• मिस मेचीको अडिसन इलाममा हुने

    नयाँ बुलन्द इलाम : मिस मेची २०१७ को अडिसन इलाममा हुने भएको छ । कात्तिक अन्तिममा हुने अडिसनमा १६ वर्ष देखी २४ वर्ष उमेर समूहका किशोरीहरुले सहभागिता जनाउन पाउने छन् । डिम्स वल्ड इन्टरनेश्नल प्रालि झापाले आयोजना गर्ने प्रतियोगितामा पहिलो अडिसन पछि तीस जना छनौट गर्ने र छनौटमा परेकाहरुलाई एक महिना तालिम दिइने आयोजक संस्थाका...

  • गजल

    न दशैँ आउँछ मलाई न तिहार आउँछ हुनेहरुको नै पर्वहरू बारम्बार आउँछ   तिम्रो राजमार्ग छेउ सजिन्छ गमलाले मेरो गोरेटोमा त फूलको पनि धार आउँछ   पेटकै लागि यो माटो पसिनाले भिजाकोछु यहाँ, मेरै कठालो समाउन सरकार आउँछ   मेरै सीपले यो देशको महलहरु बनेको हो किनअझै म माथि यस्तो अत्याचार आउँछ   तिमी...

  • ‘छक्का पन्जा २’ले तोड्यो ‘कोहिनुर’को १० करोडको रेकर्ड

    नेपाली चलचित्रको व्यापार अब करोड क्लबमा मात्र सिमित रहेन । धेरै नेपाली चलचित्रका निर्माता चलचित्र करोड क्लबमा प्रवेश गर्दा नै रमाउने गर्छन् । १ करोड ग्रस गरेको चलचित्रले निर्मातालाइ मुश्किलले ३० लाख रुपैयाँ मात्र हात पारिदिन्छ । यसैले, अब १ करोड ग्रसमा मात्र रमाउने दिन छैन । नेपाली चलचित्रको व्यापार अहिले निकै लोभलाग्द...

  • कोजाग्रत पूर्णिमामा साँस्कृतिकसहित सम्मान कार्यक्रम

    नयाँ बुलन्द झापा : कोजाग्रत पूर्णिमाको अवसर पारेर जिल्लाको गौरीगञ्ज गाउँपालिका – १ मा पर्ने महाभाराको भन्सार बजारमा बिहीबार बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रम गरिएको छ । स्थानीय द हन्टर यूवा समूहले राष्ट्रिय कलाकारहरुका अतिरिक्त स्थानीय लोपोन्मुख सन्थाल जातिको परम्परागत नृत्यका साथ बजार स्थापनाका लागि जग्गादान गरे...

  • दशैं मेलामा सन्थाल नाचको आर्कषण

    नयाँ बुलन्द झापा : पूर्वका लोपन्मुख जातिका रुपमा मानिने सन्थाल जातिको परम्परागत नाचसहित दशैं मेला धुमधामका साथ भइरहेको छ । बर्सेनी दशैंको फूलपातीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म जिल्लामा लाग्दै आएका दशैं मेला धुमधाम भइरहे्को छ । जिल्लाको गरामनी, कमल गाँउपालिकाको मंगलबारे, पाडाजुंगी बजार, ढ्याङग्री, क्याम्पा, गौरीगञ्ज ...

  • अर्को गीति एल्बम ‘अभ्यर्थना’ लिएर आए राजेश

    इलाम : इलामे गायक तथा संगीतकार बि एन्ड डी राजेश चाम्लिङले सांगीतिक करिअरको दोस्रो एल्बम ‘अभ्यर्थना’ श्रोतामाझ ल्याएका छन्। राजधानीमा शनिबार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक/संगीतकार गणेश रसिक, गीतकार अशोक वान्तवा लगायतले एल्बम सार्वजनिक गरे। सदस्य सचिव रसिकले गायक चाम्ल...

  • परिवर्तनको लागि रंगमञ्‍च गर्न आवश्यक छ

    गाउँमा रहेर निरन्तर रंगकर्म गरिरहेका रंगकर्मी युवराज शर्मा (३४) सोलुखुम्बु जिल्लाको नेचा सल्यास गाउँपालिका वडा नम्बर ३ मा बस्छन्। बाबु भवानीशंकर शर्मा र आमा ओमकुमारी शर्माको कोखबाट जेठो सन्तानका रुपमा जन्मिएका युवराज समाज रुपान्तरणकै निम्ति गाउँमा रहेर रंगमञ्‍चको विकास गर्ने सोचमा रहेका छन् । उनले हालै मण्डला थिएटर नेप...

  • यस्तो छ सौगात र बर्षाको ‘मेरो पैसा खोइ’ ट्रेलर

    असोज ११ गते काठमाण्डौमा र असोज २० गते मोफसलका हलमा रिलिज हुन लागेको चलचित्र ‘मेरो पैसा खोइ’को ट्रेलर सार्वजनिक गरिएको छ । एक साता अगाडि मात्र चलचित्रको प्रदर्शन मिति तय गरेपछि निर्माता तथा निर्देशक रोज राणाले चलचित्रको प्रचारलाइ तिव्रता दिएका छन् । चलचित्रको फस्टलुक र एउटा गीत रिलिज भैसकेको छ । चलचित्रमा सौगात मल्ल, ब...

  • बुद्ध लामा बने नेपाल आइडल, को हुन् बुद्ध लामा ?

    काठमाडौं : ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ’, बुद्ध लामाका बुवा सन्तबहादुर लामा भन्नुहुन्छ । सन्तबहादुर लामाले आर्थिक अवस्था कमजोर हुँदा पनि बुद्ध लामालाई संगीत सिक्न पठाउनुभयो । सन्तबहादुर लामा २०४२ सालमा धादिङबाट पोखरा बसाईँ सर्नुभएको थियो । सन्तबहा...

  • इलाममा ‘फरक आयाम’ को साहित्यिक जमघट

    नयाँ बुलन्द इलाम : पूराना स्थापित र नयाँ पुस्ताका साहित्यकारबीच बिहीबार इलाम सदरमुकाममा साहित्यिक जमघट भएको छ । पुराना र नयाँ पुस्ताका सर्जकहरु एकै मञ्चमा उभिएर साहित्यकि खुराक पस्कने अवसर ‘फरक आयाम’ ले जुराएको हो । साहित्य क्षेत्रमा १ वर्षदेखि क्रियाशिल इलामको ‘फरक आयाम’ नामक संस्थाले बडा दसैंका अवसर पारेर घटस्थापन...