• आन्दोलनमा घाइते भई निधन भएका लिम्बूलाई सहिद घोषणा गर्न संघर्ष समितिको माग

    इलाम : प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले पदम लिम्बू (लाजेहाङ) को हत्याको जिम्मा ८२ जना सांसदहरु, पार्टीहरु, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले लिनुपर्ने बताएका छन् । जनप्रदर्शनको क्रममा घाइते भएका लिम्बूको आज (शुक्रबार) बिहान् निधन भएपछि संघर्ष समितिले एक प्रेस बिज्...

  • ‘कोशी’ प्रदेश नामाङ्कन खारेजीको आन्दाेलनमा घाइते भएका लिम्बूको निधन, शहीद घोषणा गर्न माग

    इलाम : 'कोशी' प्रदेश नामाङ्कन खारेजीको माग गर्दै भएकाे आन्दोलनमा घाइते भएका पदम लिम्बूको निधन भएको छ । गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा लिम्बू घाइते भएका थिए । लाजेहाङ सुक्वाबा भनेर चिनिने उनकाे आज (शुक्रबार) बिहान निधन भएको हो । धरान-१५ घर भएका लिम्बूको बीपी प्रतिष्ठान अस्पतालबाट थप उपचारका लागि का...

  • ‘कोशी’ नामकरणपछि गाउँ जानै डराए प्रदेशसभा सांसद

    विराटनगर : प्रदेश नामकरणपछि कोशी प्रदेश सभाका सदस्यहरू आफ्नो निर्वाचन क्षेत्रमा जान सकेका छैनन् । पहिलो कार्यकालमा गर्न नसकेको काम दोस्रो कार्यकालको शुरूमै गरेको भन्दै खुशी भए पनि निरन्तर आन्दोलन चर्कँदै गएपछि सांसदहरूलाई यतिबेला तनाव थपिएको छ। दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम 'कोशी' राखे पनि सांसदहरू भने...

  • ‘कोशी’ प्रदेश नाम खारेजी आन्दोलनकाे कार्यक्रम पुनः घोषणा

    इलाम : प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले बुधबार फेरि आन्दोलनको कार्यक्रम विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको छ । षड्यन्त्रपूर्वक छलकपटपूणर् एवम् छापामार शैलीमा शासक जातीय एकल पहिचानको साम्प्रदायिक ‘कोशी’ प्रदेश नाम प्रदेश सभाले नामकरण गरेकोमा प्रदेश नाम ‘कोशी’ खारेज गर्न र बहुल पहिचानको आधारमा प्रद...

  • ओखलढुंगामा मुख्यमन्त्रीकाे गाडी तोडफोड, झन्डा निकालेर फ्याँकियाे

    ओखलढुंगा : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको गाडीमाथि ओखलढुंगामा पहिचानवादी आन्दोलनकारीहरुले तोडफोड गरेका छन् । आन्दोलनकारीहरुले मुख्यमन्त्री कार्कीको गाडीको झन्डा समेत निकालेर फ्याँकिदिएका छन् । सिद्धिचरण नगरपालिका-११ स्थित गोरुमारेभञ्ज्याङमा मुख्यमन्त्री आइपुग्नासाथ उनको गाडीमाथि आक्रमण गरिएकाे हाे । जस...

  • स्ववियू निर्वाचन : मरब र मंगलबारे क्याम्पसमा अनेरास्ववियु

    इलाम   : महेन्द्र रत्न बहुमुखि क्याम्पसको स्ववियू निर्वाचनमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको प्यानलै बिजयी भएको छ । १२ सय ८ मत खसेको मध्ये अनेरास्ववियूका दर्शन राईले ५९७ प्राप्त गरि बिजयी भएका हुन् । नेपाल विद्यार्थी संघको प्यानलबाट उठेका सभापतिका उमेद्धवार याकु राईले ४८५ मत प्राप्त गरेका छन् । यसैगरि अखिल क्रान्त...

  • तनहुँ-१ र बारा-२ मा पनि १० वैशाखमै उपचुनाव गर्ने आयाेगकाे निर्णय

    काठमाडौं : निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ । यसअघि नै आयोगले चितवन २ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचन गर्ने निर्णय गरेको ह...

  • रवि लामिछानेविरुद्ध मुद्दा नचल्ने

    फाइल तस्बिर काठमाडाैं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचलाइने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गर्नुभएको हो । जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनको...

  • मंगलबारे बहुमुखी क्याम्पसमा अनेरास्ववियु नेतृत्वको संयुक्त प्यानल विजयी

    इलाम :  इलामको देउमाई नगरपालिकास्थित मंगलबारे बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा संयुक्त प्यानलका उम्मेद्वार फुर्वा तामाङ (सुनिल) विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अखिल (क्रान्तिकारी) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संग...

  • स्ववियु निर्वाचन : इलाममा ६२ र मंगलबारेमा ८७ प्रतिशत मत खस्यो

    इलाम : त्रिभुवन विश्वविद्यालय अन्तर्गत आइतबार इलामका दुईवटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस र देउमाई नगरपालिकास्थित मंगलबारे बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन भएको हो । सदरमुकामस्थित महेन्द्ररत्न बहुम...