• जीतपुर माविमा ३ महिने तालिम

    जीतपुर : इलामकोदेउमाई नगपालिका ९ जीतपुरस्थित जीतपुर माध्यमिक विद्यालयमा विभिन्न शीर्षकमा तीन महिने (३९०) घण्टे व्यवसायिक तालिम बुधबारदेखि संचालन हुने भएको छ । प्राविधिक शिक्षा परिषदको आयोजनामा तालिम संचालन हुने५ । बाख्रा पालन, मौरी पालन, दुग्धजन्य पदार्थ उत्पादन र कुखुरा पालन तालिम प्रदान गरिने प्राबिधिक शिक्षा तथा ...

  • प्रदेश–२ मा एसइईको बाँकी परीक्षा रद्द

    काठमाडौं : प्रदेश नम्बर–२ मा एसइई परीक्षाको प्रश्नपत्रहरु परीक्षाअगावै धमाधम बाहिरिएपछि सरकारले बाँकी परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार परीक्षाअगावै विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द भइसकेको छ । शिक्षा मन्त्रालयको शुक्रबार बसेको बैठकले अर्को सूचना प्रकाशित नभएसम्मका ...

  • ग्नीन नेपाल प्रमोशन प्रालिको इलाम शाखा उद्घाटन

    इलाम : ग्नीन नेपाल प्रमोसनको इलाम शाखा कार्यालय इलाममा स्थापना भएको छ । जिल्ला समन्वय समिती प्रमुख गणेशप्रसाद बरालले उद्घाटन गरे । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथी बरालले जिवनको सबै भन्दा महत्त्वपूर्ण स्वास्थ्य भएकोले ग्रीन नेपालको अभियान आम नागरिकको पहुँचमा पुग्ने गरि विस्तार गर्न र सर्बसुलभ मूल्य निर्धारणमा ध्या...

  • माध्यमिक विद्यालय शिक्षक युनियनको प्रथम क्षेत्रीय भेला सम्पन्न

    इलाम : साविक उच्च माध्यमिक विद्यालयका शिक्षकहरुको पेशागत संगठन माध्यमिक विद्यालय शिक्षक युनियनको प्रथम क्षेत्रीय भेला शनिबार सम्पन्न भएको छ । नेपालटार माविमा सम्पन्न भेलाले माध्यमिक शिक्षक युनियन इलाम नगरपालिकाको नगरस्तरीय समिति समेत गठन गरेको छ । युवराज गुरागाईंको संयोजकत्वमा गठन भए...

  • के तपाईँ आफ्नो पाट्नरको यौन व्यवहारबाट सन्तुष्ट हुनुहुन्न ?

    एजेन्सी : के तपाईँ आफ्नो पाट्नरको यौन व्यवहारबाट सन्तुष्ट हुनुहुन्न ? के पाटनरको यौनमामिलामा कमजोर ठान्नुभएको छ ? अनि भन्न सकिरहनु भएको छैन ? त्यसो हो भने अव नआत्तिनुस । तपार्इँको पाटनरको सेक्सपावर बढाउने उपाय हामी बताउछौँ । तपाईको पाटनरलाई समेत सेक्स पावर बढाउने उपचार तपाईँकै वरिपरि भेटिने फलफुलले समाधान गरिदिन्छ ।...

  • नगर परिक्षाको सबै तयारी पुरा

    इलाम : इलामको देउमाई नगरपालिकामा नगर परिक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । नगरपालिकाले लिने कक्षा ८ को परिक्षाको सबै तयारी पुरा भएको हो । सबै परिक्षा केन्द्रमा प्रश्नपत्र लगायत शैक्षिक सामाग्री पु¥याइ सकिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत गोपाल बास्तोलाले जानकारी दिए । उनका अनुसार नगरपालिका भरीमा ९ वटा परिक्षा केन्...

  • गाउँबासीलाई एम्बुलेन्स सहयोग

    इलाम : इलामको देउमाई नगरपालिकास्थित चमैतामा स्थानीयबासीलाई स्वास्थ्यपचारका लागि टेवा पु¥याउने उद्देश्यले एम्वुलेन्स प्रदान गरिएको छ । चमैता सरोकार समाज नामक संस्थाको संयोजनमा देश विदेशमा रहेका चमैताबासीको सहयोगमा आर्थिक सहयोग सङ्कलन गरी एम्वुलेन्स खरिद गरिएको हो । समाजको अगुवाईमा एक वर्षदेखि फेसबुक, द्वीटर, फोनमार्फ...

  • लिम्बू विद्यार्थी मञ्चको २१ औं स्थापना दिवस मनाइयो

    ललितपुर : लिम्बु विद्यार्थीहरुको सामाजिक संस्था लिम्बु विद्यार्थी मञ्चले आफ्नो २१ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । बुधबार चुम्लुङ हिम् ललितपुरमा भएको कार्यक्रममा मञ्चले १५ जनालाई सम्मान गरेको छ । सम्मानीत हुनेहरुमा ११ जना शाखा अधिकृत जोन थलङ (आठराई त्रिबेर्णी, ताप्लेजुङ), श्यामबहादुर ओख्राबु (मेरिङदेन,...

  • दमक क्याम्पसमा लिम्बू विद्यार्थी मञ्चको २१ औँ स्थापना दिवस सम्पन्‍न

    झापा : लिम्बू विद्यार्थी मञ्च दमक क्याम्पस ईकाइ समितीको आयोजनामा दमक बहुमुखी क्याम्पसमा पनि मञ्चको २१ औँ स्थापना दिवस मनाईएको छ । लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय उपाध्यक्ष बुद्धहाङ थाम्सुहाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय सचिव युवाहाङ तुम्वाहाङ्फे, लिम्बू विद्यार्थी मञ्चका...

  • लिम्बू विद्यार्थी मंचको स्थापना दिवसमा शुभकामना आदानप्रदान

    इलाम : लिम्बू विद्यार्थी मंच इलामले २१ औं स्थापना दिवस शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाएको छ । मंचले आफ्नो स्थापना दिवसको अवसरमा बुधबार इलाम सदरमुकाममा शुभकामना आदानप्रदान गरि स्थापना दिवस मनाएको हो । कार्यक्रममा शुभकामना दिदैं वक्ताहरुले लिम्बू विद्यार्थी मंचले अहिलेसम्म संचालन गरेको विभिन्न अभियान र योगदानको...