सर्लाही क्षेत्र नम्बर चारमा कांग्रेस थप मजबुत बन्दै , नेकपामा भयो हलचल


सर्लाही : सर्लाही क्षेत्र नम्बर चार नेपाली कांग्रेसकालागी उरभर भुमिको रुपमा रहिरएको छ । देशमै प्रराजय भोगीरहेको बेला सर्लाही चारमा दुबै प्रदेश र संङमा बिजयि हासिल र्गन सफल कांग्रेसकालागी थप मार्ग प्रस्त भएको छ ।  सर्लाही क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट (नेकपा)पार्टी परित्याग गरी नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेको छ । बिहिवार एक कार्यक्रमका बिच रामनगर गाउँपालिका स्थित सिसौटमा नेकपाका कार्यकर्ताहरु नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस जिल्ला कार्य समिति सर्लाहीले जनाएको छ ।
क्षेत्र नं. ४ बाट निर्वाचित प्रदेश नं. २ का प्रदेश सभा सदस्य बिरेन्द्र सिंहको पहलमा सिसौट निवासी चुल्हाई साह,महङ्ग दास,राजेश दास र समी अख्तरको नेतृत्वमा २ सय ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस क्षेत्र नं. ४ ले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार