विद्युत तथा वैकल्पिक उर्जा
- वैकल्पिक तथा नविकरणीय उर्जा प्रवर्द्धन अन्तर्गत सौर्य उर्जा, वायोग्यास, लघु जलविद्युत तथा हरित उर्जा उत्पादन तथा उपयोग कार्यक्रमलाई प्रोत्साहन गर्न आवश्यक नीति लिइनेछ।
- देउमाई नगरपालिकाक्षेत्र भित्र निर्माणाधीन तथा सम्भाव्य विद्युतीय आयोजनाबाट देउमाई नगरवासीलाई अधिकतम लाभ सुनिश्चित गर्न आवश्यक नीति लिइनेछ।











































