भनिन्छ, मानिसको जीवन भनेको आशा, निराशा, उत्साह, उमंग (उमङ्ग-उमङ्ग), जोश, जाँगर आदिको संगमस्थल हो । तापनि कहिले काँही हामीलाई आशा, उत्साह, उमंग (उमङ्ग-उमङ्ग), जाँगर र जोशले भन्दा पनि निराशा एक्लैले जितेर केवल ‘निराश-निराश-निराश !’ मात्रै बनाउँछ । तर हाम्रो जीवनमा निराशजनक समय र परिस्थिति सँधै रहँदैन, किनभने जुन समय र ...
पर्यटन
-
-
इलाम-माइपोखरी म्याराथुनमा ४ विदेशीसहित १३६ धावक सहभागी हुने
इलाम : नयाँ वर्षमा इलाममा आयोजना हुने इलाम-माइपोखरी म्याराथुन प्रतियोगितामा चार विदेशीसहित एक सय ३६ धावक सहभागी हुने भएका छन् । पर्यटन प्रवर्द्धनको उद्देश्यसहित शुक्रबार आयोजना गरिने म्याराथुन प्रतियोगितामा एक जना केन्याका, चार जना भारतका र एक सय ३१ नेपाली धावक सहभागी हुने भएका हुन् । जसमध्ये एक सय ११ पुरुष र २५ महि...
-
इलाम साहित्य महोत्सव सकियो
इलाम : साहित्यमार्फत इलामको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाम सदरमुकाममा आयोजित दुई दिने अन्तरराष्ट्रिय ‘इलाम साहित्य महोत्सव’ सकिएको छ । इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा भएको महोत्सव सोमबार सकिएको हो । ‘पर्यटनका लागि साहित्य’ भन्ने नारासाथ भएको महोत्सवमा नेपाल र भार...
-
इलाममा अन्तरराष्ट्रिय साहित्य महोत्सव सुरु
इलाम : साहित्यमार्फत इलामको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाममा दुई दिने अन्तरराष्ट्रिय ‘इलाम साहित्य महोत्सव’ सुरु भएको छ । इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा सुरु भएको महोत्सव सोमबारसम्म चल्नेछ । ‘पर्यटनका लागि साहित्य’ भन्ने नारासाथ सुरु भएको महोत्सवमा नेपाल र भारतक...
-
इलाम साहित्य महोत्सव आजदेखि
इलाम : जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दुई दिने ‘इलाम साहित्य महोत्सव’ इलाम सदरमुकाममा आज (आइतबार) देखि आयोजना हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए । साहित्यका माध्यमबाट समेत पर्यटन विकास गर्न सकिन्छ भन्ने उदेश्य...
-
वैशाख १ र २ गते ‘माङमालुङ कृषि तथा पर्यटन महोत्सव’
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले नयाँ वर्ष २०८० को अवसरमा धार्मिक एवम् पर्यटकीयस्थल माङमालुङमा माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजना गर्दैछ । माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ को संगमस्थलमा रहेको माङमालुङमा वैसाख १ र २ गते महोत्सव आयोजना गर्न लागेको हो । गाउँपालिकाले स्थानीय कृषि उत्पादनसँगै माङमालुङको पर्यट...
-
पर्यटकीयस्थल इलामको सन्दकपुरमा महोत्सव सुरु
इलाम : आकर्षक पर्यटकीयस्थलले भरिपूर्ण इलामको सन्दकपुर गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले 'प्रथम सन्दकपुर महोत्सव' शुक्रबारदेखि सुरु भएको छ । ‘एकीकृत पर्यटनको प्रवर्द्धन र विकास, समृद्ध राष्ट्रनिर्माणको सघन निकास’ नारासाथ सुरु भएको महोत्सव १० वैशाखसम्म विभिन्न कार्यक्रमसाथ संचालन हुनेछ । महोत्सवमा डेढ लाख ...
-
शुक्रबारदेखि प्रथम सन्दकपुर महोत्सव हुँदै
इलाम ; इलामको पर्यटकीय गन्तव्यको रुपमा परिचित सन्दकपुर गाउँपालिकामा शुक्रबारदेखि प्रथम सन्दकपुर महोत्सव सुरु हुँदैछ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ १५ दिनसम्म संचालन हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक सन्दकपुर महोत्सव मूल आयोजक समितिले जनाएको छ । ‘एकीकृत पर्यटनको प्रवर्द्धन र विकास, समृद्ध...
-
इलामको अभियान–पर्यटन प्रवर्धन
इलाम : पर्यटन प्रवर्धनको उद्देश्यसहित इलाममा म्याराथुन प्रतियोगिता आयोजना गरिने भएको छ । नयाँवर्षको अवसर पारेर आउँदो वैशाख १ मा पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथुन प्रतियोगिता आयोजना गर्न लागिएको हो । पुरुषतर्फ ४२.२ र महिलातर्फ २१.१ किलोमिटर दूरीको म्याराथुन आयोजना गरिन लागेको हो । पुरुषतर्फको म्याराथुन विजेत...
-
‘स्वर्ग सरी इलाम’
इलाम : गायक भिषण निरौला र गायिका झुमा निरौलाको स्वरमा सजिएको गीत 'स्वर्ग सरी इलाम'को भिडियो सार्वजनिक भएको छ । इलाम जिल्लालाई स्वर्ग सरी वर्णन गरिएको गीतमा गौतम डंगोलको शब्द,भिषण निरौलाकै संगीत तथा प्रदिप श्रेष्ठको संगीत संयोजन रहेको छ । अन्जन शर्माको निर्देशनमा तयार पारिएको भिडियोमा विवस रेग्मी, सम्झना सापकोटा, दिप...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 59
- Next Page »











































