राष्ट्रिय सभाको भागबन्डा : काँग्रेसले ६ पाउँदा गठबन्धनलाई कति ?

  नयाँ बुलन्द
105 Shares

 

इलाम: सत्ता साझेदार दलले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् ।

सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो ।

यसअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार