रेडपाण्डाको प्रतिमा … नयाँ बुलन्द १८ पुष २०८०, बुधबार ०७:५५ 217 Shares इलामको माईजोगमाई गाउँपालिकास्थित नयाँ बजारमा निर्माण गरिएको लोपोन्मुख रेडपाण्डा (हाब्रे) को प्रतिमा । माईजोगमाईले गाउँपालिकाको पहिचानको रुपमा लोपोन्मुख रेडपाण्डा लोगोको रुपमा लेटरप्याडमा समेत प्रयोग गर्दै आएको छ । तस्बिर : राम योङहाङ