• झापामा यसवर्ष धान उत्पादनमा वृद्धि

    झापा : झापामा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै भएको वर्षा र डुवान नभएकाले उत्पादनमा वृद्धि भएको हो । यस वर्ष ७ हजार ५२५ मेट्रिक टन धान उत्पादन बढेकोे जिल्ला कृषि केन्द्रका प्राविधिक सहायक काजीमान प्रधानले जानकारी दिए । धान उत्पादन वृद्धि सँगै झापामा धानको उत्पादकत्वमा पनि वृद्धि भएकोे छ । अघिल्लो वर्ष ४ दशम...

  • प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा यो सिजनकै पहिलोपटक हिमपात

    ताप्लेजुङ : प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा शुक्रबार बेलुकादेखि हिमपात सुरु भएको छ । यो सिजनकै पहिलोपटक हिमपात भएको हो । हिउँले ३ हजार १ सय मिटर उचाइको माथिल्लो फेदीदेखि मन्दिरसम्मै ढाकेको पाथीभरा क्षेत्र विकास समिति सदस्य गोपाल न्यौपानेले बताए । डेढ सयभन्दा बढी तीर्थयात्रीले हिउँसँग रमाउँदै पाथीभरा मन्दिरमा पूजाप...

  • चिसोले इलामकाे उच्च भेगमा जनजिवन प्रभाबित

    इलाम :  इलाम सदरमुकाम  सहित जिल्लकाे उच्च क्षेत्रकाे जनजिवन प्रभाबित भएकाे छ । पौष १ गते बेलुका देखि नै जिल्लकाे हिमाली क्षेत्रमा लगातार पानी पिररहेकाेले चिसो अत्याधिक बडेका करण उच्च भेगमा जनजिवन प्रभाबित भएकाे छ भने अाज बिहानै बाट सदरमुकाम सहित जिल्ला भर नै पानी परिरहेकाेले जनजिवन थप प्रभाबित भएकाे हाे। जिल्लकाे धर...

  • माइजोगमाइमा ज्याकेटकाे ब्यापार उच्च

    माइजोगमाइ : माइजोगमाइ गाँउपालिकाकाे माथिलो भेगमा गएकाे मंसिर १५ देखि नै चिसो बढेकाे थियाे । चिसो सगै यस बाट जोगिन मानिसहरु ज्याकेट , टोपी, मक्लोट र पन्जा लगाएर हिडडुल गने गरेका छन् । यस ठाँउमा मंसिर १५ देखि फागुन १५ सम्म ३ महिना चिसो भए पनि पुस देखि माघ १५ सम्म धेरै चिसो हुने गदर्छ त्यसैले यो समयमा ब्यापारिहरुले पनि...

  • पूर्व प्रधानमन्त्री डा तुलसी गिरीको निधन

    काठमाडौं : पूर्व प्रधानमन्त्री डा तुलसी गिरीको ९३ वर्षको उमेरमा मंगलबार(आज) निधन भएको छ । उनको गृह निवास बुढानिलकण्ठमा आज विहान ६ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । डा. गिरी लामो समयदेखि कलेजोको क्यान्सर र हृदय रोगबाट पीडित थिए । डा गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनेक...

  • ‘चिसोबाट बच्न आगो ताप्नुको सट्टा न्यानो कपडा लगाएर बस्नु फाइदाजनक’

    काठमाडौं :काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ । सोमबार बिहान काठमाडौंको न्यूनतम् तापक्रम २.५ डिग्री सेल्सियस मापन गरियो । मौसम पूर्वानुमान महाशाखाकाअनुसार सोमबार यो वर्षको हालसम्मको सबैभन्दा चिसो दिन रह्यो । चिसोको कारण नेपालमा वर्षेनि धेरैको मृत्युसमेत हुने गरेको छ । पुस लागेसँगै बढेको चिसोका कारण बिहानी...

  • अस्पतालमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु, १ सय ३० घाईते

    काठमाडौं : भारतको मुम्बईस्थित एक अस्पतालमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेर १ सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । मुम्बईको मरोल क्षेत्रस्थित इएसआईसी कामगार अस्पतालमा आगलागी भएको हो । हिजो साँझ सुरु भएको आगलागी दमकल पुग्दासम्म निकै फैलिएकाले ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । अस्पतालमा ...

  • फाल्गुनन्दमा पञ्‍जीकरणको काम अनलाइन प्रणालीमा

    पाँचथर : फाल्गुनन्द गाउँपालिकामा अनलाइन प्रणालीमा पञ्जीकरणको काम सरु भएको छ । गाउँपालिकाको ४ र ५ वडामा यही १ पुसबाट अनलाइन प्रणालीमा पञ्जिकारणको शुरुवात भएको हो । वडा नम्बर ५ का अध्यक्ष अविन्द्रप्रसाद चेम्जोङको अध्यक्षतामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर वान्तावाले अनलाइन सेवाको उद्घाटनमा गरेका हुन् । नेपा...

  • किरात समुदायमा उधौंली पर्वको तयारी

    इलाम : किरातीहरुको महान् चाड उधौंली पर्व इलामसहित पुर्वी नेपालमा धुमधामसाथ मनाइने भएको छ । प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिनदेखि मनाइने उधौंली यसवर्ष पनि चार किरातीहरुले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेका छन् । राई, लिम्बू, याख्खा र सुनुवार जातिले आआफ्नै तरिकाले मनाउने तयारी गरेका हुन् । राई जातिले उधौली साके...

  • नातिनीलाई बलात्कार गर्ने हजुरबुबा प्रहरी नियन्त्रणमा !

    चितवन : आफ्नै नातिनीलाई पटक पटक बलात्कार गर्ने हजुरबुबालाई चितवन प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार यहाँको खैरहनी  नगरपालिकाका ६० वर्षीय एक वृद्धालाइ आफ्नै ८ वर्षीया र १० बर्षिया नातिनीलाई जबरजस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक धनदेव साउ...