• ‘मुलुकी अपराध संहिताको परिच्छेद-२७ को दफा २८९ को केही उपदफा’हरु संशोधन गरौं !

    विसं २०६२/०६३ पछिको राजनैतिक परिवर्तनपछि पनि नेपालका आदिवासी जनजाति, दलित, मुसलमान, मधेसी, महिला, पिछडिएका क्षेत्रका जनता, तेस्रो लिंगी लगायत सम्पूर्ण उत्पीडितहरुले आ–आप्mनो मौलिक हक, धार्मिक हक, सांस्कृतिक हक, मानवअधिकार आदि प्रयोग गर्न र उनीहरुले आप्mनो भाषा र भेषभुषाको प्रयोग, धर्म, संस्कार, संस्कृतिको, निर्वाध रु...

  • पुस्तक समीक्षाः हरर कविताभित्रको मनोविज्ञान

    मानिस किन न्यायको सपना देख्न खोज्छ ? बाल्यकालमा मैले हेर्ने फिल्मका हिरोहरु समाजका ‘भिलेन’ हरु सँग संघर्ष गथ्र्यो । ‘लास्ट फाइट’सँगै भिलेन रहित समाजको निर्माण गथ्र्यो । आफु मरेपनि भिलेन रहित समाजको निर्माण गरेरै मथ्र्यो । यद्यपी, वर्षौँसम्म मैले हेर्ने गरेका फिल्म र वास्तविक जीवनबिच भिन्नताहरु पाइरहेँ । कारण, कोहि फि...

  • वडा अध्यक्षको काम कर्तव्य र अधिकार

    इलाम : स्थानीय शासन सञ्चालन ऐन २०७४ मा कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन सम्बन्धी व्यवस्था कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम हुने ऐनमा उल्लेख गरेको छ । कार्य विभाजन नियमावलीमा अध्यक्ष तथा प्रमुख, उपध्यक्ष तथा उप्रमुख, वडाध्यक्ष तथा सदस्यहरुको काम, कर्तव्य तथा अधिकार तोकेको छ । स्थानिय सरकार ...

  • राई साँच्चै जात हो भने, रैती/ढाक्रेहरुले आफ्नो नामको पछाडी ‘राई’ लेख्दा असली राईहरुले किन कारबाही गर्थे ? प्रस्ट्याउने कोही छन् कि ?

    विषय प्रवेश हुन त धेरै मान्छेहरुलाई लाग्दो हो, ‘यो केही नजान्ने कुलुङे ढाके्र !’लाई राई जातै हो वा पदवी पगरी भए पनि अब राईलाई जातै मान्नु पर्छ ! भन्ने राईहरु र कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर २६५६ र काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड÷काजिप्रका दर्ता नम्बर–...

  • मलमास अर्थात अधिकमासको महत्व !

    के हो मलमास? के गर्नुहुन्छ के हुँदैन अधिकमासमा ? मलमासमा वर्जित कर्म के के हुन ? मलमास विचार - निर्णयसिन्धुअनुसार संक्रान्ति रहित शुक्लादि चान्द्रमासलाई मलमास भनिन्छ। क्षयमास र अधिकमास दुई प्रकारको हुन्छ। काठकगृह्यसूत्र अनुसार जुन मासमा संक्रान्ति पर्दैन वा दुई संक्रान्ति पर्दछन त्यसलाई मलमास भनिन्छ। स...

  • सरकार : किन बाँकी राख्‍ने, ‘अर्ध-निषेधाज्ञा’ ?

    सरकारले ‘निषेधाज्ञा’ लागू भएपछिको समयमा समाचारमाध्यमहरुमा तथ्य–तथ्यांकहरु आई रहेकै छ कि, ‘निषेधाज्ञा’अघि कति मान्छेहरु बिरामी थिए ? कति मान्छेहरु मरेका थिए ? तापनि भन्नै पर्दा गत भदौं २७ गतेसम्म कोरोना भाइरसका कारण नेपालमा ५३ हजार १२० जना बिरामी भएका छन् भने, मृत्य हुनेको संख्या पनि ३३६ जना पुगेको छ । त्यस्तै निको भए...

  • कसरी बाँचिरहेका होलान्, जीवन बिमा एजेन्टहरू ?

    ‘जीवन बिमा’ गरेर जीविका चलाउँछु वा अतिरिक्त आम्दानी गर्छु भनेर एजेन्ट बनेकाहरूमध्ये कति जनाले आफ्नाे स्वयं ‘जीवन बिमा’ गरेका छन् ? कति जनाले आफ्ना परिवारभित्रका सदस्यहरूका ‘जीवन बिमा’ गराएका छन् ? कति जनाले आफन्त र नातागोताहरूका ‘जीवन बिमा’ गराएका छन् ? अहिले त्यतातिर नजाऊँ । लगभग डेढ वर्षअघिको तथ्यांकअनुसार न...

  • आंशिक प्राध्यापकको चुलो कसरी जल्दैछ ?

    आज धेरै मानिसलाई सुन्दा पनि अचम्म लाग्ला कि कोभिड १९ को असरकै कारण क्याम्पसमा पठनपाठन बन्द भएका दिनदेखि विश्वविद्यालय वा विश्वविद्यालयका कतिपय क्याम्पसमा मात्र प्राध्यापन गर्ने आंशिक प्राध्यापकहरूको खल्ती पूरै रित्तो छ भनेको सुन्दा । उनीहरूको चुलो कसरी जल्दैहोला भनेर चासो राख्ने फुर्सद त झन् कसलाई पो होला र ? नेपाली ...

  • भ्रष्टचाररहित निजामती प्रशासन आजको खाँचो

    देशमा शासनसत्ता नै परिवर्तन हुँदा पनि आमराष्ट्रसेवक कर्मचारी यथास्थितिमा नै रमिरहेका देखिन्छन् । अधिकांशले मुलुकको परिवर्तनलाई आत्मसात गर्न सकेको देखिँदैन । उनीहरूको कार्यशैली जति सकारात्मक र जनमुखी देखिनुपर्ने हो, त्यति देखिन सकेको छैन । आफ्नो क्षमता र सकारात्मक कार्यशैलीका कारण जनता तथा सेवाग्राहीलाई प्रभावित पार्न...

  • अन्तराष्ट्रिय, राष्ट्रिय र कोरोना विश्वविद्यालय

    यो लेख लेख्न उकास्ने प्रमुख प्रेरणाको स्रोत डा. दिलनाथ दंगालले मिति २०७७ साल भाद्र १५ गतेदेखि २० गतेसम्म जुमको सहायताले सञ्चालन गर्नुभएको छ दिने रिसर्च प्याकेज कार्यक्रम हो । वास्तवमा उक्त कार्यक्रमको जति प्रसंसा गरे पनि कमै हुन्छ । एकजना प्राध्यापकको अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा अनुसन्धानमा रूची राख्ने प्राध्या...