भोक लाग्दा पटुकी कस्ने ती मेरी आमा मेरा लागि आफ्ना घुडां धस्ने ती मेरी आमा ।। खोजी चामल पकाई भात दिदां खेरी मलाइ नपूग्दा भोकै आफू बस्ने ती मेरी आमा ।। चाहाना ती हजारौ पूरा गर्न लाई मेरो आफ्नु खुसी आफै डस्ने ती मेरी आमा ।। घर गोठ काम गरी मलाई पढ्न पठाउंदा खोज्दा दाउरा भीर बाट खस्ने ती मेरी आमा ।। पढाईल...
रंग विविध
-
-
मिस एयरहोस्टेस-२०१७ को ताज रिवा लिम्बूको शिरमा
काठमाडौं : उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरन्त कंसाकारले पानसमा वत्तिवालेर उद्घाटन गर्नु भएको थियो ,विषेश अतिथि सौर्य यएरलाइसका प्रवन्ध निर्देशक गोपाल भट्राई राससका अध्यक्ष कुल चन्द्र वाग्लेहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा नेपालका एभीएसन क्षेत्रका विशिष्ट व्यक्तिह...
-
चुलाचुलीको छुट्टाछुट्टै स्थानमा कार्यक्रम
चेतन आङथुपो चुलाचुली : बालबालिकाकJ प्रतिभा पहिचान कार्यक्रम चुलाचुली गाउँपालिकाको जनता सामुदायिक विद्यालयमा सम्पन्न भएको छ । चुलाचुली बाल संजाल र हातेमालो बाल क्लवको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्रोत केन्द्र स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रममा दर्जन विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूको सहभागी रहेको थियो । क...
-
बुद्ध लामालाई सर्वाधिक मत, निशान भट्टराई तेस्रो (मत परिणामसहित)
सागर आले आउट, प्रताप, निसान र बुद्ध टप तीनमा ‘नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट आज सागर सागर आले आउट भएका छन् । टप चारबाट तीनमा जाने यो भोटको नतिजा अत्यन्तै चर्चित र बिबादित पनि रह्यो । भोट गणनाको बिबाद अदालतसम्म पनि पुग्यो । नयाँ भोटिङ नगराउनु भन्ने अदालतको आदेशपछि बिहिबारको सोमा भोटिङ खुला गरिएन । तर, पछ...
-
नेपाल आइडल विवादः पर्सिसम्म भोट नगन्न अदालतको आदेश
काठमाडौं : जिल्ला अदालत काठमाडौंले पर्सिसम्म नेपाल आइडलको भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । नेपाल आइडलका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो...
-
राजेश पायल राई र रेखा थापाको चाँडै बिबाह हुने ?
काठमाडौ : अहिलेका सार्वाधिक सफल गायक राजेश पायल राई र अर्की सार्वाधिक सफल अभिनेत्री रेखा थापा बिच बिबाह हुने निस्चित तयारी भइसकेको बिशेष स्रोतले बताएको छ । अभिनेत्री रेखाले लगाएको फेसबुक स्ट्याटस बाटै स्पस्ट हुन्छ, की उनले ५ दिनको अन्तरालमा २ वटा स्ट्याटस पोस्ट गर्दै राजेश पायलको प्यारी भएको लेखेकी छिन् । उता गायक राजे...
-
राज लाबुङको ‘माग’ बजारमा
जीवन लिम्बू इलाम : गायक राज लाबुङको नयाँ एल्वम 'माग' बजारमा आएको छ । एल्वममा ६ वटा गीत समावेश गरिएको छ । यसअघि मिम (माया), नोमिम, मिक्सेन जस्ता एल्वम वजारमा ल्याईसेको लावुङले राष्ट्रिय लिम्बुवान कलेक्सनमा पनि आफ्नो गीत दिइ सकेका छन् । लावुङले दर्शक, स्रोताहरुको माग अनुसार नयाँ एल्वम वजारमा ल्याएका बताए । ताप्लेजुङको ...
-
फक्तालुङ आइडल दोस्रो संस्करणको अडिसन धमाधम
नयाँ बुलन्द झापा : लिम्बू भाषाका मौलिक गीतहरुको संरक्षण र सम्बद्धन गर्ने उद्देश्यका साथ फक्तालुङ सयङ केन्द्रीय कार्य समितिले फक्तालुङ आइडलको दोस्रो संस्करण अन्तर्गतको पहिलो चरणको अडिसन सोमबार झापाको दमकमा सम्पन्न गरेको छ । दमकमा सम्पन्न फक्तालुङ आइडलको पहिलो चरणको अडिसनमा ८५ वर्षीया राजमती शेर्माले समेत भाग लिएकी र...
-
अहिलेसम्म भर्जिन नै छु : मोडल प्रमिला
काठमाडौं : एक वर्षअघि कलाकारिता क्षेत्रमा हात हालेकी प्रमिला न्यौपाने मोडलिङ क्षेत्रमा संघर्षरत छिन् । टेलिसिरियलमा अभिनय र म्युजिक भिडियोमा मोडलिङमा जम्दै गर्दा उनको माग फिल्ममा पनि आयो । ‘बिन्दास लाइफ’ फिल्मबाट उनले डेभ्यु गरिन् । रोल मोडलको रुपमा आफूलाई स्थापित गर्न चाहेको बताउने न्यौपाने मिहेनतमा विश्वास गर्छिन् । ...
-
रगुनले गरे प्रेमिकाको प्रशंसा
नयाँ बुलन्द इलाम : स्थानिय स्तरमा रहेर सङ्गीतमा सक्रिय रहनु, निरन्तर साधना गर्नु, गायनमा निखारता ल्याइनु अनी एक पछि अर्को एल्बम वजारमा पस्किनु पक्कै पनि सामान्य कुरा हैन । गाउँ स्तरमा रहेर पनि गित सङ्गीतमा उत्तिकै जम्न सकिन्छ भन्ने उदाहारण प्रस्तुत गरेका छन् इलाम सूर्योदय नगरपालिकाका गायक रगुन गुरुङले । मोफसलमै बसेर आ...
- « Previous Page
- 1
- …
- 80
- 81
- 82
- 83
- 84
- …
- 93
- Next Page »

































