इलाम : मंसिरदेखि बन्द रहेका चिया बगानमा मुना पलाउन सुरु भएको छ । केही महिना फुर्सदिला देखिएका कृषकको १२ घण्टे धपेडी सुरु हुनै लाग्दा उनीहरूमा अन्योल थपिँदै गएको छ । हरियो पत्तीको मूल्य निश्चित नुहने, बजारको समस्या हुने, श्रमिक अभाव जस्ता समस्याले हरेक वर्ष अन्योलता खेप्ने गरेको कृषकको यो पटकको अवस्था पनि उस्तै छ । मुलु...
पर्यटन
-
-
नयाँ पर्यटकीय गन्तव्य बन्दै ढापपोखरी
इलाम : स्थानीयको संरक्षणपछि विस्तारित र व्यवस्थित बनेको सन्दकपुर ५ स्थित जमुना २ मा रहेको ढाप सिमसार क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । सदरमुकाम इलाम बजारबाट २१ किलोमिटर उत्तरमा रहेको यो पोखरी स्थानीयको पर्यटन विकास प्रतिको मोह र सक्रियताका कारण अढाई वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भए पनि ...
-
पर्यटकीय पकेट क्षेत्र मानिएको कन्यामलाई व्यवस्थित बनाउन थालियो
सुजता सुनुवार इलाम : इलामको सुर्योदय नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र कन्यामलाई व्यवस्थित बनाउने कार्य नगरपालिकाले सुरु गरेको छ । कन्याममा वर्षको बाह्रै महिना आन्तरीक पर्यटक आउने गर्छन् । पिकनिक खाने र फोटो मात्र खिच्नका लागी भए पनि आन्तरिक पर्यटकको घुइचो कहिल्यै नहट्ने क्षेत्रका रुपमा कन्यामलाई लिने गरिन्छ । यस क्ष...
-
जमुनाको ढापपोखरीमा डुंगा पर्यटक बढ्न थाले
प्रकाश नेपाल इलाम : स्थानीयवासीको संरक्षणमा विस्तार भएको सन्दकपुर-५ स्थित जमुनाको ढापपोखरीमा डुंगा सञ्चालनमा ल्याएपछि पर्यटकको संख्यामा वृद्धि भएको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा हाल दुईवटा डुंगा सञ्चालित छ । पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबेढाप सिमसार संरक्षण तथा पर्यटन विकास समित...
-
अन्तुमा पर्यटकको आकर्षण
नयाँ बुलन्द इलाम : सूर्योदय दृश्यावलोकनका लागि नेपालकै उत्कृष्ट मानिएको पूर्वी इलामको सुर्योदय नगरपालिकास्थित श्रीअन्तुमा पर्यटकको चहलपहल बढेको छ । दिनहुँजसो जिल्लाभित्र र बाहिरबाट आउने पर्यटकको भीडभाड देखिन्छ । एकाविहानै सुर्योदय दृश्यावलोकनका लागि पर्यटकहरुको तछाँडमछाड हुने गरेको छ । मौसममा सुधार आउनु, सूर्योदय हुनु,...
-
सम्भावनायुक्त पर्यटकीय स्थलको बेवास्ता
विप्लव भट्टराई इलाम : प्रशस्तै सम्भावना भए पनि जिल्लाको पश्चिमी क्षेत्रमा रहेका पर्यटकीय स्थलको प्रवद्र्धन हुन सकेको छैन । जैविक विविधता, धार्मिक आस्था र दृश्यावलोकनका लागि महत्त्वपूर्ण रहे पनि पूर्वाधार विकास र प्रचारको अभावमा यी क्षेत्रहरू ओझेलमा परेका हुन् । माङसेवुङ गाउँपालिकामा रहेको माङमालुङ, गजुरमुखीधाम, मिक...
-
फोहोरले अस्तव्यस्त बन्दै कन्याम
नयाँ बुलन्द इलाम : इलामको पर्यटकीय क्षेत्र कन्याम फोहार मैलाका कारण अस्तव्यस्त बन्दै गएको छ । फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा दिनदिनै कन्यामको सौन्र्दयता गुम्दै गएको छ । कन्याम घुम्न आउने र वनभोजका लागि आउने पर्यटकले प्रयोग गर्ने प्लाष्टिकका झोला, पानीका बोत्तल, मदिराका बोतल, खैनी, गुट्खा आदिको खोलका कारण कन्याम...
-
कहाँ घुम्न जाने ! श्रीअन्तु ? (फोटो फिचर)
सुजता सुनुवार इलाम : मौसममा सुधार आउनु, सूर्योदय हुनु, पर्यटकका लागि भाग्योदय हुनु जस्तै हो । पर्यटक सँगसँगै होटल व्यवसायीको पनि उस्तै भएको छ भाग्य । व्यवसायीहरूको यतिबेला उज्यालो चेहरा देख्न पाइन्छ । कारण मौसम बाधक बनी दिएको छैन । मेची राजमार्ग इलामको फिक्कलबाट १४ किमीको दूरी पार गरेपछि श्रीअन्तु पुगिन्छ । हिँड्दा अल...
-
महोत्सवको उद्घाटन गर्न प्रचण्ड आउने
नयाँ बुलन्द झापा : झापाको दमक यहि पुसको अन्तिम सातादेखिदेखि शुरु हुन लागेको प्रादेशिक स्तरको दमक महोत्सवको उद्घाटन गर्न माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएका छन् । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भने अस्वस्थताका कारण आउने नसक्ने भएकाछन् । दमकको पहिचान र ...
-
पर्यटकको आकर्षक गन्तव्य ‘कन्याम’
नरेन इलामेली इलाम : पूर्वी इलामको रमणीय र प्राकृतिक सौन्दर्यताको अनुपम उपहार हो कन्याम। सूर्योदय नगरपालिकामा पर्ने कन्याम मेची राजमार्गको पहुँचमा पने हुँदा सहजै पुग्न सकिन्छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको झापाको चारआलीबाट देब्रे मोडिएर उकालो लागे पछि करिब एक घण्टाको यात्रामा पुग्न सकिन्छ कन्याम । चारआलीबाट उकालो ...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 59
- Next Page »

































