इलाम फाकफोकथुम-१,निवासी २० वर्षिय एक युवाले आफ्नो नाक छेडेर फुलि लगाएका छन् ।
परम्परा देखि प्रायः महिलाहरुले नाक छेडेर नत्था तथा फुलि लगाउने चलन दुर्लभ बन्दै गएको बेला यस प्रकारको अनौठो कुरा उनले रहरले गरेको बताउँछन् ।
(तस्वीर :युद्धबहादुर बोहोरा)