• डा. केसीकाे स्वास्थ्य अवस्था कमजोर

    Picture: Web काठमाडौं : चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि जुम्लामा १९ औँ सत्याग्रह गरिरहनु भएका डा. गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको छ । सत्याग्रहको छैठौँ दिन शनिबार डा. केसीको इच्छाविपरीत उहाँलाई प्रतिष्ठानमा सारिएको उहाँका सहयोगीले जानकारी दिएका छन् । डा. केसीको स्वास...

  • फाकफोकथुमका एक सय जनाको पिसिआर परिक्षण गर्दा, सबैको रिर्पोट नेगेटिभ

    इलाम : फाकफोकथुम गाँउपालिका वडा नम्बर १ र २ का एक सय जनाको कोरोना भाइरसको पिसिआर परिक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको छ । केही दिन अघि वडा न.–२ स्थित खाम्बाङ्गको जरिङ्गे निवासी एक जनाको कोरोना परिक्षणमा पिसिआर रिर्पोट पोजेटिभ देखिएको र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ्ग पछि स्वाब संकलन...

  • ओछ्यानमा थलिएका गंगा (भूपेन्द्र) आङ्देम्बेलाई आर्थिक सहयोग

        पाँचथर : प्रवासमा रहेका नेपाली मार्फत ओछ्यानमा थलिएका गंगा (भूपेन्द्र) आङ्देम्बेलाई एक लाख ४६ हजार पाँच सय रुपैंया आर्थिक सहयोग उपलब्ध भएको छ । समाजसेवी तथा जनता समाजवादी पार्टी,पाँचथरका नेता एवीराज आङ्देम्वेको पहलमा संकलित रकम पिडितका बुबा टंकनाथ आङ्देम्वेलाई सोमबार हस्तान्तरण गरिएको स्थानीय...

  • ओष्टि ओमाइलिटिसबाट पिडित राईलाई किरावि संघले दियो १७ लाख

    सुनसरी : गोडाको हड्डी टुक्रिएर झर्ने रोग (ओष्टि ओमाइलिटिस) बाट पीडित पारुहाङ राईलाई किरात राई विद्यार्थी संघले १७ लाख बढी सहयोग रकम हस्तान्तरण गरेको छ । संघले सञ्चालन गरेको पारुहाङ राई बचाउ अभियानमा संकलन भएको १७ लाख ३२ हजार सात सय २३ रूपैयाँ रकम आईतबार हस्तान्तरण गरिएको हो । भोजपुरको रामप्रसादराई गाउँपालिका ४ ओख्रे...

  • एउटैमात्र मिर्गौला भएका बालकद्वारा सहयोगको अपिल !

    इलाम : एउटामात्र मिर्गौला भएका बालक गणेश लिम्बूको उपचारका लागि सहयोग गर्न आफन्तले अपिल गरेको छ । जिल्लाको देउमाई नगरपालिका ५ धुसेनीका १२ वर्षीय लिम्बूको भएको एउटा मात्र मिर्गौलामा समेत समस्या उत्पन्न भएपछि उपचारमा सहयोग गर्न आफन्तहरुले अपिल गरेका हुन् । खेल्ने क्रममा घर छेउमा लडेका गणेशको मिर्गौला र फोक्सोमा ब्लड ज...

  • राष्ट्रिय बाल दिवसको अवसरमा प्रदेशस्तरीय वक्‍तृत्वकला हुँदै

    इलाम : राष्ट्रिय बाल दिवसको अवसरमा २९ भदौमा बालबालिकाहरुको प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता संचालन हुने भएको छ । मानव अधिकार मञ्च नेपाल इलामले पहिलोपटक ‘कोरोना भाइरस (कोभिड–१९) ले बालबालिकामा पारेको असर र सरोकारवालाको भूमिका’ विषयक वक्तृत्वकला आयोजना गर्न लागेको हो । भर्चुअल प्रविधिमार्फत संचालन हुने प्रतियोगित...

  • गर्भवती र सुत्केरीको निःशुल्क बीमा

    काभ्रे : कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ । नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत उक्त अभियान शुरु गरेको हो । नगर उप्रमुख रेखा दाहाल सापकोटाले बुधबार एक कार्यक्रमकाबीच बीमा कम्पनीसँग सम्झौता गरेलगत...

  • आंशिक प्राध्यापकको चुलो कसरी जल्दैछ ?

    आज धेरै मानिसलाई सुन्दा पनि अचम्म लाग्ला कि कोभिड १९ को असरकै कारण क्याम्पसमा पठनपाठन बन्द भएका दिनदेखि विश्वविद्यालय वा विश्वविद्यालयका कतिपय क्याम्पसमा मात्र प्राध्यापन गर्ने आंशिक प्राध्यापकहरूको खल्ती पूरै रित्तो छ भनेको सुन्दा । उनीहरूको चुलो कसरी जल्दैहोला भनेर चासो राख्ने फुर्सद त झन् कसलाई पो होला र ? नेपाली ...

  • विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

    इलाम : विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ लाख नाघेको छ । गएकाे २४ घण्टामा चार हजार दुई सय सात जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या नौ लाख सात सय ६३ जना पुगेको हो । गएको २४ घण्टामा दुई लाख ३४ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ७७ लाख १५...

  • खर्च अभावमा थलिदैं मिर्गौला पीडित लोकबहादुर, सहयोगको अपिल

    माईजोगमाई : मिर्गौला रोगबाट पीडित इलामको माईजोगमाई गाउँपालिका–२ जोगमाईका लोकबहादुर थामी उपचार खर्चको अभावमा थलिएका छन् । १० दिन झापाको विर्तासिटी हस्पिटलमा उपचारपछि आर्थिक अभावपछि अहिले घर ल्याएर राखिएको छ । घारेगाउँका ३९ वर्षिय थामीलाई गत साउनमा अस्पताल राखेर उपचार गरिएको थियो । उपचारका क्रममा ३ लाख रुपैयाँ भन्दा ...