बत्ती बाल्न हातेमालो …

  युद्धबहादुर बोहोरा
0 Shares

इलामको फाकफोकथुम-१, घुर्बिसे पञ्चमी स्थित तमाखे भन्ने ठाउँमा १०० केभीए क्षमताको नयाँ ट्रान्समिटर जडान गर्ने स्थानसम्म स्थानीयले लैजाँदै । सडकबाट करिब ५०० मिटर तल जोखिम मोल्दै स्थानीयले हातेमालो गर्दै पुर्‍याएका छन् । तस्वीर : युद्धबहादुर बोहोरा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार