• दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा

    काठमाडौं : सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ। आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने घोषणा गरेका छन्। सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार रकम दिन लागेको हो। प्रमुख प्रतिपक्षी नेकप...

  • कोभिड-१९ विरुद्धको खोप सुनिश्चित गर्न अनेरास्ववियू (क्रान्तिकारी) को माग

    इलाम : इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अध्ययनरत सबै विद्यार्थीहरुको लागि कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप सुनिश्चित गराउन नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) इलामले माग गरेको छ । अनेरास्ववियु (क्रान्तिकारी इलामका अध्यक्ष विपिन पोख्रेलको नेतृत्वमा सोमबार खोपको सुनिश्च...

  • कोरोना खोप अभियान: डब्लुएचओले नेपाललाई दियो बधाई

    इलाम : विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल सिंहले नेपालले समयमै कोरोनाविरुद्धको खोप लगाउनयोग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाईसमेत दिएकी छन् । निर्देशक खेत्रपालले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै १५ प्रतिशतलाई प...

  • रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने ? के नगर्ने ? जान्नुहोस्

    रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । मासुमा ब...

  • बालबालिकालाई नियमित खोप दिन नभुलौं : स्वास्थ्य मन्त्रालय

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई नियमित खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै १५ महिनाभन्दा मुनीका बालबालिकालाई नियमित विभिन्न रोगविद्धको खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयले महामारीको समयमा धेरै अभिभावकले बालबालिका लागि दिनुपर्ने खोप नदिएको पाइएकाले खोप नछुटाई दिन अनु...

  • अनेरास्ववियू (क्रान्तिकारी) चुलाचुली इलाममा युशन

    चुलाचुली :  नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) चुलाचुली इलामको दोश्रो गाउँ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट अध्यक्षमा युशुन चाम्लिङ राई निर्वाचित भएका छन् । उपाध्यक्षमा सगुन दावा राई र जनम राई, सचिवमा सेरेहाङ राई, सहसचिवमा रमन गुरागाईँ, खेवाङ लिम्बू, भीष्म रोका र कोषाध्यक्षम...

  • कोरोना अपडेट : थपिए १८५७ नयाँ संक्रमित, २७ जनाको मृत्यु

    इलाम : पछिल्लो २४ घन्टामा एक हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १७६ नमूना परीक्षणमध्ये एक हजार ५१६ पीसीआर र ३४१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यससँगै नेपालमा हालसम्म ८ लाख ४० हजार ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २७ ...

  • २ करोड १७ लाखलाई खोप लगाउने सरकारको लक्ष्य, झण्डै १८ प्रतिशतले लगाए

    काठमाडौं । सरकारले २ करोड १७ लाख जनसङ्ख्यालाई कोभिड१९ विरुद्धको पूर्ण खोप लगाउने लक्ष्य राखेको छ । सरकारको लक्ष्य अनुसार सोमबारसम्म १७.७७ (करिब १८)प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षमाथिका ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य रहेको बताएको हो । यस अनुसार १८ वर्षमाथिको ...

  • इलाम नगरपालिकाले शिक्षा ऐन र नियमावली संसोधन गर्ने

    इलाम : इलाम नगरपालिकाले सरोकारवालासँग वृहत छलफल गरी शिक्षा ऐन र नियमावली संसोधन गर्ने भएको छ । कोरोना महामारीले शिक्षा क्षेत्रमा पारेको प्रभावका कारण आन्तरिक मुल्याङ्कन विधिमा समेत समस्या देखिएपछि इलाम नगरपालिका शिक्षा ऐन, २०७५ र शिक्षा नियमावली २०७४ (सातौं संसोधन) संसोधन गर्न लागेको हो । मंगलबार पत्रकार भेटघाट गरी...

  • समाचार कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमै लिन समितिकाे निर्देशन

    काठमाडौं : संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले भाैतिक उपस्थितिमै कक्षा १२ काे परीक्षा लिन निर्देशन दिएकाे छ । मंगलबार संसदकाे शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगकाे छलफलपछि समिति सभापति जयपुरी घर्तीले काेभिड खाेप दिएर भाैतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् । काेभिड ...