• कसरी बाँचिरहेका होलान्, जीवन बिमा एजेन्टहरू ?

    ‘जीवन बिमा’ गरेर जीविका चलाउँछु वा अतिरिक्त आम्दानी गर्छु भनेर एजेन्ट बनेकाहरूमध्ये कति जनाले आफ्नाे स्वयं ‘जीवन बिमा’ गरेका छन् ? कति जनाले आफ्ना परिवारभित्रका सदस्यहरूका ‘जीवन बिमा’ गराएका छन् ? कति जनाले आफन्त र नातागोताहरूका ‘जीवन बिमा’ गराएका छन् ? अहिले त्यतातिर नजाऊँ । लगभग डेढ वर्षअघिको तथ्यांकअनुसार न...

  • आंशिक प्राध्यापकको चुलो कसरी जल्दैछ ?

    आज धेरै मानिसलाई सुन्दा पनि अचम्म लाग्ला कि कोभिड १९ को असरकै कारण क्याम्पसमा पठनपाठन बन्द भएका दिनदेखि विश्वविद्यालय वा विश्वविद्यालयका कतिपय क्याम्पसमा मात्र प्राध्यापन गर्ने आंशिक प्राध्यापकहरूको खल्ती पूरै रित्तो छ भनेको सुन्दा । उनीहरूको चुलो कसरी जल्दैहोला भनेर चासो राख्ने फुर्सद त झन् कसलाई पो होला र ? नेपाली ...

  • भ्रष्टचाररहित निजामती प्रशासन आजको खाँचो

    देशमा शासनसत्ता नै परिवर्तन हुँदा पनि आमराष्ट्रसेवक कर्मचारी यथास्थितिमा नै रमिरहेका देखिन्छन् । अधिकांशले मुलुकको परिवर्तनलाई आत्मसात गर्न सकेको देखिँदैन । उनीहरूको कार्यशैली जति सकारात्मक र जनमुखी देखिनुपर्ने हो, त्यति देखिन सकेको छैन । आफ्नो क्षमता र सकारात्मक कार्यशैलीका कारण जनता तथा सेवाग्राहीलाई प्रभावित पार्न...

  • अन्तराष्ट्रिय, राष्ट्रिय र कोरोना विश्वविद्यालय

    यो लेख लेख्न उकास्ने प्रमुख प्रेरणाको स्रोत डा. दिलनाथ दंगालले मिति २०७७ साल भाद्र १५ गतेदेखि २० गतेसम्म जुमको सहायताले सञ्चालन गर्नुभएको छ दिने रिसर्च प्याकेज कार्यक्रम हो । वास्तवमा उक्त कार्यक्रमको जति प्रसंसा गरे पनि कमै हुन्छ । एकजना प्राध्यापकको अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा अनुसन्धानमा रूची राख्ने प्राध्या...

  • स्थानीय तह भित्र कार्य सम्पादन करारको आवश्यकता र औचित्यता

    कुनै पनि देशको राज्य सञ्चालनका लागि सबैभन्दा महत्त्वपूर्ण र उपयोगी संयन्त्र भनेको त्यो मुलुकको कर्मचारीतन्त्र वा प्रशासनयन्त्र(ब्यूरोक्रेसी)हो । जसलाई स्थायी सरकारका रूपमा पनि चिनिन्छ । सङ्घीय शासन प्रणाली भएका मुलुकहरूमा विभिन्न तहका सरकारहरू मध्ये स्थानीय तहको सरकारको झन् बढी महत्त्व हुने गर्दछ । किनकि स्थानीय सरका...

  • मरिसकेका मान्छे पिण्ड खान कसरी आउँछन् ?

    पचास वर्ष मुस्किलले सक्रिय जीवन बाँच्न सक्ने हामीलाई हाम्रा संस्कार अन्धविश्वास हो भन्ने हैसियत छैन । वास्तविकता के हो भन्ने कुरा लामो समयको अनुसन्धान नगरी बताउन सकिन्न । उदाहरणका लागि वेदले हामी जहाँ छौँ त्यो लोकलाई मत्र्यलोक भनेको छ । यसभन्दा पर पितृलोक छ, पितृलोकभन्दा पर स्वर्गलोक छ, स्वर्गलोकभन्दा पर तपलोक छ, तपल...

  • समाचारमा प्रष्टीकरण

    मिति २०७७/०५/१४ मा नयाँ बुलन्द डटकममा प्रकाशित माङसेबुङमा जेष्ठ नागरिकको सासु भत्ता वडा सचिवको गोजीमा ! शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । दोस्रो चौमासिक भत्ता वितरण गत २०७६ को चैत्रमै सकिएको हो । समाचारमा लेखिएको हरिप्रसाद श्रेष्ठ, हरिप्रसादकी पत्नी पूर्णमाया श्रेष्ठ र जयमंगल श्रेष्ठको भत्ता वडा सचिव सुल...

  • क्‍वारेन्टिन र आइसोलेसनहरूको उत्पादन : तिरस्कार र मानसिक रोग 

    वायुमण्डल स्वच्छ छ तर माक्स लगाउन अनिवार्य छ ।बाटो खाली छ तर लामो यात्रामा निस्कन असम्भव छ । साबुन पानीले धोइ धोइ हात सफा न सफा छ तर हात मिलाउन प्रतिबन्ध छ । साथीभाइसङ्ग प्रसस्त समय छ तर भेटघाट गर्न सकिंदैन । हुनेले नयाँ नयाँ परिकार पकाउन सिकेका छन् तर चाख्न कसैलाई बोलाउन सक्दैन्न ।जोसङ्ग पैसा छ तर उस्कै खर्च गर्ने ब...

  • पत्रकार पूर्वाग्रही हुनु हुँदैन: जसपा नेता जितेन्द्र यादव

    बिराटनगर : नेपालमा पत्रकारिताको इतिहास लामो छ । गोरखापत्रको झण्डै एक सय २० वर्षको इतिहासले यसलाई सजिलै पुष्टि गर्छ । यति लामो इतिहास बोकेको नेपाली पत्रकारिताबारे टिप्पणी कस्नको लागि सम्बन्धित विषयमा दखल हुनुपर्छ र गहिरो अध्यनको आवश्यक्ता पनि उतिकै हुनु आवश्यक हुन्छ । यद्यपी कुनै विधाको सैद्धान्तिक इतरका पक्षबारे बुझ...

  • कुलमान घिसिङ र नेपाल विद्युत प्राधिकरण

    दैनिक १८ घण्टा सम्मको लामो र टिठ लाग्दो लोडसेडिङको पूर्ण रुपमा अन्त्य गर्दै नेपाल र नेपालीको लागि उज्यालोको ज्योति बन्दै समृद्ध नेपालको मनोबल उच्च बनाउँदै सम्पूर्ण नेपालीहरुको मानसपटलमा बस्न सफल रामेछापको दुर्गम गाउँ बेथानको एक साधारण परिवारमा २०२७ मंशिर १० गते बुधवार जन्म भई सम्पूर्ण  राष्ट्रप्रेमीहरुको प्रेरणाको स्...