• पाँचथरमा कोरोना संक्रमितको सख्या बढे संगै व्यवस्थापनमा चुनाैती

    पाँचथर : कोभिड १९ को सङ्क्रमणको दर पाँचथरमा उच्च मात्रामा वृद्धि भएको छ । सर्वसाधरणहरुले ध्या न नदिदा कोरोना संक्रमण भुषको आगो झै सल्किएको छ । पाँचथरको उत्तर क्षेत्रमा रहेको याङ्वरक गाउपालिका वडा नंः २ मा रहेको पुजाबाट सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको हो ।गाउँ गाउँमा सङ्क्रमितको सङ्ख्या रहेका छन् प्राय गाउँमा होम आईस...

  • इलाममा थप ११ जनामा काेराेना पुष्टि

    इलाममा आज थप ११ जनामा कोरोना देखिएको छ । इलाम नगरपालिकामा आठ जना, सूर्योदय नगरपालिका, चुलाचुली गाउँपालिका र रोङ गाउँपालिका १÷१ जनामा कोरोना देखिएको छ । हालसम्म दुई सय ५४ मा कोरोना देखिएको छ । जिल्लामा हाल १० जनाको मृत्यु भइसकेको छ ।...

  • तेह्रथुमको आठराई गाउँपालिकामा प्रभावकारी वन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम ।

    तेह्रथुम/जेेेठ बेरोजगारहरुलाई ‘कामका लागि पारिश्रमिक’ दिने गरी शुरु गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ तेह्रथुमको आठराई गाउँपालिकामा प्रभावकारी देखिन थालेको छ । पहेँलो हेल्मेट र ज्याकेट लगाएका युवा युवतीहरु औजार बोकेर निर्माणका काममा खटिँदा गाउँ गाउँमा विकासको जागरण फैलिएको छ । आठराईमा प्रधानमन्त्री रोजगार...

  • कोरोना संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु

    काठमाडौं : कोरोनाभाइरस संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८ हजार ५२० जनामा स...

  • म्याङ्लुङको मेयर तुम्बाहाङफे चढ्ने गाडी बिरामी बोक्नमा प्रयोग

    तेह्रथुम : म्याङलुङ नगरपालिकाका मेयर सञ्जय कुमार तुम्बाहाम्फेले आफुले चड्ने गाडि नगरबासिलाई सुरक्षित राख्नका लागि भन्दै एम्बुलेन्शको रुपमा प्रयोग गर्नुभएको छ ।शुक्रवार आफनै घरमा पत्रकारहरु संग कुरा गर्दै उहाँले जनप्रतिनिधि भनेको जनताको सेवक भएकाले आफुहरु सदैव जनताको सेवामा लागिपरीरहेको र आगामि दिनमा समेत यस्ता कार्यह...

  • कोरोना नियन्त्रण गर्न ७३ जिल्लामा निषेधाज्ञा

    काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि देशका ७३ जिल्लामा निषेधाज्ञा लगाइएको छ । गृह मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ । यसअघि जारी गरिएका निषेधाज्ञा लम्बिदै गएका छन् भने थप कडाई पनि गरिएको छ । सल्यान, गोरखा, बाजुरा, मकवानपुर, धनुषा, काभ्रे, झापा...

  • इभाङ-चतुरे सडक कालोपत्रे गुणस्तरहीन : पहिलो वर्षातमा नै क्षतविक्षत

    इलाम : इलामको माङसेबुङ गाउँपालिकामा पर्ने इभाङ-चतुरे सडक खण्डको निर्माणाधीन कालोपत्रे सडक गुणस्तरहीन बन्दै गएको छ । नेपालटार-शान्तिडाँडा-मंगलबारे-धुसेनी-गजुरमुखी-इभाङ-चतुरेमोड-दमक खण्डमा पर्ने इभाङ-चतुरे सडकको माङसेबुङ २ स्थित तिखेगोलाईदेखि माङसेबुङ ३ स्थित चतुरेमोडसम्मको सडकमा कमसल ढुङ्गा, गिट्टी र बालुवा प्रयोग गरि...

  • प्रधानमन्त्रीमा पुनः ओली नै नियुक्त, सपथ ग्रहण आज

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने भएको छ । प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली बिहीबार राति पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । काँग्रेस– माओवादी– जसपा गठबन्धनले बहुमत जुटाउन नसकेकाले ओली नै पुन : प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपति व...

  • कोरोना कहरः पूर्वका होटल व्यवसाय क्षेत्रको २५ अर्ब जोखिममा

    विराटनगर : प्रदेश १ को मुख्य पर्यटकीय गन्तव्यमा विभिन्न खालका होटल खोल्न २५ अर्ब रुपैयाँ लगानी भएको छ । कोरोनाका कारण पर्यटन क्षेत्रमा आएको मन्दीसँगै होटल क्षेत्रमा लगानी भएको सो रकम जोखिममा पर्ने देखिएको छ ।पर्यटन व्यवसायीसमेत रहेका आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ का संयोजक भवीस श्रेष्ठले पर्यटकीय गन्तव्य...

  • हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

    झापा : मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज झापामा एक व्यक्तिले ज्यान गुमाएका छन् । कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो। उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो। जङ्गली...