सरकारले राख्यो १४ निर्माण कम्पनीलाई कालोसूचीमा, अढाई वर्षसम्म खरिद प्रक्रियामा प्रतिबन्ध

काठमाडौं : सरकारले विभिन्न १४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।

विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका १४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको कात्तिक २१ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।

Advertisement

कालोसूचीमा परेकाहरूले एक वर्ष दुई वर्ष ६ महिनासम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् ।

undefined

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार