला प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राईले कोरोना संक्रमणले त्रसित बनाइरहेको र यसमा सबै एक भएर लाग्नुबाहेककोे विकल्प नरहेको बताएका हुन् ।...

  • नेकपाकाे महाधिवेशन आगामी चैत्रमा, प्रचण्ड कार्यकारी अध्यक्ष

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो । त्यसमा वरिष्ठ नेता झलनाथ खन...

  • पत्रकारमाथि प्रहरीद्वारा भएको दुर्व्यवहारप्रति फोनिजको आपत्ति

    लमजुङ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङका अध्यक्ष एवम् नागरिक दैनिकका जिल्ला सम्वाददाता कृष्णबहादुर आलेमाथि प्रहरीबाट भएको दुर्व्यवहारको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) लमजुङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फोनिज लमजुङले आज एक विज्ञप्ति जारी गर्दै जिल्लाका डिएसपी गंगाबहादुर थापाले आ...

  • ताप्लेजुङको मेरिङदेनमा लिम्बुवान मञ्चको टोल समिति

    ताप्लेजुङ : ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ स्थित आँगो टोलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको टोल समितिमा गठन भएको छ । जिल्ला समिति ताप्लेजुङको संगठन विस्तारको अभियान अन्तर्गत आँगो टोलमा पूर्णद्धोज लिम्बूको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन गरिएको हो । जिल्ला अध्यक्ष भुपेन्द्र ...

  • विप्लव नेतृत्वको नेकपाले क-कसलाई गर्दै छ कारवाही, यस्तो छ सुचि

    काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भष्ट कर्मचारी, ठेकेदार र पार्टीको नाममा चन्दाको आतंक मच्चाउने गुण्डा, लुटेरा, सुराकी र भगौडासमेतलाई कारवाही गर्ने बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । प्रवक्ता प्रकाण्डले देशको उत्पादनलाई धरापमा प...

  • बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

        काठमाडौं : नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने भएका छन् । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने बैठकलाई जानकारी गराएका छन् । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रध...

  • व्यापारी–ठेकेदारले चुनाव लड्न नपाइने कानून बन्दै, निर्वाचन खर्च राज्यले नै बाँड्ने !

      काठमाडाैं : निर्वाचन आयोगले निजी स्वार्थका पेसा–व्यवसायमा संलग्न व्यक्तिले निर्वाचनमा उम्मेदवार हुनुपूर्व आफू त्यसबाट अलग भएको घोषणा गर्नुपर्ने तथा हरेक उम्मेदवारले निर्वाचनसम्बन्धी आय–व्यय बैंकिङ प्रणालीबाट गर्नुपर्ने प्रस्ताव गर्दैछ । आयोगले निर्वाचनसम्बन्धी कानुन संशोधन गरेर ती प्रावधान थप्ने गृहकार...

  • जातिको महलमा ‘राई’ र धर्मको महलमा ‘किरात’ लेखाउन किरावि संघको अपिल

    सुनसरी : किरात राई विद्यार्थी (किरावि) संघले २०७८ मा हुने राष्ट्रिय जनगणनामा जातिको महलमा 'राई' र धर्मको महलमा 'किरात' लेख्न अपिल गरेको छ । २२ औं स्थापना दिवसको अवसरमा बुधबार किरात राईहरुको जातीय अस्तित्व र पहिचानकाे चेतना जगाउने उद्देश्यले पोस्टर सार्वजनिक गर्दै त्यस्तो अपिल गरेको हो । सुनसरीको इटहरीमा आयोजित ...

  • एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन

    काठमाडौं : सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानहरुको भाडा दर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाण्डौ...

  • दुई चिरामा विभाजित किरावि संघले छुट्टाछुट्टै स्थापना दिवस मनाए

    इलाम : बुधबारदेखि किरात राई विद्यार्थी (किरावि) संघ २२ औं वर्षमा प्रवेश गरेको छ । विभिन्न कार्यक्रम आयोजना गरी किरावि संघले आफ्नो २२ औं स्थापना दिवस मनाएका छन् । केन्द्रीय समिति र जिल्ला समितिले शुभकामना आदानप्रदान, अन्तरक्रिया तथा स्वास्थ्य सामग्री वितरण जस्ता कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएका हुन् । तर यसप...