सुरक्षा
- नगरका सम्पूर्ण जनतालाई सुरक्षाको पूर्ण प्रत्याभुति दिन विभिन्न सुरक्षा निकायसँग समन्वय गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
- नगरप्रहरीको व्यस्थापन मार्फत शान्ति सुरक्षा थप चुस्त पारिनेछ।
- प्रत्येक वडामा प्रहरी विटको स्थापनाका लागि सम्बन्धित निकायसँगको पहललाई निरन्तरता दिइने छ।
- नगरका मुख्य बजारक्षेत्रमा सिसि क्यामेरा जडान गरि सुरक्षा निगरानीलाई चुस्त बनाउने नीतिलाई निरन्तरता दिइनेछ।











































