माईभ्याली गोल्डकपको फाइनलमा दाउफिन्स र हिमालयन शेर्पा भिड्दै, नयाँ बुलन्दबाट Live हुने …

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाममा जारी पाँचौं संस्करणको माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको मंगलबार फाइलनमा उपाधिका लागि विदेशी टिम दाउफिन्स क्लब क्यामरुन र हिमालयन शेर्पा क्लब काठमाडौं भिड्दैछन् ।

दिउँसो ३ बजेदेखि इलामको ठूलो टुँडिखेलमा हुने खेलको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द अनलाइन टीभी युट्युब च्यानलबाट हुनेछ ।

विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार