नयाँ बुलन्द
दानाबारी : दोस्रो चरणको निर्वाचनमा इलामको माइ नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेले अग्रता लिएको छ । उम्मेद्वारहरूले पाएको परिणाम यस्तो छ ।
पछिल्लाे अपडेट
नेपाली कांग्रेस
प्रमुख : हेमकुमार कार्की (विष्णु) २१७२
उपप्रमुख : चन्द्रमाया लिम्बू २१३७
नेकपा एमाले
प्रमुख : दिपककुमार थेवे २८६२
उपप्रमुख : विष्णुमाया आचार्य (रिजाल) २८१३
माओवादी केन्द्र
प्रमुख : भक्तवहादुर लुङ्गेली ५९४
उपप्रमुख : रञ्जना थापा ६१३
विजयी वडा अध्यक्षहरू
वडा नम्बर १ मा पदमबहादुर फागो (नेकपा एमाले) ५३१ मत
वडा नम्बर २ मा खम्बसिंह लिम्बू (नेकपा एमाले) ७२२ मत
वडा नम्बर ३ मा शेरबहादुर एक्तेन (नेपाली कांग्रेस) ४४९ मत
वडा नम्बर ४ मा सुर्यप्रसाद बराल (नेकपा एमाले) ६०६ मत