कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद संघीय फोरममा प्रवेश

नयाँ बुलन्द

राजविराज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद शिवचन्द्र मिश्र संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

उनीसँगै कांग्रेसका अर्का प्रभावशाली नेता तथा पूर्व प्राध्यापक अमरनाथ झा र राजविराज क्याम्पसका पूर्व स्ववियू सदस्य टुनटुन यादव पनि संघीय फोरममा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेको यादवका प्रेस संयोजक महेश चौरसियाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार