• सार्वजनिक सेवा प्रदायक संस्था नागरिकप्रति जवाफदेही हुनुपर्छ

    याम माबोहाङ लिम्बू इलामः सार्वजनिक सेवा प्रदायक संस्था नागरिक प्रति जवाफदेही हुनूपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । आइतबार स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह गठन कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । मानव अधिकार मञ्च नेपा...

  • सञ्चारकर्मीहरु राजनीतिक दबाबमा पर्न हुँदैन

    याम माबोहाङ लिम्बू इलामः सञ्चारकर्मीहरुले राजनीतिक दबावमा पर्न नहुँने इलाममा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उनीहरुले आइतबार नेपाल पत्रकार महासंघ इलामको आयोजना भएको तीन दिने टेलिभिजन पत्रकारिता तालिम समापन समारोहमा बोल्दै यस्तो बताएका हुन् । सार्वजनिक सूचना प्रवाह गर्ने सञ्चारकर्मी राजनीतिक दबावमा परे...

  • दमक-रवि सडकका लागि बाँझोमा छुट्टै कार्यालय

    बाँझो : झापाको दमक-रवि चिसापानी (फाल्गुनन्द मार्ग ) सडक निर्माणको कामलाई अझ तीब्रता दिन ईलामको बाँझो गाविसमा डिभिजन सडक कार्यालय दमकले छुट्ट्रै कार्यालय स्थापना गरेको छ । बाँझो-८ स्थित मझुवा दोभानमा आज एक कार्यक्रमको आयोजना गरि साईट अफिसको उद्घाटन गरियो । डिभिजन सडक कार्यालय दमकका प्रमुख राजेश कुमार यादव र सडक निर्माण...

  • डढुवा रोग अवरोधक आलुको अनुसन्धान गरिदै

    याम माबोहाङ लिम्बू इलामः पूर्वी इलामको जौबारीमा रहेको कृषि अनुसन्धान केन्द्रले डढुवा अवरोधक आलु बिऊको अनुसन्धान थालेको छ । रोग प्रतिरोधात्मक क्षमता भएको जात छान्नका लागि केन्द्रले ८६ प्रकारको आलुको बिऊलाई परीक्षण सुरु गरेको हो । रोपेको आलु बारीमै डढुुवा रोगले सखाप हुन थालेपछि समाधानको खोजी गर्न अनुसन्धान थालेको केन्द्र...

  • सेल्फी खिंच्दै गर्दा बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु

    सुरुङ्गा (झापा) : मेची राजमार्गअन्तर्गत कोल्बुङ–२ मा सेल्फी खिंच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्वाहाम्फेको शुत्र्ःबार साँझ बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको को १ ख ३५६१ नंको बसले कोल्बुङ,...

  • करेन्ट लगाउन खोज्दा ज्यान गयो

    महमाई : करेन्ट लगाएर माछा मार्न गएका इलाम महमाईका एक युवकको आफैँ करेन्ट लागेर ज्यान गएको छ । माईखोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।...

  • आज तमू ल्होसार पर्व मनाइँदै

    नयाँ बुलन्द काठमाडौं : गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर शुक्रबार तमू ल्होसार पर्व मनाउँदैछ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने जनाउछ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन पनि छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भए...

  • ‘सञ्चारकर्मीले तत्थ्यको आधारमा सत्यको स्थापित गर्नुपर्छ’

    याम माबोहाङ लिम्बू इलाम : सञ्चारकर्मीले तत्थ्यको आधारमा सत्यको स्थापित गर्नुपर्ने आज (बुधबार) इलाममा आयोजित एक कार्यक्रमका वक्तारुले बताएका छन् । प्रेस चौतारी इलामले आयोजना गरेको नयाँ संविधान कार्यान्वयनमा संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले सत्यको उजागर गर्दै संविधानको कार्यान्वयनको अ...

  • खण्डहर बन्दै एक मात्र ऐतिहासिक लाप्चा गुम्बा

      याम माबोहाङ लिम्बू इलाम, फिक्कलः सयौं वर्ष पुरानो भनिएको इलामको सूर्योदय नगरपालिका वडा नम्बर ६ फिक्कलमा रहेको ऐतिहासिक फेन्सोलिङ लाप्चा गुम्बा मर्मत हुन नसक्दा ढल्ने अवस्थामा पुगेको छ । पुरानो गुम्बालाई पटक पटकको भूकम्पले खण्डहर बनाउँदै लगेको हो । खण्डहरमा परिणत भएको लाप्चा समुदायको एक मात्र गुम्बा मर्मत नभए ने...

  • क- कस्को शासनकालमा बेचियो देश ? ( हेर्नुस नामावलीसहित )

    काठमाडौँ  : २००७ साल मा जब प्रजातन्त्र आयो तब देखि नेपाल विभिन्न नाम मा बेचिएको छ । जब जब नेता हरु प्रजातन्त्र को नाम लिदै सत्ता को कुर्सि बस्छन तब तब अनेकौ बहाना मा नेपाल माथि असमान सन्धि थुपारेर देश प्रति घात गरेका छन् । आफ्ने सत्ता टिकाउन को लागि मात्र हाम्रो देश का नेता हरु देश बेची रहे । सत्ता टिकाउनैका निम्...