• मलेसियाविरुद्ध सान्त्वना जित

    काठमाडौं : एसिया कप यू–१९ क्रिकेटको सेमिफाइनल लक्ष्यसहित श्रीलंका पुगेको नेपाली युवा क्रिकेट टिमको लक्ष्य सफल नभए पनि प्रदर्शन भन्ने निकै राम्रो रह्यो । समूह चरणमा नेपाल आफ्नो अन्तिम खेलमा मलेसियलाई १ विकेटले पराजित गर्दै प्रतियोगिताबाट बाहिरियो । यद्यपि, नेपालका लागि स्मरणीय रूपमा श्रीलंकाविरुद्धको पहिलो खेल नै रह्यो ...

  • यू-१९ एशिया कपः मलेसियाद्वारा नेपालसामू १५४ रनको लक्ष्य पेश

    काठमाडौं : एसीसी अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गत समूहको तेस्रो खेलमा मलेसियाले नेपालसामू १५४ रनको बिजयलक्ष्य पेश गरेको छ । टस हारेर ब्याटिङ गरेको मलेसियाले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनायो । नेपाल केहिबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ । मलेसियाका लागि बिरनदीप सिंहले सर्बाधिक ७५ रनको अर्धशतकीय प...

  • हर्कटेमा आइतबारदेखि प्रथम हर्कटे कप नकआउट पूटबल

    हर्कटे : इलामको सूर्योदय नगरपालिकाको हर्कटेस्थित दिपेन्द्रशिखर फुटबल क्लब र सिर्जना युवा क्यबको संयुक्त आयोजनामा यही कात्तिक २१ गतेदेखि प्रथम हर्कटे कप नकआउट पूटबल प्रतियोगिता २०७३ सञ्चालन हुने भएको छ । प्रतियोगिता आयोजक कमिटीका सचिव मुकुन्द पौडेलका अनुसार प्रतियोगितामा नेपालका इलाम, झापा, मोरङ लगायतका जिल्ला र भारतको ...

  • इलाममा वास्केटबल प्रशिक्षण सुरु

    जीवन लिम्बू इलाम : वास्केटवल आधारभुत प्रशिक्षण कार्यक्रम इलाममा सुरु भएको छ । जिल्ला वास्केटवल इलामको आयोजनामा सुरु भएको प्रशिक्षण १५ दिनसम्म सञ्चालन हुने जनाइएको छ । प्रशिक्षणमा ३० जना सहभागी रहेको प्रशिक्षार्थीहरुलाई राष्टिय खेलकुद परिषद् पुर्वाञ्चलका प्रशिक्षक विकास चाम्लिङ राईले प्रशिक्षण दिइरहेका छन् । कार्यक्रमक...

  • राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको लागि इलामका ३ जना छनौट

    इलाम : राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि इलामका तीनजना चेलीहरु छनौटमा परेका छन् । छनौट हुनेहरुमा पञ्चकन्या इलामकी संगम तामाङ, इनपा ८ की अनिषा पराजुली र इनपा ९ की जानुका खवास रहेकी छिन् । छनौटमा परेका तीन जनालाई जिल्ला क्रिकेट संघ इलामले टीका, खदा ओढाएर सफलताको शुभकामना व्यक्त गर्दै बुधबार विदाई समेत गरेको छ...

  • मेस्सी रोएको देख्दा राम्रो लाग्दैन, आशा छ उनी राष्ट्रिय टिममा फर्कनेछन्ः रोनाल्डो

     काठमाडौं : रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले चिरप्रतिद्वन्द्वी लिओनल मेस्सीको सन्यासबारे बोलेका छन् । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा हार व्यहोरेपछि मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे, जुन खेलमा मेस्सीले नै पेनाल्टी मिस गरेका थिए । मेस्सीको यो निर्णयलाई अर्जेन...

  • जर्मनी यूरोकपको सेमीफाइनलमा

    इटालीलाई गाह्रोगरी हराउँदै विश्वविजेता जर्मनी यूरोकपको सेमिफाइनल प्रवेश गरेको छ । गएराति भएको खेलमा इटालीसँग १–१ को बराबरी खेलेको जर्मनी ट्राइब्रेकरमा ६–५ विजयी भएको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल मात्र गरेपछि थपिएको ३० मिनेटमा कुनै गोल हुन सकेन् । ट्राइब्रेकरमा दुवै टोलीले २–२ गोल मा...

  • युरो कपमा फ्रान्सको विजयी सुरुवात, पेयटको सुन्दर विजयी गोल

    पेरिस : युरो कप २०१६ मा आयोजक राष्ट्र फ्रान्सले विजयी सुरुवात गरेको छ । राजधानी पेरिसको स्टेड डी फ्रान्समा शुक्रबार राति भएको उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई २–१ ले हरायो । फ्रान्सको जितमा दिमित्री पेयटले अन्तिम समयमा गरेको सुन्दर गोल महत्वपूर्ण बन्यो । रोमानिया भन्दा बलियो टिम भएपनि फ्रान्स पहिलो हाफमा गोलरहित बरा...

  • माउन्ट मेची र ज्योती विद्या मन्दिर विजयी

    नमिन ढकाल इलाम : इलामको ठूलो टुँडिखेलमा जारी कोकाकोला अन्तरविद्यालय छात्र फुटबल प्रतियोगीताको शनिवारको खेलमा माउन्ट मेची र ज्योती विद्या मन्दिर बिजयी भएका छन् । क्वाटरफाइनल अर्न्तगतको पहिलो खेलमा जनता उच्च मा.वि चिसापानी माथी ७-० गोल अन्तरको फराकिलो जित निकाल्दै माउन्ट मेची अंग्रेजी स्कुल सेमीफाइनलमा प्रवेश गरेको छ । ...

  • रियल मड्रिडले जित्यो च्याम्पियन्स लिग, एथ्लेटिको पेनाल्टीमा चुक्यो

    काठमाडौं : रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । उसको यो ११ औं उपाधि हो । शनिबार राति भएको फाइनल भिडन्तमा घरेलु चिरप्रतिद्वन्द्वी एथ्लेटिकोलाई पेनाल्टी सुट आउटम ५-३ पराजित गर्दै रियल च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल  १-१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थ...