नयाँ बुलन्द इलाम : इलामको बाँझोस्थित माङ्सेबुङमा पवित्रहाङ्मा महिला गोल्डकप सातौं संस्करण खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । किरात धर्मगुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको ६१ औं जन्मोत्सवको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । किरात साम्यो हक्चात यक्चुम बाँझो इलामको आयोजनामा हुन लागेको गोल्डकप खेलकुद प्रत...
खेलकुद
-
-
रमपम झापा गोल्डकप : एनआरटी क्वाटरफाइनलमा
नयाँ बुलन्द झापा : झापामा जारी रमपम झापा गोल्डकपमा एनआरटी क्लब काठमाडौं क्वाटरफाइनल प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै एनआरटीले क्वाटरफाइनलको यात्रा पक्का गरेको हो । जीतका लागी एनआरटीका लागी अशोक थापा मगर र राज पौडेलले गोल गोल गरे...
-
आजको खेल एनआरटी क्लब काठमाण्डौँ र नेपाल पुलिस क्लबबीच हुने
नयाँ बुलन्द झापा : मोफसलकै सर्वाधिक पुरस्कार राशिको रमपम झापा गोल्डकप–२०७३ फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा आयोजना गरिएको प्रतियोगिता माघ २४ गतेसम्म चल्नेछ । नकआउट चरणमा खेलाइएको प्रतियोगिताको उद्घाटन...
-
गजुरमुखीमा हर्कबहादुर देवान स्मृति फूटबल प्रतियोगिता
नयाँ बुलन्द गजुरमुखी : पश्चिमी इलामको गजुरमुखीमा स्वगीर्य हर्कबहादुर देवानको सम्झनामा 'हर्कबहादुर देवान स्मृति नकआउट फूटबल प्रतियोगिता २०७३' सञ्चालन हुने भएको छ । स्थानीय भुलभुले सामुदायिक विकास केन्द्रको आयोजनामा माघ १९ देखि प्रतियोगतिा सञ्चालन हुन लागेको हो । प्रतियोगिता गजुरमुखी-९ तोभाङस्थित बरभञ्ज्याङ आभारभूत विद्य...
-
मेसीलाई पछि पार्दै रोनाल्डो फिफाको उत्कृष्ट खेलाडी घोषित
काठमाडौं : क्रिस्टियानो रोनाल्डो फिफाको वर्षको उत्कृष्ट खेलाडी चुनिएका छन् । सोमबार अबेर राति ज्युरिचमा आयोजना गरिएको भब्य कार्यक्रममा रियल म्याड्रिडका पोर्चुगाली खेलाडी रोनाल्डोले उत्कृष्ट खेलाडीको होडमा लियोनल मेसी र एन्टोन ग्रिजमनलाई उछिनेका छन् । ३१ वर्षीय रोनाल्डोले बेलन डे’अर उपाधि पनि जितेका थिए । गत वर्षसम्म द...
-
फूटबलको उपाधि इभाङ्ग ६ लाई
स्पर्श अतित योङहाङ इभाङ्ग : इलामको इभाङ्ग-४ स्थित सरस्वती खेलमैदान आयोजित वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि इभाङ्ग ६ ले जितेको छ । फाइनलमा इभाङ्ग ८ लाई ३-२ को अन्तरले पाखा लगाउँदै इभाङ्ग ६ ले उपाधि चुमेको हो । प्रतिस्पर्धात्मक खेलमा ३ मिनेट बित्न नपाउँदै इभाङ्ग ८ ले पेनल्टीको अवसर पाएको थियो । विष्णु बुढाथोकीले प...
-
फाल्गुनन्द गोल्डकपको उपाधि झापालाई
नयाँ बुलन्द पाँचथर : पाँचथरको फिदिममा सम्पन्न आठौँ फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि विर्ता युनाइटेड क्लब झापाले जितेको छ । आइतबार फिदिम उच्च माविको खेलमैदानमा सम्पन्न फाइनलमा साबिक विजेता कर्णसिंह सोनाम स्मृती क्लब ताप्लेजुङलाई २-१ गोलको झिनो अन्तरले पराजित गर्दै झापाले उपाधि चुमेको हो । उपाधि दिल...
-
कराँतेमा पदक विजेता खेलाडीलाई इलाममा सम्मान
इलाम : गत डिसेम्बरमा भारतको गोवामा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा पदक जित्ने इलामका खेलाडीहरुलाई सम्मान गरिएको छ । बहुवन डोजो इरौटार र सितोरियो कराँते जिल्ला शाखाले संयुक्त रुपमा समारोहको आयोजना गरी ६ जना खेलाडीलाई प्रति खेलाडी ६/६ हजार नगद सहित सम्मान गरिएको अन्तर्राष्ट्रिय रेफ्री योगेश चाम्लिङ...
-
अल्ट्रा धाविका मिरा राईलाई २८ लाख
दमक : अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मिरा राईलाई बिहीबार झापाको दमकमा २८ लाखसहित सम्मान गरिएको छ । अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै नेपाललाई चिनाउन योगदान गरेको भन्दै मिरालाई बेलायतमा कार्यरत विभिन्न आधा दर्जन संघसंस्थाले संयुक्त रुपमा नगदसहित सम्मान गरेको हो । दमक रेडक्रस भवनमा एक क...
-
विर्ता युनाइटेड क्लब झापा फाइनलमा
पाँचथर : झापाको विर्ता युनाइटेड क्लब पाँचथरको फिदिममा जारी ८ औँ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ६–० ले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो। झापाको लागि विकेश लिम्बुले २ तथा देवेन्द्र तामाङ, योगेश गुरुङ, बुद्ध चेम्जोङ र कर्ण लिम्वूले १/१ गोल गरे। अब झापाले कर्णसिं सोनाम...

































