फिक्कल : आउँदो फागुन १६ गते इलामको सूर्योदय नगरपालिका १२ को करफोकमा नेपालकै चर्चीत कन्दरा ब्याण्डको सांगीतिक प्रस्तुती रहने भएको छ । सूर्योदय होटल ब्यवसायी संघको आयोजना तथा करफोक युवा परिवारको सह आयोजनामा कन्दराको कार्यक्रम हुन लागेको हो । सूर्योदय होटल ब्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले सूर्योदय नगरपालिकाको प...
रंग विविध
-
-
आजदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ हुँदै
इलाम : इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदैछ । आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर चुलाचुली रङ्गमञ्चले दुई दिने नाट्य महोत्सव संयोजन गरेको हो । चुलाचुली गाउँपालिका–३ स्थित पर्यटकीय क्षेत्र शिवओरकमा खुला क्षेत्रमा हुने नाट्य महोत्सवमा विभिन्न आठ नाटक मञ्चन हुने, दुई ...
-
अखिल नेपाल लेखक संघ पाँचथरको अध्यक्षमा मचिन्द्र लोवा
पाँचथर: अखिल नेपाल लेखक संघ पाँचथर जिल्लाको प्रथम अधिवेशनबाट मचिन्द्र लोवा अध्यक्ष पदमा चयन भएका छन्। शनिबार फिदिममा सम्पन्न अधिवेशनले लोवाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो। कार्यसमितिमा उपाध्यक्ष पूर्ण परिचित जबेगू, सचिव नितिज निराकुल आङ्बो, सह-सचिव विक्रम पारखी के...
-
अनुजा लेप्चाको चलचित्र देववाणी देशभर प्रदर्शन
इलाम : इलामकी अनुजा लेप्चाले निर्माण तथा अभिनय गरेको पहिलो चलचित्र देववाणी हाल देशभरीका चलचित्र घरमा प्रदर्शन भइरहेको छ । गत पुस १० गते बुधवार क्रिसमस डेको अवसर पारेर देशव्यापी प्रदर्शनमा आएको देववाणी एक्सन र रोमन्सले भरिएको चलचित्र हो । चलचित्रका निर्देशक बाबुसाहेव बलामी हुन भने हरिबहादुर लेप्चा र मिना खड्का यस चलच...
-
गीतकार दिलकुमार तामाङको देशभक्तिपूर्ण गीत ‘धेरै गर्व गर्यौँ हामीले’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : गीतकार दिलकुमार तामाङको देशभक्तिपूर्ण भावयुक्त शब्दहरूमा रहेको नयाँ गीत ‘धेरै गर्व ग¥यौँ हामीले’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । नेपालका वरिष्ठ एवम् ‘भर्सटायल’ गायक राजेशपायल राई र नेपाल आइडलबाट नेपाली साङ्गीतिक क्षेत्रमा उदाएकी गायिका ममता गुरुङको स्वर रहेको उक्त गीतलाई ख्यातीप्राप्त सङ्गीतकार दीपक श...
-
निर्देशक सुर्यप्रकाश चेम्जोङको ‘सेक्मुरी’ फिल्म छायाङ्कनको तयारीमा
काठमाडौं: चलचित्र ‘सेक्मुरी’ निर्माण हुने भएको छ । लिम्बू भाषामा निर्माण हुने चलचित्र ‘सेक्मुरी’को ललितपुरको हात्तीवनस्थित माङहिममा शुभमुर्हत गर्दै निर्माण घोषणा गरिएको हो । लिम्बुनी फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रमा लेखन तथा निर्देशन सुर्यप्रकाश चेम्जोङको रहेको छ । यस चलचित्रका लागि ...
-
अमेरिकामा मनाइयो चासोक तङ्नाम (फोटो सहित)
न्यूयोर्क । अमेरिकामा रहेका लिम्बु समुदायले चासोक तङ्नाम (उधौली) चाड विविध कार्यक्रम गरि मनाएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा २२ डिसेम्बर २०२४ का दिन न्युयोर्क सहरस्थित शेर्पा किदुकको हलमा भब्यताका साथ चासोक तङ्नाम मनाइएको हो । अधिवक्ता तथा किरात याक्थुङ् चुम्लुङ् अमेरिकाका कानुनी सल्लाहकार दुर्गा सुब...
-
फाल्गुनन्दमा क्रिसमसको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
पाँचथरः फाल्गुनन्द गाउँपालिका स्तरीय इसाई समाजद्वारा क्रिसमसको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । आउँदो डिसेम्बर २५ अर्थात् पुस १० गते पर्ने 'क्रिसमस डे' को अवसरमा शुभकामना आदनप्रदानको कार्यक्रम आयोजना गरिएको फाल्गुनन्द इसाई समाजकी सचिव निशा राई नेपालीले जानकारी दिइन् । समाजको आयोजनामा शुक्रबार घुर्बिस...
-
सिंह बाहिनी मन्दिरको उद्घाटन, जग्गादातासहित २० जनालाई सम्मान
इलामः उधौली पर्वको अवसर पारेर फाकफोकथुम गाउँपालिका १ नम्बर वडाको लुङ्सुङ्दाङ्स्थित चित्रेमा निर्माण सम्पन्न भएको सिंह बाहिनी मन्दिर उद्घाटन गरिएको छ । आइतबार स्थानीय पण्डित तथा पुरोहितबाट विधिवत रुपमा पाठपूजा गरी उद्घाटन गरिएको मन्दिर निर्माण तथा आर्थिक संकलका अभियानकर्ता रितेशजंग खत्रीले जानकारी दिए । साविक आमच...
-
डा देवी क्षेत्री दुलालको उपन्यास ‘कर्णेल गजराज सिंहथापा’
इलाम : डा देवी क्षेत्री दुलालको उपन्यास ‘कर्णेल गजराज सिंहथापा’ विमोचिन भएको छ । प्रमुख अतिथि प्राज्ञ डा कौशिला रिसाल, प्रा डा गोविन्दराज भट्टराई, पूर्व मन्त्री सोमनाथ बास्तोला, पूर्व सांसद अगम बान्तवा र उपप्राध्यापक युद्धप्रसाद वैद्यले संयुक्त रूपमा उक्त उपन्यासको विमोचन गरेका हुन् । नेपाल प्रज्ञा प्रतिष...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 93
- Next Page »











































