• भारत–पाकिस्तानबीच युद्धविराम

    काठमाडौं : भारत र पाकिस्तानबीच जारी तनावलाई कम गर्ने उद्देश्यसहित दुवै देशले युद्धविरामको सहमति गरेका छन् । सहमति आज साँझदेखि तत्काल लागू हुने भएको छ । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका परराष्ट्र सचिव विक्रम मिस्रीबीच भएको छलफलपछि दुवै देशका सैन्य अधिकारीहरूले पूर्ण युद्धविराम लागू गर्ने निर्णयमा पुगेको ...

  • भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्‍यो ‘बुनयान-उल-मरसूस’

    काठमाडौं : पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले गरेको घोषणा अनुसार भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान-उल-मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको हो। ...

  • पाकिस्तानले भन्यो- हामीसँग आत्मरक्षाको अधिकार छ

      काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई आफूसँग पाकिस्तानसँग आत्मरक्षाको अधिकार रहेको बताएका छन् । अमेरिकाले पाकिस्थानलाई भारतमाथि आक्रमण नगर्न चेतावनी दिएपछि प्रधानमन्त्री शरिफले यस्तो जवाफ दिएका हुन् । उनले पाकिस्तानलाई संयुक्त राष्ट्रसंघको चार्टरको अनुच्छेद–५१...

  • भारतले दिने भयो थप ६ सय मेगावाट विद्युत्

    काठमाडौं : काठमाडौं भारतले ६ सय मेगावाट थप विद्युत् नेपाललाई दिने भएको छ। बिहानको २ बजेदेखि साँझको ५ बजेसम्म १५ घण्टाका लागि थप बिजुली दिने भएको हो। यसअघि मार्च १५ देखि भारतले सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजे) मा मात्र बिजुली दिइँदै आएको थियो। थप गरिएको बिजुली ढल्केवर–मुज्जफपुर प्रसारण लाइनबाट आयात हुने नेपाल वि...

  •   जम्मु कश्मीरमा आतङ्कवादीको हमलाबाट २६ जनाको ज्यान गयो

    काठमाडौँ: जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् । ...

  • न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्माण भएको वृतचित्रको भव्य प्रदर्शन

    न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व। ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित भएर निर्माण गरिएको वृतचित्र प्रदर्शन भएको छ । यही मार्च ०९, २०२५ मा ईमान सिङ्ग चेम्जोङ्ग मेमोरियल फाउन्डेसनको प्रस्तुति र किरात याक्थुङ चुम्लुङ्ग अमेरिका र चेम्जोङ्ग बंश अमेरिकाको ब्यवस्थापनमा वृतचित्र भव्य रुपमा प्रदर्शन गरि...

  • पुटिनले भने- युक्रेनी सेनाले आत्मसमर्पण गर्नुपर्छ

      काठमाडौं : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको कुस्र्क क्षेत्रमा रहेका युक्रेनी सेनालाई ‘आत्मसमर्पण’ गर्न चेतावनी दिएका छन् । रूसी सुरक्षा परिषदका सदस्यहरूसँग शुक्रबार भर्चुअल बैठकमा पुटिनले कुस्र्क क्षेत्रमा युक्रेनी सेनाले सर्वसाधारणविरूद्ध अपराध गरेको आरोप लगाए । यस्तै, पुटिनको भनाइप्रति समर्थन गर्दै ...

  • अमेरिका र युक्रेनबीच निकट भविष्यमै भेट हुने

    इलाम : अमेरिकी र युक्रेनी अधिकारीहरूले निकट भविष्यमै भेटवार्ता गर्ने सहमति गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका कर्मचारी प्रमुख  एन्ड्री यर्मार्कले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सुरक्षा सल्लाहकार माइकल वाल्जसँगको टेलिफोन वार्तापछि दुई देशका अधिकारीहरूबीच चाँडै भेटवार्ता गर्ने स...

  • ट्रम्प र जेलेन्स्कीको चर्काचर्की, खनिज सम्झौता असफल

    अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिरबीचको वार्ता असफल भएको छ । जसकारण खनिज सम्झौता पनि अघि बढ्न सकेन । काठमाडौं : अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौता असफल भएको छ । युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ वार्ता भए पनि असफल भएको हो । यसअघि अमेरिका र यु...

  • केवलकार निर्माण रोक्न अमेरिकामा रहेका १८ वटा संघसंस्थाहरु आवद्ध नेपाल आदिवासी जनजाती महासघं अमेरिकाको माग

    न्यूयोर्क । संयुक्त राज्य अमेरिकामा रहेका विभिन्न संघसंस्थाहरुले मुक्कुम्लुङ (पाथिभरा) क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेको छ । विभिन्न जातीय संस्था र समाजसेवीहरुले अमेरिकामा रहेको नेपाली महावाणिज्य दूतावास मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै मुक्कुम्लुङ क्षेत्रमा देखिएको समस्या समाधान...