दाेस्राे सुर्याेदय गाेल्डकपकाे उपाधि ब्ल्याक डाइमन पशुपतिनगरलार्इ

अर्जुन गड्तौला 

सुर्योदय : सूर्याेदय नवदिशा सस्था द्वारा अायाेजीत सुर्याेदय गाेल्डकप प्रतियाेगीताकाे फार्इनल ब्ल्याक डाइमन पशुपतिनगरले हात परेको छ ।

आज भएको फाइनल खेलमा डाइमन पशुपतिनगरले ३-१ पछी पर्दै भेनस सुन्दरपानिलाई हरएको हो । भेनस सुन्दरपानिका खेलाडीले एक गाेल गरी गाेलकाे खाता खाेलेका थिए। लगतै खेलकाे ब्ल्याक डाइमन पशुपतिनगरका सराेज कार्कीकाे गाेलले खेल बरबरी भएकाे थियाे ।

खेलकाे मध्यान्तर हुनैलाग्दा ब्ल्याक डाइमन पशुपतिनगरका राम बान्तवाले पुन १ गाेल गरेर ब्ल्याक डाइमन पशुपतिनगरलार्इ २-१ काे अग्रता दिलाए मध्यान्तरपछी १५ मिनेटमा ब्ल्याक डाइमन पशुपतिनगरका खेलाडीकाे अर्काे गाेल गरे त्यो गोल नै खेलकाे अन्तिम गाेल बन्याे । खेलकाे जित संगै ब्ल्याक डाइमन पशुपतिनगरले एक लाख नगत ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने भेनस सुन्दरपानिले पचास हजारमा चित्त बुझायो ।

नवदिशा सस्थाका अध्यक्ष किशाेर रार्इकाे सभापतित्व र सुर्याेदय नगरपलीका प्रमुख रण बहादुर रार्इकाे प्रमुख अातिथ्यमा समापन भएको थियो । २०७५ बैशाख ०५ गतेबाट भएकाे खेलमा छिमेकी मुलुक भारत र नेपालका जम्मा २२ वटा टिमकाे सहभागिता रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार