माङसेबुङ गाउँपालिकाको गैर सरकारी संस्था  सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)

  नयाँ बुलन्द
0 Shares

  • गैर सरकारी संस्थाहरुले आफ्ना कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्दा आवधिक तथा वार्षिक गाउँपालिका विकास योजना, सहभागितामूलक योजना पद्धतिका आधारमा स्थानीय स्तरबाट माग, छनौट र प्राथमिकीकरण भई आएका आयोजना र कार्यक्रमहरु मध्येबाट गर्नु पर्ने नीति लिइनेछ ।
  • गैर सरकारी संस्थाको पारदर्शिता, जवाफदेहिता सुनिश्चित गर्न सहजीकरण, परिचालन, अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाईनेछ ।
  • गैर सरकारी संस्था तथा लघुवित्त संस्थाहरुले गाउँपालिकासँग अनुमति लिएर मात्र कार्य गर्ने व्यवस्था गरिनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार