• जिम्बाब्बेका राष्ट्रपति मुगावे पार्टीको नेताबाट बर्खास्त

    काठमाडौं : जिम्बाब्बेको सत्तारुढ पार्टी जानु पीएफले राष्ट्रपति रोबर्ट मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गरेको छ । सो पार्टीले मुगाबेलाई राष्ट्रपति पदबाट राजीनामा दिन पनि एक दिनको समयसीमा दिएको छ । जिम्बाब्बेमा मुगाबेविरुद्ध प्रदर्शन भएको भोलिपल्ट सत्तारुढ पार्टीले नेताबाट हटाउँदै राष्ट्रपति पदबाट राजीनामा दिन भनेको ब...

  • शरणार्थीको तेस्रो मुलुक पुनर्वास बन्द

    नयाँ बुलन्द झापा : भुटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्वासको नयाँ प्रकृया बन्द भएको छ । झापाको दमकमा रहेको शरणार्थी सम्बन्धी संयुुक्त राष्ट्रसंघीय उच्चायोग दमक शाखामा बुधबार भएको शरणार्थी र दातृ निकायबीचको छलफलमा उच्चायोगका अधिकारीहरुले पुर्नवास प्रकृया बन्द गरिएको जानकारी दिएका हुन् । छलफलमा भुटानी शरणार्थी शिविर ...

  • १९ पेशामा साउदीले विदेशी कामदार नलिने, नेपाली पनि प्रभावित

    साउदी : साउदी अरबले गैरकानुनी रुपमा बस्दै आएका आप्रवासीहरुलाई दिएको आममाफीको म्याद सकिए लगतै विशेष निगरानी सुरु गर्ने भएको छ । साथै उनले अर्को वर्षदेखि १९ पेशामा आप्रवासी कामदार नलिने भएको छ । यसले नेपालीहरु पनि प्रभावित हुनेछन् । आप्रवासन नियम उलंघनकर्ता तर्थात गैरकानुनी रुपमा बसिरहेकाहरुलाई आफ्नो देश र्फकन दिइएको आमम...

  • इराक-इरान भूकम्पमा परी सय भन्दा बढीको मृत्यु

    इरान : इरानबाट आएका खबरहरुका अनुसार एउटा शक्तिशाली भूकम्प जाँदा देशको पश्चिम क्षेत्रमा १ सय भन्दा बढीको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्। अधिकारीहरुले सरकारी सञ्चारमाध्यमलाई बताए अनुसार इरानको पश्चिमी केरमनसा प्रान्तमा कम्तीमा १ सय ३५ जनाको मृत्यु भएको छ। इराकमा अन्य ६ जनाको ज्यान गएको बताइएको छ। मृत्यु हुन...

  • अमेरिकाको टेक्सासमा चर्चभित्र गोली चल्यो, २७ को मृत्यु

    टेक्सास : अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा अन्धाधुन्द गोली प्रहार हुँदा २७ जनाको मृत्यु भएको छ । गोली लागेर केही घाइते भएका छन् । आइतबार सन्डरल्याण्ड स्प्रिङ्सका विलसन काउन्टी इलाकामा फस्ट वाप्टिस्ट चर्चमा  प्रार्थना सभा भइरहेको बेला बन्दुकधारीले गोली चलाएको हो । स्थानीय मिडियाका अनुसार कालो कपडा लगाएको करिब २०-३०...

  • सुर्योदय समाज कोरियाको अधिवेशन सोमबार हुँदै

    नयाँ बुलन्द दक्षिण कोरिया : इलाम सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिवेसन नोभेम्बर ११ मा नेपाल अाउसमा हुँदैछ । ३ वर्ष अघि कोरियामा रहेका ईलामेलीहरुद्वारा विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्ने उदेश्यका साथ भएको ईलाम सुर्योदय सेवा समाजको दोस्रो अधिवेसन हुन लागेको हो । समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिध...

  • कमलादीमा गोली चल्यो, दुई भारतीय नागरिक पक्राउ

    काठमाडौं : काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । गोली कसलाई हानिएको थियो भन्ने खुलेको छैन । महानगरीय प्रहरी परिषर, काठमाडौंका एसएसपी रविन्द्र धानुकले अनलाइनखबरलाई दिएको जानकारी अनुसार गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा...

  • अमेरिकाको स्थानीय चुनाव लड्दैछन् नेपाली युवा

    अमेरीका : अमेरिकाको न्यु ह्यामसर राज्यको स्थानीय चुनावमा नेपाली मूलका युवा माधव गुरुङले उम्मेदवारी दिएका छन्। उनी म्यानेस्टर सहरको वडा नम्बर १२ का लागि सेलेक्टम्यान पदमा प्रतिस्पर्धा गर्न लागेका हुन्। यो पद नेपालको गाउँ/नगरपालिकाको वडा सदस्य जस्तै हो। डेमोक्र्याटिक पार्टीबाट सो पदमा प्रतिस्पर्धामा उत्रिएका उनले अन्य पा...

  • सि जिनपिङ फेरि चीनको सर्वोच्च नेता, यी हुन् उनका ६ सारथी

    काठमाडौं : चिनियाँ राष्ट्रपति सि जिनपिङले आगामी पाँच वर्षका लागि कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको नाम घोषणा गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं सम्मेलनले शीलाई पुनः महासचिवमा निर्वाचित गरे लगत्तै उनले शीर्ष नेताहरुको नाम घोषणा गरेका हुन् । बेइजिङस्थित द ग्रेट हल अफ पिपलमा आयोजित एक समारोहका बीच राष्ट्रपति ...

  • अब चीनमा ‘सी चिनफिङ वाद’

    काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीको जारी सम्मेलनले राष्टपति सी चिनफिङको विचारलाई विधानमै ‘सी चिनफिङ वाद’ का रूपमा ग्रहण गर्ने भएको छ। यसले चिनियाँ कम्युनिष्ट पार्टीमाथि राष्ट्रपति सीकोे पकडलाई संविधानमै संस्थागत गरिदिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले अब राष्ट्रपति सी माओत्सेतुङपछि चीनकै सबैभन्दा शक्तिशाली ने...