• कविताः दंग छौ है तिमी ? 

    तिम्रो लामो बलिदान तिमीलाईनै घाँडो भएको देख्दा, तिम्रा मुटुका ढुकढुकीहरु तिमीले आफै सुन्न नसक्दा, खै कहाँ होला सपुतहरुले स्वर्ग जाने बाटो, आखिर सबै निमिट्यान्न पारेर दंग छौ है तिमी ? आफ्नै नामको भजनले इश्वर प्रशन्न हुने भए, किन चाहिन्थे होला भक्तराजहरु यहाँ ? तिमी आफैले भगवान जन्माउन सक्ने भए, किन छट्पटाउछिन...

  • शिशिरको नाङ्गो बोट (कविता)

    हिउँदमा उजाड भएको शिशिरको नाङ्गो बोट हाँगाबाट खसालिरहन्छ फुलहरु र हृदय बिच्छ्याइरहन्छ बाटोहरुमा सिरेटोको धारिला पाइतालाहरु परेडको सिठ्ठि फुक्दै कुल्चँदै हिँड्छ कोपिला ओँठहरु तुँवालोको सिग्रेट पिएर धुँवा उँडाउदै हिड्छ हावाहरुमा बतासहरु आँखामा पट्टि बाँधेर ताण्डव नाँच्दै हिड्छ पतिङ्गरहरुमाँझ आकासको...

  • समदर्शी पत्रिकाद्वारा लघु चलचित्र ‘मदिरा’ निर्माण (भिडियो सहित)

    झापा : दमक झापाबाट प्रकाशित समदर्शी मासिक पत्रीकाको टिमले लघु चलचित्र मदिरा निर्माण गरेको छ । सोही पत्रीकाले संचालन गरेको युटुव च्यानल समदर्शी टि.भि मा अप्लोड गरिएको लघुचलचित्र मदिरा-मदिरा विरुद्धको अभियान स्वरुप निर्माण भएको जनाइएको छ । संचारकर्मी देशराज नेम्बाङ्को लेखन तथा निर्देशन रहेको सो लघुचलचित्रमा कलाकारहरु...

  • देउ कृष्ण देवानको ‘फुङमिम’ सार्वजनिक (भिडियो सहित)

    इलाम : कलाकार निर्माता तथा निर्देशक देउ कृष्ण देवान लिंखा याक्खाको निर्देशनमा लिम्बू कला संस्कृतिमा आधारित पाःलाम ‘फुङमिम’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । बिक्रम येक्तेनको शव्द तथा लय संकलनमा गायिका शािन्तमाया नाल्बो, कृष्णकला आङबुहाङ र गायक बिक्रम येक्तेन, देवेन्द्र हुक्पा चोङबाङको आवजमा सजिएको पाःलाम ‘फुङमि...

  • छठ पर्व शुरु, आज नहाय–खाय विधि

    काठमाडौं : आजबाट छठ पर्व सुरु भएको छ । आज पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व सम्पन्न गरिन्छ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो दिन ब्रतालुले हातगोडाका नङ काटेर स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् । यसलाई...

  • पूर्वकै लोकप्रिय पूर्वाञ्चल दैनिक २६ वर्षमा प्रवेश

    इलाम : पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २६ वर्षमा प्रवेश गरेको छ । झापाको बिर्तामोड– १ मा मुख्य कार्यालय रहेको श्री अन्तु प्रकाशन प्रा.लि.द्वारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २५ बर्ष पूरा गरी २६ बर्षमा प्रवेश गरेको हो । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस क...

  • कविता : फकिर र यात्रा

    कविता : फकिर र यात्रा -सन्जित फलाना समयको रित्तो चौतारिमा बसेर एउटा फकिर सम्झिरहेछ जिन्दगिको डिलबाट छुटिगएको उसको बिगत सम्झिरहेछ स्मृतिको सुदुर बस्ती हुँदै हिड्दै हिड्दै आएको सुनसान बाटाहरु र पाइतालाले नाप्न नसकेको मनको दुरि सम्झिरहेछ बाल्यकालको धुलौटे गोरेटो हुँदै छिचोल्दै आएको घुम्तिहरु र घ...

  • कविता : फकिर र यात्रा

    कविता : फकिर र यात्रा -सन्जित फलाना समयको रित्तो चौतारिमा बसेर एउटा फकिर सम्झिरहेछ जिन्दगिको डिलबाट छुटिगएको उसको बिगत सम्झिरहेछ स्मृतिको सुदुर बस्ती हुँदै हिड्दै हिड्दै आएको सुनसान बाटाहरु र पाइतालाले नाप्न नसकेको मनको दुरि सम्झिरहेछ बाल्यकालको धुलौटे गोरेटो हुँदै छिचोल्दै आएको घुम्तिहरु ...

  • कोरोना त्राससंगै जोगी र गन्धर्वहरुको मोह बजार क्षेत्रमा

    पाँचथर : जातीय पेशाका रूपमा जोगी र गन्धर्व जातिले फेरी र साराङ्गी बजाउने चलन पहिल्यै देखि नेपालमा चलि आएको छ। आधुनिक बाजागाजाले उनीहरुको पेसा ओझेल पर्न थाले पछि उनिहरुको पुर्खौली पेशाको अहिले धराप परेको हो।आफ्नो अस्तित्व बचाउँन र घर व्यबहार धान्न गन्धर्वहरु विभिन्न बस्तीहरुमा घुम्ने गरेको पाइन्छ। उनिहरुले...

  • शिशिर भट्टराई शिक्षण पेसासंगै साहित्यमा सकृय

      इलाम : शिक्षण पेसामा आवद्ध रहेका शिशिर भट्टराई आफ्नो पेसा संगै गजल,कविता र समालोचना लेखनमा सक्रिय छन् । दमदार सिर्जना लेखन तथा बाचकको रूपमा परिचित उनी पूर्वी क्षेत्रका एक युवा सर्जकको रूपमा उदयमान मानिएका छन् । इलाम फाकफोकथुम-१,खाम्बाङ्ग निवासी भवानी प्रसाद भट्टराई र खगेश्वरी भट्टराईका कोखबाट करिब तिन द...