शंकर योङहाङको ‘टोलाए म टोलाए….’ सार्वजनिक

इलाम : इलाम माङसेबुङका उदयीमान गायक शंकर योङहाङको ‘टोलाए म टोलाए….’ बोलको गीत सार्वजनिक भएको छ ।

गीत शंकर योङहाङ अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सो गीतको शब्द रचना र संगित सौगात न्यौपानेको रहेको छ ।

गीत सुन्न क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार