फाइनलका लागि नेपाल पुलिस र दाउफिन्स क्यामरुनको खेल सुरु (हेर्नुहोस् Live …)

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाममा जारी पाँचौं संस्करणको माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमीफाइनल चरणका खेल सुरु भएको छ ।

पहिलो सेमीफाइलनमा अहिले  विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौं र विदेशी टिम दाउफिन्स क्लब क्यामरुनबीच खेल सुरु भएको छ  । यो समाचार तयार पार्दासम्म दिवै टिमबाट कुनै गोल हुन सकेको छैन ।

 ठूलो टुँडिखेलमा सुरु भएको खेलको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द अनलाइन टीभी युट्युब च्यानलबाट भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार