• एकैपटक ४ वटा खोप लगाएपछि इलामको माङसेबुङमा डेढ महिने शिशुको मृत्यु

    इलाम : एकैपटक ४ वटा खोप लगाएपछि इलामको माङसेबुङमा डेढ महिने शिशुको मृत्यू भएको छ । माङसेबुङ गाउँपालिका-४ सिमलटारस्थित  सिमलटार सामुदायिक स्वास्थ्य ईकाइमा एकैपटक ४ वटा खोप लगाइएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो । एकैपटक विसिजी, एफआइटिभी, डिपीटी र पिभीसी खोप लगाएपछी बिरामी भएकी देवानको विराटनगरस्थित न्युरो ...

  • यौन सम्बन्धपछि के गर्ने-के नगर्ने ?

    एजेन्सी : शारीरिक सम्बन्ध सबै महिला पुरुषका लागि महत्वपूर्ण हुन्छ । अझ पहिलो यौन सम्पर्कका त जीवनमा स्मरणीय हुन्छ । पहिलो यौन सम्पर्कका विषयमा महिला र पुरुष दुवैले पहिलेदेखि नै कल्पना गरिरहेका हुन्छन् । यौन सम्बन्ध जीवनमा जत्तिको महत्व छ, त्यो भन्दा धेरै महत्व त्यसपछिका क्रियाकलापले निर्धारण गर्छ । यौन सम्बन्धपछ...

  • प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरेको सुविधा

    माईजोगमाई : माईजोगमाई गाउँपालिकाको प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे र एक्सरे मेसिन एकै साथ संचालनमा आएपछि स्थानीयमा खुशियाली छाएको छ । लामो समयदेखि भिडियो एक्सरे र एक्सरे मेसिनको प्रतिक्षामा रहेपनि पूरा समान नआएको र सन्चाल गर्ने कर्मचारीको अभावमा ३ वर्ष अगाडीदेखि प्राथमिक स्वाथ्य केन्द्रमा थन्किएको थ...

  • नरेन्द्र प्रतिष्ठानद्वारा पुस्तकालयलाई साढे ६६ हजार सहयोग

    चुलाचुली : इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ३ स्थित "नरेन्द्र गिरि समाज प्रतिष्ठानन" संस्थाले जनता माविको पुस्तकाललाई ६६ हजार ६ सय रूपैयाँ सहयोग गरेको छ । स्वर्णजयन्ती मनाउन तयारी गरिरहेको जनता माविको पुस्ताकालय व्यवस्थापनका लागि  प्रतिष्ठानले सो रकम सहयोग गरेको हो । संस्थाका अध्यक्ष राजेन्द्र केरूङ, स्वर्गीय न...

  • एकीकृत अखिल नेपाल शिक्षक संगठन इलामको प्रथम जिल्ला परिषद सम्पन्न

    इलाम : तत्कालीन नेकपा माओबादी केन्द्र निकटको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन इलामको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष राजेन्द्र चौहानको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा इलामका कार्यलय सदस्य तथा सगठन बिभाग प्रमुख भक्त केसीको प्रमुख आतिथ्यतामा भएको भेलाले राजेन्द्र चौहान...

  • अतिक्रमणको चपेटामा इलामको गोलाखर्कस्थित भगवती मावि

    इलाम : विकासको मेरुदण्डकोरुपमा सडकलाई मात्र हेर्ने परिपाटीले अत्यावश्यक कतिपय विषय ओझेलमा पर्ने गरेका छन् । विकास र चेतनाको पहिलो खुड्किलो विद्यालय भए पनि इलाम सदरमुकामको एक पुरानो विद्यालयको भवन संरक्षण गर्नु त परको कुरा आफ्नो जमिन समेत एकिन गर्ननसक्दा सडक वनाउने योजनाले अतिक्रमणको चपेटामा परेको देखिन्छ । बि.सं २००...

  • शान्ति बालविकासले चासोक तङ्नामका अवसरमा मनायो रजत जयन्ती 

    पाँचथर : जिल्लाको फाल्गुनन्द गाउँपालिका-५ स्थित घुर्बिसे पञ्चमीमा संचालित शान्ति वालविकास इङ्लिस स्कुलले चासोक तङ्नाम (उधौली) पर्वका अवसरमा रजत जयन्ती मनाएको छ । किराँत धर्मवलम्वीहरुको महान चार्ड तथा येले तेङ्बे ५०७९ सँगै विद्यालय स्थापना गरेको २५ वर्ष पुरा भएको खुशीयालिमा गाउँपालिका स्तरीय विद्यालयलाई निमन्त्रणा गर...

  • माङसेबुङको मनीपुरमा सामुदायिक स्वास्थ्य इकाई विस्तार

    माङसेबुङ : आफ्ना नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गराउन माङसेबुङ गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाइ विस्तार गरेको छ । वडा नम्बर ३ को मनीपुरमा सामुदायिक स्वास्थ्य इकाइको शाखा विस्तार गरेको हो । जनघनत्वका आधारमा मनीपुरमा स्वास्थ्य इकाइको शाखा विस्तार गरिएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्ग...

  • अभिभावकको स्मृतिमा पाठ्य सामाग्री

    इलाम :  इलामका एक युवाले आफ्ना बुबा र बहजुरबुबाको स्मृतिका जन्मथलो इलाम नगरपालिका १ को एक आधारभुत विद्यालयका विद्यार्थीहरुलाई पाठ्य सामाग्री हस्तान्तरण गरेका छन् । युवा निराजन भट्टराईले हजुरबुबा कृष्णबहादुर र बुबा मानबहादुर भट्टराईको स्मृतिम ४० हजार मुल्य बराबारको कापी र पेन्सिल बितरण गरिएको हो । विद्यालयका एक सय २५...

  • जुविल्याण्ड इलाइट एकाडेमीले विविध कार्यक्रम गरी वार्षिक उत्सव मनायो

    इलाम : समाजमा भइरहेका विकृति विसङगति , विकासमा हुने ढिलासुस्तिी , वातावरण प्रदुशन ,विषादीको प्रयोग बारे विद्यार्थीहरुले व्यङ गरेका छन । नाटक मार्फत अभिनय गरी समाजमा हुने नकारात्मक गतिविधी बारे उनीहरुले प्रष्ट पारेका हुन । इलाम सदरमुकाम स्थित जुबिलेट इलाइट एकाडेमीको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा सोही ...