• इलाम अस्पतालमा आउन मान्दैनन् डाक्टर !

    इलाम : बिरामी पर्दा मात्र अस्पतालको महत्व थाहा हुन्छ भन्ने भनाइ सत्य हो, तर जब अस्पताल नजिकै भएर पनि उपचार पाउन सकिन्न, त्यो भन्दा ठूलो विडम्बना अरु के हुन सक्छ ? हामी विकासको चर्चा गर्छौं, आधुनिक प्रविधिको गाथा गाऊँछौं, तर जीवन र मृत्युको संघर्ष गरिरहेका आफ्नै गाउँका नागरिकहरूका मौन पीडालाई सुन्न नसक्नु, हाम्रो व्यव...

  • कक्षा १२ मा कुन जीपीए ल्याएर कति विद्यार्थी भए उत्तीर्ण ?

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित तथा ग्रेड वृद्धि (आंशिक) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । नतिजाअनुसार परीक्षार्थीहरूले प्राप्त गरेको ग्रेड (जीपीए) को आधारमा उत्तीर्ण विद्यार्थीको सङ्ख्या पनि विवरणसहित सार्वजनिक गरिएको छ । ...

  • यमनमा डुङ्गा पल्टिँदा ५४ शरणार्थीको ज्यान गयो, दर्जनौँ बेपत्ता

    यमनको अबियान प्रान्तको सागर किनारमा अफ्रिकी शरणार्थी तथा आप्रवासीहरू चढेको डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको ज्यान गएको छ भने दर्जनौँ अझै बेपत्ता छन्। शनिबार साँझ, अरब सागरमा शक्रा तट नजिकै डुङ्गा पल्टिएको स्थानीय अधिकारीहरूले जनाएका छन्। डुङ्गामा करिब १५० जना सवार थिए, जसमा अधिकांश इथियोपियाका नागरिक थिए। अन्तर्राष्ट...

  • जनता माध्यमिक बिद्यालयमा बिद्यार्थीहरुको आकर्षण बढदै

    चुलाचुली । इलामको चुलाचुली गाउँपालिका–२ बाह्रगोठे स्थित श्री जनता माध्यमिक बिद्यालयमा पछिल्लो समय अध्यायन का लागी बिद्यार्थीहरुको आकर्षण बढदै गएको छ । २०२६ सालमा लालबहादुर कुमालले २२ रोपनी जग्गादान गर्दै स्थापना भएको बिद्यालय मा अहिले कक्षा ११ र १२ मा शिक्षा तथा ब्यवस्थापन बिषयका अलवा ३ वर्षे डिप्लोमा इन सिभिल ...

  • पूर्वविद्यार्थी तथा शिक्षिका सम्झना राईद्वारा धार्नेखोप आविका विद्यार्थीलाई झोला वितरण

      इलाम :  इलामको फाकफोकथुम–२ स्थित धार्नेखोप आधारभूत विद्यालयका विद्यार्थीले नयाँ झोला पाएसँगै अनुहारमा खुसी झल्किएको छ । यो सहयोग विद्यालयकी पूर्वविद्यार्थी तथा हाल ताप्लेजुङको मेरीङदेन गाउँपालिका–३ मा कार्यरत शिक्षिका सम्झना राईको व्यक्तिगत खर्चमा व्याग प्रदान गरिएको हो। शिक्षिका राईले बाल्यकालमा यही विद्य...

  • महावीर पुनले किताब बेचेर कमाए १२ कराेड, भन्छन्- देशका योगदान गर्नुपर्छ

    काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा‍. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आएका महावीरले उक्त जानकारी दिएका हुन् । उनले पुस्तक बिक्रीबाट १२ करोड रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रक...

  • अनुमति बिना कार्यक्रम सञ्चालन गर्न खोजेपछि इलाम नगरपालिकाले रोक लगायो

    इलाम : हेल्दी लिभिङ नेपालले आयोजना गर्न लागेको उपभोक्ता स्वास्थ्य सचेतना तथा आत्मनिर्भर योजना कार्यक्रमलाई इलाम नगरपालिकाले रोकेको छ। कार्यक्रम सञ्चालनअघि स्थानीय तहबाट अनुमति नलिइएकाले नगरपालिकाले  कार्यक्रम रोकेको हो । शनिबार दिउँसो १२ बजेदेखि इलामको होटेल समिटमा गर्ने तय भएको थियो । इलाम नगरपालिकाका स्वास्थ्य शाखा ...

  • इलामको गाउँबाट विश्वसम्म: शिक्षा जागरणको यात्रामा डा. प्रेम फ्याक

      इलामको हरियालीले ढाकिएको लुम्दे गाउँ। त्यही गाउँको सामान्य परिवारमा जन्मिएका डा. प्रेम फ्याक अहिले कोलम्बिया विश्वविद्यालय न्युयोर्क (अमेरिका) स्थित टिचर्स कलेजमा एसोसियट प्रोफेसर छन्। भाषा, शिक्षा र समाजका लागि निरन्तर लागिरहेका फ्याकलाई शिक्षा केवल डिग्री होइन, परिवर्तनको शक्ति बुझेका छन् । इलामको फाकफोकथु...

  • माङसेबुङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

    इलाम : इलामको माङसेबुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । 'स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । बुधबार माङसेबुङ गाउँपालिकामा आयोजित गाउँसभाको १७ अधिवेशन समापनको अवसरमा पालिका अध्यक्ष हेमन्त र...

  • माङसेबुङ गाउँपालिकाद्वारा विभिन्न क्षेत्रका १४ जनालाई नगदसहित सम्मान (तस्बिरहरु)

    इलाम : इलामको माङसेबुङ गाउँपालिकाले विभिन्न क्षेत्रका १४ जनालाई नगदसहित सम्मान गरेको छ । विभिन्न क्षेत्रबाट माङसेबुङको विकासमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई बुधबार माङसेबुङ गाउँपालिकामा आयोजित गाउँसभाको १७ औं अधिवेशन समापनको अवसरमा १५ हजार नगदसहित सम्मान गरेको हो । गाउँपालिकाले उत्कृष्ट कर्मचारी, शिक्षक, लेखा कर्...